"ब्राह्मी लिपि" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.6.4) (robot Adding: hi:ब्राह्मी लिपि
पङ्क्ति १८८: पङ्क्ति १८८:
[[category:भाषा]]
[[category:भाषा]]
{{ब्राम्ही}}
{{ब्राम्ही}}




[[bg:Брахми]]
[[bg:Брахми]]
पङ्क्ति २०१: पङ्क्ति १९९:
[[gu:બ્રાહ્મી લિપિ]]
[[gu:બ્રાહ્મી લિપિ]]
[[he:בראהמי]]
[[he:בראהמי]]
[[hi:ब्राह्मी लिपि]]
[[id:Aksara Brahmi]]
[[id:Aksara Brahmi]]
[[it:Brahmi]]
[[it:Brahmi]]

१८:३४, १४ डिसेम्बर २०१० जस्तै गरी पुनरावलोकन

कान्हेरी गुफाको एउटा शिलामा ब्राह्मी लेख

ब्राह्मी लिपि विश्वको प्राचीनतम् लिपिमध्ये एउटा हो । यो लिपिको उत्पत्ति भारतमा भएको भन्ने विषयमा दुईमत छैन । यद्यपि ब्राह्मी लिपिको उत्पत्ति यसैबेला भएको भन्नलाई आज पनि कुनै निश्चित आधार छैन । ब्राह्मण समुदायबाट यो लिपिको उत्पत्ति भएको भन्ने जनविश्वास छ । त्यसैले यो लिपिको नाउँ पनि ब्राह्मणबाट ब्राह्मी भएको भनाइ छ । भारतमा ब्राह्मणले धार्मिक ग्रन्थ 'वेद' को संरक्षणका लागि नै यस लिपिको सिर्जना गरेको भन्ने आमविश्वास छ । भारतमा ई.पू. ४०० वर्षअघि यस लिपिबाट लिखित कुनै ऐतिहासिक सामग्री भेटिएको छैन । जैनसूत्रमा उल्लेख भएका १८ लिपिमा सबैभन्दा अगि्रमपङ्क्तिको लिपि ब्राह्मी लिपि हो । बौद्धग्रन्थ 'ललित विस्तर' मा ६४ वटा लिपिको वर्णनमध्ये क्रमागतरूपले सबैभन्दा पहिलो लिपि ब्राह्मी लिपि हो । ब्राह्मी लिपिको उत्पत्ति राजा अशोक -ई.पू. २७३-२३२) भन्दा दुई शताब्दी अघि भएको विश्वास छ । राजा अशोकको शिलालेखमा यो लिपि धेरै प्रयोग भएको छ । यस लिपिको प्रचारप्रसारको मूल आधार यही शिलालेखहरूलाई लिइन्छ । यद्यपि भारतको गुप्त शासनकालमा आएर यो लिपिको आकृति र स्वरूपमा केही परिवर्तन भयो । त्यसरी परिवर्तित लिपिलाई गुप्त लिपि भन्न थालियो । फेरि समयको अन्तरालमा गुप्त लिपिको आकृतिमा पनि परिवर्तन हुन थाल्यो, त्यस्तो परिवर्तित लिपिलाई कुटिल लिपि वा कुटिलाक्षर भन्ने गरियो । यो कुटिल लिपि ईसाको छैठौँ शताब्दीतिर देखापरेको थियो ।

नेपालमा प्रचलित देवनागरी लिपिको जननी ब्राह्मी लिपि हो । नेपालमा ई.पू. २०० वर्षअघिको लुम्बिनीको अशोक स्तम्भ र कपिलवस्तुको निग्लिहवामा रहेको पुष्पीकरणको अशोकस्तम्भ अभिलेखमा उल्लेखित लिपि ब्राह्मी लिपि हो । नेपालको लागि यो सबैभन्दा प्राचीन, ऐतिहासिक सामग्री र लिपि भएको छ । यसरी नेपालको यो स्तम्भ र लिपिको ऐतिहासिक महत्त्व छ ।

ब्राह्मीबाट जन्मेका लिपिहरु

ब्राह्मीको समयको साथ परिवर्तन

ब्राह्मी लिपिबाट जन्मेका लिपिहरु र तिनको समानता स्पष्टतया थाह लाग्छ। यसमा धेरै लिपिहरु ईसाको समयको छेउ-छाउ विकसित भएका थिए। केहि यस प्रकार छन्-

ब्राह्मीबाट व्युत्पन्न केहि लिपिहरुको तुलनात्मक तालिका

केहि भारतीय लिपिहरुको तुलनात्मक चित्र यहाँ दिइन्छ :

व्यंजन

NLAC आइपीए देवनागरी बांग्ला गुरमुखी गुजराती उडिया तमिल तेलुगु कन्नड मलयालम सिंहल लिपि तिब्बती लिपि थाइ लिपि बर्मेली लिपि ख्मेर लिपि लाओ लिपि
k k က
kh  
g ɡ    
gh ɡʱ    
ŋ
c c
ch  
j ɟ
jh ɟʱ   ​ඣ​    
ñ ɲ ဉ/ည
ʈ  
ṭh ʈʰ    
ɖ    
ḍh ɖʱ      
ɳ  
t
th t̺ʰ  
d  
dh d̺ʰ      
n n
n                        
p p
ph  
b b  
bh    
m m
y j
r r র/ৰ
r                  
l l
ɭ   ਲ਼        
ɻ                    
v ʋ  
ś ɕ ਸ਼    
ʂ    
s s  
h h

स्वर

NLAC IPA देवनागरी पूर्वीय नागरी गुरमुखी गुजराती ओडिया तमिल तेलुगु कन्नड मलयालम सिंहल तिब्बती बर्मी
a ə                 က
ā ɑː का কা ਕਾ કા କା கா కా ಕಾ കാ කා     အာ ကာ
æ                                       කැ        
ǣ                                       කෑ        
i i कि কি ਕਿ કિ କି கி కి ಕಿ കി කි ཨི ཀི ကိ
ī की কী ਕੀ કી କୀ கீ కీ ಕೀ കീ කී     ကီ
u u कु কু ਕੁ કુ କୁ கு కు ಕು കു කු ཨུ ཀུ ကု
ū कू কূ ਕੂ કૂ କୂ கூ కూ ಕೂ കൂ කූ     ကူ
e e कॆ                 கெ కె ಕೆ കെ කෙ     ကေ
ē के কে ਕੇ કે କେ கே కే ಕೇ കേ කේ ཨེ ཀེ အေး ကေး
ai ai कै কৈ ਕੈ કૈ କୈ கை కై ಕೈ കൈ කෛ        
o o कॊ                 கொ కొ ಕೊ കൊ කො     ကော
ō को কো ਕੋ કો କୋ கோ కో ಕೋ കോ කෝ ཨོ ཀོ    
au au कौ কৌ ਕੌ કૌ କୌ கௌ కౌ ಕೌ കൗ කෞ     ကော်
कृ কৃ     કૃ କୃ     కృ ಕೃ കൃ කෘ ကၖ
r̩ː कॄ কৄ     કૄ               කෲ     ကၗ
कॢ কৢ               కౄ   ക്ഌ (ඏ)[१]       ကၘ
l̩ː कॣ কৣ                   ക്ൡ (ඐ)       ကၙ

अंक

संख्या देवनागरी पूर्वीय नागरी गुरमुखी गुजराती ओडिया तमिल तेलुगु कन्नड मलयालम तिब्बती बर्मी
0
1
2
3
4
5
6
7
8
9

संदर्भ

  1. प्राचीन लिखित सिंहलीमा मात्र

वाह्य सूत्र