"थकाली जाति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५: पङ्क्ति १५:

==प्रमुख पर्व==
==प्रमुख पर्व==
[[ल्ह् फेव]] थकालीहरुको एक प्रमुख पर्व हो। यो एक १२ बर्षको चक्रीय मेलाको रूपमा प्रसिद्ध छ। थकालीहरु वन र बौद्ध धर्म दुवैको पालन गर्दछन्। थकालीहरुको [[तोरन्ल]] पर्व र फागु पूर्णिमा सँगसँगं पर्दछ जसमा खासगरी आफ्ना पुर्खाहरूको पूजा र प्रार्थना गर्ने गरिन्छ।
[[ल्होछार]] थकालीहरुको एक प्रमुख पर्व हो। यो एक १२ बर्षको चक्रीय मेलाको रूपमा प्रसिद्ध छ। थकालीहरु वन र बौद्ध धर्म दुवैको पालन गर्दछन्। थकालीहरुको [[तोरन्ल]] पर्व र फागु पूर्णिमा सँगसँगं पर्दछ जसमा खासगरी आफ्ना पुर्खाहरूको पूजा र प्रार्थना गर्ने गरिन्छ।

थकालीहरुको संख्या १३,७३१ छ ।<ref> जनगणना २००१ </ref> थकालीहरु व्यापारिक समुदायको रूपमा प्रसिद्ध छन्। सम्मुन्नत आदिवासी जनजाति थकालीको उद्गम स्थल मुस्ताङको थाकखोला नै हो। खप्राङ-बिनायो, घोटो-कल्ली, ढमकेन-तारको बाजा यसजातिले प्रयोग गर्ने गरेको देखिन्छ। नेपालको मुस्ताङ क्षेत्र (थाक खोला)का बासिन्दा | थकाली हरू ब्यापार ब्यबसायमा निपुण मानिन्छन् |

** थकाली हरूमा देहाय का थर हुन्छ :- [[गौचन]], [[शेरचन]], [[भट्टचन]] र [[तुलाचन]] तामाङ् थकाली अन्तर्गत र [[लालचन]] , [[जुहारचन]], [[हिराचन]] र [[पन्नाचन]] पुनेल थकाली मा
** थकाली हरूमा देहाय का थर हुन्छ :- [[गौचन]], [[शेरचन]], [[भट्टचन]] र [[तुलाचन]] तामाङ् थकाली अन्तर्गत र [[लालचन]] , [[जुहारचन]], [[हिराचन]] र [[पन्नाचन]] पुनेल थकाली मा

==प्रसिद्द् थकाली ==
==प्रसिद्द् थकाली ==
* [[भुपी शेरचन]]
* [[भुपी शेरचन]]

२०:२३, १२ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

नेपालका केही जनजातिहरू भोटिया, शेर्पा, थकाली, गुरुङ, किराँती/किराँत (राई, सुनुवार, Yakkha, लिम्बू, नेवार, ,पहरीतामाङ

थकाली जाति नेपालमा बसोबास गर्ने एक प्रमुख जाति हो। मुस्ताङ जिल्लाको थाकखोला थकालीहरूको गढ मानिन्छ यद्यपि देशका विभिन्न ठाउँहरूमा थकाली जातिहरू छरिएर रहेका छन्।

थकाली जाती तिब्बती-बर्मेली परिवारमा पर्दछन्। थकाली भाषा गुरुङ (तमु) र तामाङ भाषाहरूसँग मिल्दोजुल्दो किसिमको हुन्छ।

थकाली जातिको आर्थिक संस्थालाइ ढिङ्कुर भनिन्छ।

थरहरू

थकालीमा चार प्रमुख थरहरू हुन्छन् :

प्रमुख पर्व

ल्होछार थकालीहरुको एक प्रमुख पर्व हो। यो एक १२ बर्षको चक्रीय मेलाको रूपमा प्रसिद्ध छ। थकालीहरु वन र बौद्ध धर्म दुवैको पालन गर्दछन्। थकालीहरुको तोरन्ल पर्व र फागु पूर्णिमा सँगसँगं पर्दछ जसमा खासगरी आफ्ना पुर्खाहरूको पूजा र प्रार्थना गर्ने गरिन्छ।

थकालीहरुको संख्या १३,७३१ छ ।[१] थकालीहरु व्यापारिक समुदायको रूपमा प्रसिद्ध छन्। सम्मुन्नत आदिवासी जनजाति थकालीको उद्गम स्थल मुस्ताङको थाकखोला नै हो। खप्राङ-बिनायो, घोटो-कल्ली, ढमकेन-तारको बाजा यसजातिले प्रयोग गर्ने गरेको देखिन्छ। नेपालको मुस्ताङ क्षेत्र (थाक खोला)का बासिन्दा | थकाली हरू ब्यापार ब्यबसायमा निपुण मानिन्छन् |

प्रसिद्द् थकाली

  • भुपी शेरचन
  • नेपाली भाषामा घर (कुल)को जेठो बाठो ब्यक्ति लाई पनि थकाली भनिन्छ |

सन्दर्भ सामग्री

  1. जनगणना २००१

यो पनि हेर्नुहोस