"विकिपिडिया:हिज्जे परियोजना" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा +आधुनिक शब्दहरू
पङ्क्ति १४: पङ्क्ति १४:
! अशुद्ध !! शुद्ध
! अशुद्ध !! शुद्ध
|-
|-
| अन्तरराष्ट्रिय || '''अन्तर्राष्ट्रिय'''
| अन्तरराष्ट्रिय, अन्तर्राष्ट्रीय || '''अन्तर्राष्ट्रिय'''
|-
|-
| उज्जवल || '''उज्ज्वल'''
| उज्जवल || '''उज्ज्वल'''
पङ्क्ति १३२: पङ्क्ति १३२:
|-
|-
| गित || '''गीत'''
| गित || '''गीत'''
|-
| संगीत || '''सङ्गीत'''
|-
| जमीन || '''जमिन'''
|-
| खेति || '''खेती'''
|}
|}
|}
|}

१९:२२, १२ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

नेपाली लेखनमा हुने सामान्य त्रुटिहरूलाई सुधार गर्न तथा यस पृष्ठमा सूचीवद्ध गरि उल्लेख गरिएका शुद्ध शब्दहरूलाई प्रयोग गर्ने उद्देश्यका साथ यो परियोजना सुरु गरिएको छ। नेपाली लेखनमा कतिपय त्रुटिहरू यति प्रचलित भएका छन् कि प्रयोगकर्ताहरू झुक्किएर त्यसैलाई सही मानेर लेख्दै आएका छन्। यस परियोजना पृष्ठमा यस्तै प्रकारका शब्दहरूको सूची तयार पारिएको छ जसको उपयोग विकिपिडियामा गलत हिज्जेहरूको सुधार, हिज्जे जाँचक आदि बनाउनमा प्रयोग गर्न सकिन्छ।

नेपाली व्याकरणको सामान्य त्रुटिहरूका लागि विकिपिडिया:नेपालीमा सामान्य त्रुटिहरू हेर्नुहोस्।

सामान्य प्रचलित अशुद्ध शब्दहरू

नेपालीमा यस्ता धेरै शब्दहरू छन् जसको हिज्जे सामान्यतया गलत रूपमा लेखिएका छन्। यी हिज्जेहरूको नेपाली पत्र पत्रिका, अनलाइन मिडियामा व्यापक प्रयोग गरिने भएकोले सामान्य मानिसहरू ती त्रुटिलाई सही ठानेर प्रयोग गर्ने गर्छन्।

अशुद्ध शुद्ध
अन्तरराष्ट्रिय, अन्तर्राष्ट्रीय अन्तर्राष्ट्रिय
उज्जवल उज्ज्वल
चिन्ह चिह्न
पुरुस्कार पुरस्कार
सप्ताहिक साप्ताहिक
आर्शीवाद आशीर्वाद
क्रपा कृपा
सम्राज्य साम्राज्य
शारिरिक शारीरिक
अध्यात्मिक आध्यात्मिक
केन्द्रिय केन्द्रीय
उपलक्ष उपलक्ष्य
अत्याधिक अत्यधिक
अध्यन अध्ययन
पुन्य पुण्य
संसारिक सांसारिक
परिक्षा परीक्षा
प्रोद्योगिकी, प्राद्यौगिकी प्राविधिक
उन्नती उन्नति
भाई भाइ
दाई दाइ
परिक्षा परीक्षा
प्रदर्शिनी प्रदर्शनी
सुर्य सूर्य
शताब्दि शताब्दी
आंखा आँखा
कृप्या कृपया
इंजनियरिंग, इंजिनीयरंग, अभियान्त्रिकी इन्जिनियरिङ
बाक्स, बौक्स बाकस
विण्डोज विन्डोज
कल्ब क्लब
मोबाईल मोबाइल
विकीपीडिया, विकीपीडीया, विकिपीडिया, विकिपीडीया विकिपिडिया
श्रृंखला, श्रृङ्खला शृङ्खला
श्रृंगार, श्रृङ्गार शृङ्गार
ग्यान ज्ञान
स्त्रोत, श्रोत स्रोत
प्रवन्धक प्रबन्धक
कोलेज कलेज
लिनेक्स, लाइनेक्स लिनक्स
अशुद्ध शुद्ध
अगाडी आगाडि
अग्नी अग्नि
अतीथी, अतिथी, अतीथि अतिथि
अथबा अथवा
अधीक अधिक
अनुकुल, अनूकूल अनुकूल
अनूरूप अनुरूप
अनूसार, अनुशार अनुसार
आदी आदि
उर्जा ऊर्जा
इश्वर ईश्वर
उनि उनी
औंसी औँसी
ऐकता एकता
कारन कारण
केहि केही
गित गीत
संगीत सङ्गीत
जमीन जमिन
खेति खेती

