"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १०: पङ्क्ति १०:
|birth_place = [[नेपाल]]
|birth_place = [[नेपाल]]
|death_date = वि. सं. १८८१ मार्ग २० (उमेर २९)<ref name="annapurnapost"/>
|death_date = वि. सं. १८८१ मार्ग २० (उमेर २९)<ref name="annapurnapost"/>
| death_place = [[आर्यघाट]], [[काठमाडौं]]
| death_place = [[आर्यघाट]], [[काठमाडौँ|काठमाडौं]]
|office = [[पाल्पा जिल्ला|पाल्पा]]का बडाहाकिम एवम् संरक्षक
|office = [[पाल्पा जिल्ला|पाल्पा]]का बडाहाकिम एवम् संरक्षक
| term_start = वि.सं. १८७१ मंसिर ८<ref name="annapurnapost"/>
| term_start = वि.सं. १८७१ मंसिर ८<ref name="annapurnapost"/>
| term_end = १८८१
| term_end = १८८१
|predecessor = [[अमरसिंह थापा (सानुकाजी)]] (हजुरबुवा)
|predecessor = [[अमरसिंह थापा (सानुकाजी)]] (हजुरबुवा)
| successor = [[बख्तावरसिंह थापा]]
| successor = [[बख्तावर सिंह थापा|बख्तावरसिंह थापा]]
|religion = [[हिन्दू धर्म|हिन्दु]], [[क्षेत्री]]
|religion = [[हिन्दू धर्म|हिन्दु]], [[क्षेत्री]]
|relations = [[नयनसिंह थापा|नैनसिंह थापा]] (बुवा)<br>[[भीमसेन थापा]] (ठूलोबुवा)<br>[[माथवरसिंह थापा]] (भाइ)
|relations = [[नयनसिंह थापा|नैनसिंह थापा]] (बुवा)<br>[[भीमसेन थापा]] (ठूलोबुवा)<br>[[माथवरसिंह थापा]] (भाइ)

२०:३२, २६ जुलाई २०२० जस्तै गरी पुनरावलोकन

उजीर सिंह थापा
योद्धा उजीरसिंह थापा भारदारी वस्त्रमा श्रीपेच सहित
पाल्पाका बडाहाकिम एवम् संरक्षक
कार्यकाल
वि.सं. १८७१ मंसिर ८[१] – १८८१
पूर्वाधिकारीअमरसिंह थापा (सानुकाजी) (हजुरबुवा)
उतराधिकारीबख्तावरसिंह थापा
व्यक्तिगत विवरण
जन्मवि.सं. १८५२, चैत्र कृष्ण प्रतिपदा, बिहीबार
नेपाल
मृत्युवि. सं. १८८१ मार्ग २० (उमेर २९)[१]
आर्यघाट, काठमाडौं
नातानैनसिंह थापा (बुवा)
भीमसेन थापा (ठूलोबुवा)
माथवरसिंह थापा (भाइ)
सैन्य सेवा
निष्ठानेपाल नेपाली
श्रेणीकर्णेल
लडाई/युद्धहरूनेपाल-अंग्रेज युद्ध (पाल्पा-बुटबल)

उजीर सिंह थापा (कहीं कहीं वजीर सिंह थापा भनिएका) पाल्पाका बडाहाकिम थिए । उनले नेपाल अंग्रेज युद्धमा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए । अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको रणउजेश्वरी भगवती मन्दिर उनले नै बनाएका हुन् । पाल्पामा भगवतीजात्राको प्रचलन रहेको छ ।[१] अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ ।

युवक उजीरसिंह थापा

परिवार

उनको जन्म काजी नयनसिंह थापा र मूखिनी रण कुमारी थापाकाे जेठो छोराका रूपमा वि.सं. १८५२ मा भएको थियो ।[२] उनका भाइ नेपालको पहिलो प्रधानमन्त्री उपाधि पाउने माथवरसिंह थापा हुन् । उनी सानुकाजी जनरलअमर सिंह थापा का नाती हुन् ।

कार्य

उजीरसिंहको हस्तलिखित पत्रको खोलमा उनको मोहरछाप लगाइएको

निष्कासित पाल्पाली राजाको मद्दतले जनरल वुडले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए । १२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।

अङ्ग्रेज हमला २२ पौष, १८७१ मा जीतगढीमाथि भयो । तिनाउ नदी तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए । अर्को फौज तानसेन बजारतिर बढ्दै थियो जुन पराजित भयो । वुड गोरखपुर तिर फिर्ता गए । नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए । [३]

मृत्यु

वि.सं. १८८१ साल मार्ग सुदी १२ (मार्ग २० गते) काठमाडौं आर्यघाटमा २९ वर्षको उमेरमा मृत्यु भयो । मृत्युको एघारौं दिनको काम सकिएपछि कर्णेल उजिरसिंह थापाको जेठी मुख्यानीबाट जगदिव्यश्वरी छोरीको जन्म भयो । [४]

स्रोत

यो पनि हेर्नुहोला