"नातावाद" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bishaldev100 द्वारा Nepotism पृष्ठलाई नातावाद मा सारियो
पङ्क्ति २१: पङ्क्ति २१:


== सन्दर्भ ==
== सन्दर्भ ==

[[श्रेणी:राजनीति]]
[[श्रेणी:राजनैतिक भ्रष्टाचार]]

०८:३८, २२ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

नातावाद व्यवसाय, राजनीति, मनोरन्जन क्षेत्र, खेलकुद, धर्म र अन्य गतिविधिहरु लगायतका बिभिन्न क्षेत्रहरुमा कुनै काममा योग्यता, न्याय-अन्याय को ख्याल नगरी आफ्नो आफन्तहरुको पक्ष लिने प्रवृति हो। योक्याथोलिक पोप तथा पादरीहरूले आफ्ना भाइ-भतिजाहरूलाई जिम्मेवारी सुम्पने प्रवृति वाट यो शब्द उत्पत्ति भएको हो।

नातावाद अरस्तू, तिरुवल्लुवरकन्फ्युसियस सहित धेरै दार्शनिकहरूले पुरातन समयका देखि आलोचना गर्दै आइरहेका छन् । उदाहरणको लागि, प्राचीन भारतीय दार्शनिक तिरुवल्लुवर ले भतीजावादलाई खराब र मूर्ख भनेर निन्दा गरेका थिए।

प्रकारहरू

राजनीतिक

संगठनात्मक

रोजगारमा

मनोरन्जन मा

देश उदाहरणहरू

पक्षपातका प्रकारहरू

यो पनि हेर्नुहोस्

सन्दर्भ