"वार्तालाप:सर्वाधिक हेरिएका युट्युब भिडियोहरूको सूची" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Comment
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १८: पङ्क्ति १८:
* हालको शीर्षक लेखसँग सम्बन्धित नरहेकाले श्रव्य दृश्यको ठाउँमा भिडिओ (मराठी शब्द) भन्दा पनि भिडियो राख्दा उचित रहनेछ।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) ०८:०५, ७ अगस्त २०२० (नेपाली समय)
* हालको शीर्षक लेखसँग सम्बन्धित नरहेकाले श्रव्य दृश्यको ठाउँमा भिडिओ (मराठी शब्द) भन्दा पनि भिडियो राख्दा उचित रहनेछ।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) ०८:०५, ७ अगस्त २०२० (नेपाली समय)
: '''श्रव्यदृश्य''' र '''भिडियो''' फरक शब्द हुन्, सबै भिडियो श्रव्यदृश्य हुन तर सबै श्रव्यदृश्य भिडियो होइनन्। नेपाली बृहत शब्दकोश अनुसार '''भिडिओ''' हुन्छ तर '''भिडियो''' शब्द धेरै प्रचलनमा रहेकोले सोही लेख्नु उचित हुन्छ। -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०८:३४, ७ अगस्त २०२० (नेपाली समय)
: '''श्रव्यदृश्य''' र '''भिडियो''' फरक शब्द हुन्, सबै भिडियो श्रव्यदृश्य हुन तर सबै श्रव्यदृश्य भिडियो होइनन्। नेपाली बृहत शब्दकोश अनुसार '''भिडिओ''' हुन्छ तर '''भिडियो''' शब्द धेरै प्रचलनमा रहेकोले सोही लेख्नु उचित हुन्छ। -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०८:३४, ७ अगस्त २०२० (नेपाली समय)
:: सुरुमा भिडियो लेखे पनि नेपाली बृहत् शब्दकोश हेरेर सच्याएको हुँ। जिन्दगीभर भिडियो लेखेर बिताइयो, प्रचलनको आधारमा यही ठीक होला। -<b>[[File:Krish Signature.png|50px|link=User:Krish Dulal]][[User:Krish Dulal|<font color="#0000FF">'''DU'''</font>]][[User:Krish Dulal|<font color="#FF0000">'''LAL'''</font>]] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]])</b> ०८:४२, ७ अगस्त २०२० (नेपाली समय)

०८:४२, ७ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

पृष्ठ सार्न अनुरोध →३ अगस्त २०२०

सर्वाधिक हेरिएका युट्युब श्रव्य दृश्यहरूको सूचीसर्वाधिक हेरिएका युट्युब भिडिओहरूको सूची – भिडिओलाई श्रव्य दृश्य नभनेर Audio Visual लाई श्रव्य दृश्य भनिन्छ। भिडिओ नेपाली शब्द हो। श्रव्य दृश्यको ठाउँमा भिडिओ शब्द प्रयोग गरियोस्।-DULAL (मसँग कुरा गर्नुहोस्) २१:४९, ३ अगस्त २०२० (नेपाली समय)

  • हाम्रो पुस्तकमा त्यही पढाई हुन्छ र हामीले त्यही पढ्छौँ, त्यही भएर श्रव्य दृश्य भएको हो। यस शब्द विस्तार‌ै फैलिदैँ गइरहेको छ, त्यस्तो कुनै समस्या भएन, श्रव्यदृश्य जोडेर वा संयुक्त रूपमा हुने रहेछ बरू। पर्वत सुबेदी (कुरा गर्ने) २२:१३, ३ अगस्त २०२० (नेपाली समय)
  • मलाई लाग्छ भिडियो सही शब्द हो। शीर्षकको शब्द देखेको छैन।--Saroj Uprety (कुरा गर्ने) ०६:३१, ४ अगस्त २०२० (नेपाली समय)
शब्दकोष अनुसार श्रवदृश्यको अर्थ 'सुन्न र हेर्न सकिने' लेखिएको छ तर भिडियो त्यस अन्तर्गत पर्दैन। अनुवाद नै गरेर राख्नुपर्छ भने सही अनुवाद गरियोस् गलत होइन।--Saroj Uprety (कुरा गर्ने) ०७:०६, ४ अगस्त २०२० (नेपाली समय)
  • प्रस्तावित शीर्षक सुधारमा  समर्थन --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:४१, ४ अगस्त २०२० (नेपाली समय)
  •  असमर्थन स्नातक प्रथम वर्षको नेपाली नाटक तथा एकाङ्की नामक पुस्तकमा बकाइदा रूपमन श्रव्यदृश्यको प्रयोग गरिएको छ भने हामी पनि यहि पढ्दै आएका छौँ। अनि अर्को कुरा, नेपाली वृहत् शब्दकोशमा भिडियो नामक कुनै शब्द रहेको छैनहिमाल सुबेदी (कुरा गर्ने) १२:४०, ४ अगस्त २०२० (नेपाली समय)
नेपाली वृहत् शब्दकोशमा भिडिओ नामक शब्द छ। स्नातक प्रथम वर्षको नेपाली नाटक तथा एकाङ्की नामक पुस्तकका लेखकलाई हामी मान्दैनौँ। भाइलाई श्रव्यदृश्य भन्ने संस्कृत शब्दको अर्थ हेर्नेसुन्ने भन्ने हुन्छ भन्ने थाह छ कि छैन? त्यस अर्थमा POWER POINT PRESENTATION पनि श्रव्यदृश्य हो। धेरै जिद्दि नगर नेपाली सिक पहिला। नेपाली र संस्कृत फरक फरक भाषा हुन्।-DULAL (मसँग कुरा गर्नुहोस्) ०९:०७, ५ अगस्त २०२० (नेपाली समय)
  • कयौँ नेपाली शब्दहरू संस्कृत भाषाबाट आएका छन् जसलाई नेपालीमा जस्ताको तस्तै लेखिन्छ (उदाहरण: सामरिक, नेत्र, वाहिनी)। सर्वप्रथम त तपाई स्वयम् दुविधामा हुनुहुन्छ यो होकी यो हो भनेर। यहाँ माथि पृष्ठ सार्नेमा यो छ तर तल ओ छ। तपाई जे कुरालाई पनि अङ्ग्रेजीको उदाहरण दिई किन हेर्नुहुन्छ? (बेलाबेलामा अङ्ग्रेजी शब्द मिसाई उदाहरण दिने काम) जो रत्तिपनि आवश्यक छैन। नेपालमा प्रचलनको हिसाबको कुरा गर्ने हो भने कयौँ शब्दहरू (हिन्दी, अङ्ग्रेजी, उर्दू, बाङ्ला) यी भाषाहरूको अनुसर बोलिन्छ तर यसको मतलब यी नेपाली भाषा हुन् भन्ने हैन। मलाई अचम्म लागेको कुरा, तपाई अलिअस्ति रेकर्ड शब्द कायम गर्नु भयो, कहिले टेलिभिजन कहिले के कहिले के। म मान्छुकी केही आयतित शब्द पनि हुन्छन् तर।हरेक शब्दको अङ्ग्रेजी अनुवाद गरि त्यसको अर्थ गलत लाउनुको कारण मैले बुझेको छैन। श्रव्यदृश्य पढाइ हुन्छ म अरु लेख्न सक्दिनँ (संयुक्त राज्य अमेरिको को बीचको (को) छैन नेपालीमा, दुरुस्त अनुवाद गर्ने हो भने (को) पनि राख्नु पर्छ)। अर्कालाई बिना कारण (जान्नि नपल्टिउ, बेकारको कुविचार लेखेर नबस्, भाषा सिक, जिद्दी नगर भन्नुको तात्पर्य र कारण के हो) तर म यसलाई व्यक्तिगत रूपमा र आक्षेपको रूपमा नलिने भएर मात्रै हो अरू प्रयोगकर्ता भएको भए म भन्न सक्दिनँ के हुन्थ्यो भनेर। হিমাল সুবেদী (চল কথা বলি) ০৯:৪৬, ২১ সাউন ২০৭৭ (নেপালি সময়)
हिमाल ज्यू नजान्ने मान्छेलाई सिक भन्दा व्यक्तिगत आक्षेप हुने भए माफ पाउँ। तपाईँ महान्, तपाईँ विद्वान, तपाईँ पण्डित... विकी पनि हजुरको बिर्ता। तर United States of America - भनेको अमेरिकाका संयुक्त राज्यहरू होला त्यहि लेख्नुस्। -DULAL (मसँग कुरा गर्नुहोस्) ०५:५३, ७ अगस्त २०२० (नेपाली समय)
  • म तपाईसँग वार्ता गर्न इच्छुक छैन। अर्काले के गर्छन् त्यसको खुट्टा तान्ने पछाडि नलाग्नुस्, तपाई कसलाई नजान्ने भन्नुभको?हिमाल सुबेदी (कुरा गर्ने) ०७:५२, ७ अगस्त २०२० (नेपाली समय)
  • हालको शीर्षक लेखसँग सम्बन्धित नरहेकाले श्रव्य दृश्यको ठाउँमा भिडिओ (मराठी शब्द) भन्दा पनि भिडियो राख्दा उचित रहनेछ।--Saroj Uprety (कुरा गर्ने) ०८:०५, ७ अगस्त २०२० (नेपाली समय)
श्रव्यदृश्यभिडियो फरक शब्द हुन्, सबै भिडियो श्रव्यदृश्य हुन तर सबै श्रव्यदृश्य भिडियो होइनन्। नेपाली बृहत शब्दकोश अनुसार भिडिओ हुन्छ तर भिडियो शब्द धेरै प्रचलनमा रहेकोले सोही लेख्नु उचित हुन्छ। -- निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:३४, ७ अगस्त २०२० (नेपाली समय)
सुरुमा भिडियो लेखे पनि नेपाली बृहत् शब्दकोश हेरेर सच्याएको हुँ। जिन्दगीभर भिडियो लेखेर बिताइयो, प्रचलनको आधारमा यही ठीक होला। -DULAL (मसँग कुरा गर्नुहोस्) ०८:४२, ७ अगस्त २०२० (नेपाली समय)