"सङ्गीत" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७: पङ्क्ति ७:


== यी पनि हेर्नुहोस् ==
== यी पनि हेर्नुहोस् ==
* [[शास्त्रीय संगीत]]
* [[शास्त्रीय सङ्गीत|शास्त्रीय संगीत]]
* [[पप संगीत]] (Popular संगीत)
* [[पप सङ्गीत|पप संगीत]] (Popular संगीत)
* [[ज्यज संगीत]]
* [[ज्यज संगीत]]
* [[रक संगीत]]
* [[रक सङ्गीत|रक संगीत]]
* [[संगीत उपकरण]]
* [[संगीत उपकरण]]



००:२७, २७ जुलाई २०२० जस्तै गरी पुनरावलोकन

संगीत मानिसको आवाज वा विशेष उपकरणहरू, जस्तै सितार, गितार, भायोलिन वा ड्रम आदिबाट धुन निकाल्ने एक कला हो।

संगीतमा, ध्वनीहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ। संगीत धेरै किसिमका छन् ।

सामवेदमा सङ्गीतशास्त्रका विषयमा संसारका सबभन्दा प्राचीन ग्रन्थहरु पाइन्छन् । ब्रह्मा, विष्णुशिव शाशवत त्रिदेव प्रथम संगीतज्ञ थिए । ज्ञानकी देवी सरस्वतीका हातमा वीणा छ जो सम्पूर्ण संगीतको प्रतिक हो । भगवान् श्रीकृष्ण को हातमा मुरली छ जसको धूनले भक्तहरुलाई परम तर्फको अनन्तयात्रामा जान लालायित गराउँछ ।

यी पनि हेर्नुहोस्

बाह्य लिङ्कहरू