"सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा Reverted 1 edit by 103.98.128.26 (talk) to last revision by 110.44.124.178 (ट्विङ्कल)
चिनो: पूर्ववत
पङ्क्ति २०: पङ्क्ति २०:
| utc_offset1 = +५:४५
| utc_offset1 = +५:४५
}}
}}
'''[[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र]]''' नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]] हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र]] तथा पश्चिममा [[भारत]]को [[उत्तराखण्ड]] तथा उत्तरमा [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]] तथा दक्षिणमा भारतको [[उत्तर प्रदेश]] स्थित छ। [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र]]को [[सदरमुकाम]] [[दिपायल सिलगढी नगरपालिका|दीपायल]]मा स्थित छ। [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र]]मा २ वटा [[अञ्चल]] तथा ९ वटा [[जिल्ला]]हरू छन्।hi
'''[[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र]]''' नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]] हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र]] तथा पश्चिममा [[भारत]]को [[उत्तराखण्ड]] तथा उत्तरमा [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]] तथा दक्षिणमा भारतको [[उत्तर प्रदेश]] स्थित छ। [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र]]को [[सदरमुकाम]] [[दिपायल सिलगढी नगरपालिका|दीपायल]]मा स्थित छ। [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र]]मा २ वटा [[अञ्चल]] तथा ९ वटा [[जिल्ला]]हरू छन्।


==अञ्चलहरू==
==अञ्चलहरू==

१७:५९, ६ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रको अवस्थिति
देश नेपाल
विकास क्षेत्रसुदूर-पश्चिमाञ्चल
सदरमुकामदिपायल,
डोटी, सेती अञ्चल
क्षेत्रफल
 • जम्मा१९,५३९ किमी (७५४४ वर्ग माइल)
जनसङ्ख्या
 (नेपालको जनगणना २०६८)
 • जम्मा२,५५२,५१७
 जनसङ्ख्या. सुची
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा पश्चिममा भारतको उत्तराखण्ड तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दीपायलमा स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा २ वटा अञ्चल तथा ९ वटा जिल्लाहरू छन्।

अञ्चलहरू

सुदुर-पश्चिमाञ्चल विकास क्षेत्र
क्रम संख्या अञ्चलहरू जिल्लाहरू सदरमुकाम
महाकाली ४ वटामहेन्द्रनगर
सेती ५ वटादिपायल
जम्मा २ वटा ९ वटा

भौगोलिक स्थिति

जिल्लाहरू

१.अछाम २.बझाङ ३.बाजुरा ४.डोटी ५.कैलाली ६.दार्चुला ७.बैतडी ८.डडेल्धुरा ९.कञ्चनपुर

नगरपालिकाहरू

 #त्रिवेणी नगरपालिका
 #बुडिगंगा नगरपालिका
 #वडिमालिका नगरपालिका
 #वुडिनन्दा नगरपालिका
 

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू