"वार्तालाप:नेवाडा" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ८: पङ्क्ति ८:
: नेपाली भाषामा अङ्ग्रेजी वर्ण "V" को समउच्चार्य वर्ण "व" नभई "भ" चाहिँ होला, हिन्दीमा चाहिँ "व" हो। -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १९:३९, १४ अगस्त २०२० (नेपाली समय)

::Yes--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) २०:३५, १४ अगस्त २०२० (नेपाली समय)
::Yes--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) २०:३५, १४ अगस्त २०२० (नेपाली समय)
:: यहाँ गोराले निभाडा र ल्याटिनोले नेबादा भन्छन्।-<b>[[File:Krish Signature.png|50px|link=User:Krish Dulal]][[User:Krish Dulal|<font color="#0000FF">'''DU'''</font>]][[User:Krish Dulal|<font color="#FF0000">'''LAL'''</font>]] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]])</b> ०१:२२, १५ अगस्त २०२० (नेपाली समय)

०१:२२, १५ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

गाभ्न प्रस्तावित→ निभाडा लाई नेवाडा

एउटै स्थानको दुई वटा लेखहरू रहेकोले यी लेखहरूलाई गाँभ्न आवश्यक छ। Nirajan pant (कुरा गर्ने) १८:१२, १४ अगस्त २०२० (नेपाली समय)

@Nirajan pant: मलाई लाग्छ कि 'नेभाडा' सही शीर्षक हो।--Saroj Uprety (कुरा गर्ने) १८:१८, १४ अगस्त २०२० (नेपाली समय)
इन्टरनेट खोज उपकरणहरूको प्रयोग गरी हेर्दा नेभाडा भन्दा नेवाडा नै बढी प्रयोगमा रहेको देखिन्छ। साथै नेपाली भाषामा अङ्ग्रेजी वर्ण "V" को समउच्चार्य वर्ण "व" अर्थात् दन्त्य "ब" हो (वन शब्दमा प्रयोग भएको 'व' जस्तै)। तथापि उच्चारणको सजिलोको लागि "V" को उच्चारण "भ" वा "व" को रूपमा गरेको पाइन्छ र यहाँ नेभाडा भन्दा नेवाडा नै उच्चारणमा सजिलो देखिन्छ। तसर्थ प्रयोग र उच्चारणीय हिसाबले नेवाडा नै बढी उपयुक्त देखिन्छ।Nirajan pant (कुरा गर्ने) १८:३१, १४ अगस्त २०२० (नेपाली समय)
नेपाली भाषामा अङ्ग्रेजी वर्ण "V" को समउच्चार्य वर्ण "व" नभई "भ" चाहिँ होला, हिन्दीमा चाहिँ "व" हो। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १९:३९, १४ अगस्त २०२० (नेपाली समय)
Yes--Saroj Uprety (कुरा गर्ने) २०:३५, १४ अगस्त २०२० (नेपाली समय)
यहाँ गोराले निभाडा र ल्याटिनोले नेबादा भन्छन्।-DULAL (मसँग कुरा गर्नुहोस्) ०१:२२, १५ अगस्त २०२० (नेपाली समय)