"इन्दिरा गान्धी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Saroj Uprety ले इन्दिरा गान्धी बाट पुनर्निर्देश हटाएर ईन्दिरा गान्धी लाई त्यसमाथि सारेको हो: शीर्षक सही गर्दै
+सुधार
पङ्क्ति १: पङ्क्ति १:
{{सूचना/प्रशासक|
{{सूचना/प्रशासक|
| नाम = ईन्दिरा प्रियदर्शिनी गान्धी
| नाम = इन्दिरा प्रियदर्शिनी गान्धी
| तस्वीर = Indira Gandhi in 1967.jpg
| तस्वीर = Indira Gandhi in 1967.jpg
| तस्वीर आकार = 216px
| तस्वीर आकार = 216px
| तस्वीर शीर्षक = ईन्दिरा प्रियदर्शिनी गान्धी
| तस्वीर शीर्षक = इन्दिरा प्रियदर्शिनी गान्धी
| उपनाम =
| उपनाम =
| राष्ट्रियता =भारतीय
| राष्ट्रियता =भारतीय
पङ्क्ति १७: पङ्क्ति १७:
}}
}}


'''ईन्दिरा प्रियदर्शिनी गान्धी''' भारतीय राजनितिज्ञ महिला थिइन्। यिनी १९६६ देखि १९७७ सम्म तीन पल्ट र १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनिन्।
'''इन्दिरा प्रियदर्शिनी गान्धी''' भारतीय राजनितिज्ञ महिला थिइन्। यिनी १९६६ देखि १९७७ सम्म तीन पल्ट र १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनिन्।
इन्दिरा गान्धीको जन्म १९ नोवेम्बेर १९१७ मा भएको हो र आफ्नै सुरक्षाकर्मीले गोली प्रहार गरी ३१ अक्टूबर १९८४ मा उनको मृत्यु भयो।
इन्दिरा गान्धीको जन्म १९ नोवेम्बेर १९१७ मा भएको हो र आफ्नै सुरक्षाकर्मीले गोली प्रहार गरी ३१ अक्टूबर १९८४ मा उनको मृत्यु भयो।
उनका पिता पण्डित [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]] स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए।
उनका पिता पण्डित [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]] स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए।

१२:१८, २० जुलाई २०२० जस्तै गरी पुनरावलोकन

इन्दिरा प्रियदर्शिनी गान्धी

इन्दिरा प्रियदर्शिनी गान्धी
जन्म: १९ नोभेम्बर १९१७
इलाहाबाद
मृत्यु:३१ अक्टोबर १९८४
नयाँ दिल्ली
कार्यक्षेत्र: राजनीति
राष्ट्रियता:भारतीय
पद:भारतकी प्रधानमन्त्री
कार्यावधि:२४ जनवरी १९६६ देखि २४ मार्च १९७७ सम्म र १४ जनवरी १९८० देखि ३१ अक्टोबर १९८४ सम्म
राजनीतिक दल:भारतीय राष्ट्रिय काँग्रेस (ई)

इन्दिरा प्रियदर्शिनी गान्धी भारतीय राजनितिज्ञ महिला थिइन्। यिनी १९६६ देखि १९७७ सम्म तीन पल्ट र १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनिन्। इन्दिरा गान्धीको जन्म १९ नोवेम्बेर १९१७ मा भएको हो र आफ्नै सुरक्षाकर्मीले गोली प्रहार गरी ३१ अक्टूबर १९८४ मा उनको मृत्यु भयो। उनका पिता पण्डित जवाहरलाल नेहरू स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए।

सन्दर्भ सामग्रीहरू

बाहिरी लिङ्कहरू


यी पनि हेर्नुहोस्