"उर्दु भाषा" का संशोधनहरू बिचको अन्तर
सा सुधार |
सा सुधार+अन्तर्विकी |
||
पङ्क्ति ७: | पङ्क्ति ७: | ||
|speakers= १०-१५ करोड |
|speakers= १०-१५ करोड |
||
|familycolor= Indo-European |
|familycolor= Indo-European |
||
|fam1 =[[भारोपेली]] |
|fam1 =[[भारोपेली भाषा परिवार]] |
||
|fam2 =[[हिन्द |
|fam2 =[[हिन्द-इरानी भाषाहरू]] |
||
|fam3 = [[हिन्द |
|fam3 = [[हिन्द-आर्य भाषाहरू]] |
||
|countries=[[पाकिस्तान]], [[भारत]] (मात्र ५ राज्यमा, दोस्रो आधिकारिक)| |
|countries=[[पाकिस्तान]], [[भारत]] (मात्र ५ राज्यमा, दोस्रो आधिकारिक)| |
||
|iso1=<code>ur</code>|iso2=<code>urd</code>|iso3=urd|lingua=59-AAF-q |
|iso1=<code>ur</code>|iso2=<code>urd</code>|iso3=urd|lingua=59-AAF-q |
||
}} |
}} |
||
{{InterWiki|code=ur}} |
{{InterWiki|code=ur}} |
||
'''उर्दु भाषा''' [[हिन्द आर्य]] भाषा हो। उर्दु भाषालाई [[हिन्दुस्तानी भाषा]]को एक मानकीकृत रूप मानिने गरिन्छ। उर्दु भाषामा [[संस्कृत]]को [[तत्सम]] शब्द न्यून छ र [[अरबी भाषा|अरबी]]<nowiki/>-[[फारसी भाषा|फारसी]] र [[संस्कृत]]बाट तद्भव शब्द धेरै रहेको छ। यो भाषा मुख्यतः [[दक्षिण एसिया]]मा बोलिने गरिन्छ। यो भारतको शासकीय भाषाहरू मध्ये एक हो र [[पाकिस्तान]]को राष्ट्रभाषा पनि हो। <ref>http://www.ethnologue.com/language/urd</ref> यस बाहेक यो भारतको राज्य [[तेलङ्गाना]], [[नयाँ दिल्ली|दिल्ली]], [[बिहार]]<ref name="Language in India—Urdu">{{cite web|url=http://www.languageinindia.com/feb2003/urduinbihar.html| title = Urdu in Bihar|publisher = Language in India|accessdate = 17 मे 2008}}</ref> तथा [[उत्तर प्रदेश]]को अतिरिक्त शासकीय <ref>{{cite web |url=http://nclm.nic.in/shared/linkimages/NCLM50thReport.pdf |title= Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013) |publisher=Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India |format=PDF| accessdate=12 जुलाई 2017}}</ref>भाषा हो। उर्दु शब्द तुर्केली भाषाबाट लिइएको हो। [[मुगल साम्राज्य|मुगल काल]]देखि नै यसको नाम उर्दु राखिएको थियो र पूरै भारतमा प्रसार भयो। यसमा धेरै शब्दहरू अरबी, फारसी र संस्कृत भाषाबाट लिइएको छ। यो भारतको २२औँ सरकारी भाषा हो। उर्दू भाषाको जन्म भारतमा भएको हो तर यो पाकिस्तानको राष्ट्रभाषा हो। उर्दुलाई भारतीय मुस्लिमहरूले पनि बोल्ने गर्छन्। उर्दु भाषा र [[हिन्दी भाषा]]मा मात्र शब्दको सामान्य फरक हुन्छ तर उर्दुको |
'''उर्दु भाषा''' [[हिन्द-आर्य भाषाहरू|हिन्द आर्य]] भाषा हो। उर्दु भाषालाई [[हिन्दुस्तानी भाषाहरू|हिन्दुस्तानी भाषा]]को एक मानकीकृत रूप मानिने गरिन्छ। उर्दु भाषामा [[संस्कृत]]को [[तत्सम]] शब्द न्यून छ र [[अरबी भाषा|अरबी]]<nowiki/>-[[फारसी भाषा|फारसी]] र [[संस्कृत]]बाट तद्भव शब्द धेरै रहेको छ। यो भाषा मुख्यतः [[दक्षिण एसिया]]मा बोलिने गरिन्छ। यो भारतको शासकीय भाषाहरू मध्ये एक हो र [[पाकिस्तान]]को राष्ट्रभाषा पनि हो। <ref>http://www.ethnologue.com/language/urd</ref> यस बाहेक यो भारतको राज्य [[तेलङ्गाना]], [[नयाँ दिल्ली|दिल्ली]], [[बिहार]]<ref name="Language in India—Urdu">{{cite web|url=http://www.languageinindia.com/feb2003/urduinbihar.html| title = Urdu in Bihar|publisher = Language in India|accessdate = 17 मे 2008}}</ref> तथा [[उत्तर प्रदेश]]को अतिरिक्त शासकीय <ref>{{cite web |url=http://nclm.nic.in/shared/linkimages/NCLM50thReport.pdf |title= Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013) |publisher=Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India |format=PDF| accessdate=12 जुलाई 2017}}</ref>भाषा हो। उर्दु शब्द तुर्केली भाषाबाट लिइएको हो। [[मुगल साम्राज्य|मुगल काल]]देखि नै यसको नाम उर्दु राखिएको थियो र पूरै भारतमा प्रसार भयो। यसमा धेरै शब्दहरू अरबी, फारसी र संस्कृत भाषाबाट लिइएको छ। यो भारतको २२औँ सरकारी भाषा हो। उर्दू भाषाको जन्म भारतमा भएको हो तर यो पाकिस्तानको राष्ट्रभाषा हो। उर्दुलाई भारतीय मुस्लिमहरूले पनि बोल्ने गर्छन्। उर्दु भाषा र [[हिन्दी भाषा]]मा मात्र शब्दको सामान्य फरक हुन्छ तर उर्दुको लिपि चाहिँ बिल्कुलै फरक हुन्छ र उर्दु लिपि दाहिनेबाट देब्रेतिर लेखिन्छ। |
||
=='उर्दु' शब्द को उत्पत्ति== |
=='उर्दु' शब्द को उत्पत्ति== |
२१:१०, १९ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन
उर्दु (اردو) | |
---|---|
ur | |
उच्चारण | हिन्दुस्तानी: [ˈʊrd̪u] |
मूलभाषी | पाकिस्तान, भारत, मरिसस, दक्षिण अफ्रिका, बहराइन, फिजी, कतार, ओमान, संयुक्त अरब इमिरेट्स, बेलायत, जर्मनी, संयुक्त राज्य अमेरिका, क्यानडा, सुरिनाम, इरान, अफगानिस्तान, ताजकिस्तान, उज्बेकिस्तान |
मातृभाषी वक्ता | १०-१५ करोड |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ |
|
आइएसओ ६३९-२ |
|
आइएसओ ६३९-३ | urd |
भाषाविद् प्रयोगशाला | 59-AAF-q |
उर्दु भाषा हिन्द आर्य भाषा हो। उर्दु भाषालाई हिन्दुस्तानी भाषाको एक मानकीकृत रूप मानिने गरिन्छ। उर्दु भाषामा संस्कृतको तत्सम शब्द न्यून छ र अरबी-फारसी र संस्कृतबाट तद्भव शब्द धेरै रहेको छ। यो भाषा मुख्यतः दक्षिण एसियामा बोलिने गरिन्छ। यो भारतको शासकीय भाषाहरू मध्ये एक हो र पाकिस्तानको राष्ट्रभाषा पनि हो। [१] यस बाहेक यो भारतको राज्य तेलङ्गाना, दिल्ली, बिहार[२] तथा उत्तर प्रदेशको अतिरिक्त शासकीय [३]भाषा हो। उर्दु शब्द तुर्केली भाषाबाट लिइएको हो। मुगल कालदेखि नै यसको नाम उर्दु राखिएको थियो र पूरै भारतमा प्रसार भयो। यसमा धेरै शब्दहरू अरबी, फारसी र संस्कृत भाषाबाट लिइएको छ। यो भारतको २२औँ सरकारी भाषा हो। उर्दू भाषाको जन्म भारतमा भएको हो तर यो पाकिस्तानको राष्ट्रभाषा हो। उर्दुलाई भारतीय मुस्लिमहरूले पनि बोल्ने गर्छन्। उर्दु भाषा र हिन्दी भाषामा मात्र शब्दको सामान्य फरक हुन्छ तर उर्दुको लिपि चाहिँ बिल्कुलै फरक हुन्छ र उर्दु लिपि दाहिनेबाट देब्रेतिर लेखिन्छ।
'उर्दु' शब्द को उत्पत्ति
'उर्दु' शब्द मूलतः तुर्केली भाषाबाट आएको हो र यसको अर्थ 'शाही शिविर’ हुन्छ। तुर्केलीहरूसँगै यो शब्द भारतमा प्रवेश गर्यो र यसको यहाँ प्रारम्भिक अर्थ खेमा वा सैन्य थियो। शाहजहाँले दिल्लीमा लाल किला बनाएका थिए। यो पनि एक प्रकारको ‘उर्दु’ (शाही तथा सैन्य) थियो र धेरै ठूलो थियो। अतः यसलाइ ‘उर्दु’ न भनेर ‘उर्दु ए मुअल्ला’ भनिन गयो र यो बोलिने भाषा- ‘जबान ए उर्दु ए मुअल्ला’ (श्रेष्ठ शाही पडावको भाषा) बन्न पुग्यो। भाषा विशेषको अर्थमा ‘उर्दु’ शब्द ‘जबान ए उर्दु ए मुअल्ला’ को सङ्क्षेप हो।
मुहम्मद हुसैन आजाद, उर्दुको उत्पत्ति ब्रज भाषासँग मानिने गरिन्छ। 'आबे हयात' मा उनी लेख्छन् कि हाम्रो आवाज ब्रज भाषाबाट निक्लेको हो।'[४]
सन्दर्भ सामग्रीहरू
- ↑ http://www.ethnologue.com/language/urd
- ↑ "Urdu in Bihar", Language in India, अन्तिम पहुँच १७ मे २००८।
- ↑ "Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013)" (PDF), Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, अन्तिम पहुँच १२ जुलाई २०१७।
- ↑ भाषा और प्रौद्योगिकी, पृष्ट ३७