टाइपिङ्गका अशुद्धिहरू (टाइपो)

सामान्य रूपमा कम्प्युटर अथवा अन्य कम्प्युटिङ उपकरणहरूको प्रयोग गर्दा हुने टाइपिङ्गका अशुद्धिहरूलाई टाइपो भनिन्छ। यस्ता गल्तीहरूमा टाइपकर्ताको ध्यान जाँदैन। कतिपय समय टाइपकर्ताद्वारा प्रयोग गरिएको टाइपिङ्ग औजारद्वारा त्यो वर्ण वा चिह्न टाइप गर्ने तरिका थाहा नभएर समेत त्रुटि हुने गर्दछ।

अशुद्ध शुद्ध
तरीका तरिका
शिर्षक शीर्षक
पनी पनि
सुरक्षीत सुरक्षित
लागी लागि
तपाई, तपाईं तपाईँ
स्वास्थ स्वास्थ्य
प्राप्ती प्राप्ति
शक्ती शक्ति
अतिथी अतिथि
पुर्व पूर्व
हरु हरू
विध्या विद्या
द्धारा द्वारा
अघी अघि
पछी पछि
भोली भोलि
सुचना सूचना
पनी पनि
बर्ष वर्ष
पृष्ट पृष्ठ
प्रयाप्त पर्याप्त

पञ्चमाक्षर शब्दहरू

अशुद्ध शब्द शुद्ध शब्द
गंगा गङ्गा
अण्डर अन्डर
संग्रहालय सङ्ग्रहालय
संगठन सङ्गठन
संघ सङ्घ
अंक अङ्क
मंगल मङ्गल
संजय सञ्जय
संचार सञ्चार
चंचल चञ्चल
अंचल अञ्चल
कुंजी कुञ्जी
विण्डोज विन्डोज
अंग्रेजी अङ्ग्रेजी
मंदिर मन्दिर
परंपरा परम्परा
यंत्र यन्त्र
संग्रह सङ्ग्रह

आधुनिक शब्दहरू

पारम्परिक शब्द आधुनिक शब्द
दूरदर्शन टेलिभिजन
आकाशवाणी यन्त्र रेडियो
श्रव्यदृश्य भिडिओ, भिडियो (प्रचलित)
अण्डा अन्डा
शहर सहर
शहीद, शहिद सहिद
नक्शा नक्सा
ऊर्जा प्रजनक जेनरेटर
टङ्कण टाइप
ब्रिटिश ब्रिटिस

अन्य शब्दहरू

अशुद्ध शब्द शुद्ध शब्द
काठमान्डू, काठमान्डु, काठमाडौ, काठमाडौं, काठमाण्डौ काठमाडौँ
बंगलादेश बङ्गलादेश
बंगाली भाषा बङ्गाली भाषा
इंगल्यान्ड, इंगल्याण्ड इङ्ल्यान्ड
ल्याण्ड ल्यान्ड
इटालियाली इटालेली
बागमती, बाग्मती वाग्मती

सन्दर्भ सामग्रीहरू

यी पनि हेर्नुहोस्