"साउदी दूरसञ्चार कम्पनी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा clean up, replaced: मोबाईल → मोबाइल (3) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १०: पङ्क्ति १०:
| industry = [[दुरसञ्चार]]
| industry = [[दुरसञ्चार]]
| num_employees = १७०,००
| num_employees = १७०,००
| products = [[ल्यान्डलाईन]] र [[मोबाईल फोन|मोबाईल]], [[इन्टरनेट]] सेवा, [[आइपीटिभि]]
| products = [[ल्यान्डलाईन]] र [[मोबाइल फोन|मोबाइल]], [[इन्टरनेट]] सेवा, [[आइपीटिभि]]
| revenue = $१३.६ बिलियन <small>(२०१६)</small>
| revenue = $१३.६ बिलियन <small>(२०१६)</small>
| operating_income = $३.०९ बिलियन <small>(२०१४)</small><ref name="stc.com.sa">http://www.stc.com.sa/wps/wcm/connect/english/stc/resources/7/3/73e372e4-1208-49d5-9128-87fcee688d5e/2014_Annual_Consolidated_FS_English_FINAL.pdf</ref>
| operating_income = $३.०९ बिलियन <small>(२०१४)</small><ref name="stc.com.sa">http://www.stc.com.sa/wps/wcm/connect/english/stc/resources/7/3/73e372e4-1208-49d5-9128-87fcee688d5e/2014_Annual_Consolidated_FS_English_FINAL.pdf</ref>
पङ्क्ति १७: पङ्क्ति १७:
| homepage = http://www.stc.com.sa/
| homepage = http://www.stc.com.sa/
}}
}}
'''साउदी टेलिकम कम्पनी''' ({{lang-ar|'''شركة الاتصالات السعودية'''}}) [[साउदी अरब]]मा आधारित एक दुरसञ्चार कम्पनी हो जसले ल्यान्डलाइन, [[मोबाईल फोन]], [[इन्टरनेट सेवा प्रदायक|इन्टरनेट सेवा]] र कम्प्यूटर नेटवर्क सेवाहरू प्रदान गर्दछ । यो साउदी अरबको पहिलो दुरसञ्चार कम्पनी हो । यसको मुख्यालय साउदी अरबको [[रियाद]]मा अवस्थित छ । यो सन् १९९८ स्थापना भई हाल देशको सम्पुर्ण क्षेत्रमा यसले आफ्नो ४ जी सेवा सञ्चालन गरेको छ । २०१४ को तथ्याङ्क अनुसार यसमा १७ हजार जना कार्यरत छन् ।
'''साउदी टेलिकम कम्पनी''' ({{lang-ar|'''شركة الاتصالات السعودية'''}}) [[साउदी अरब]]मा आधारित एक दुरसञ्चार कम्पनी हो जसले ल्यान्डलाइन, [[मोबाइल फोन]], [[इन्टरनेट सेवा प्रदायक|इन्टरनेट सेवा]] र कम्प्यूटर नेटवर्क सेवाहरू प्रदान गर्दछ । यो साउदी अरबको पहिलो दुरसञ्चार कम्पनी हो । यसको मुख्यालय साउदी अरबको [[रियाद]]मा अवस्थित छ । यो सन् १९९८ स्थापना भई हाल देशको सम्पुर्ण क्षेत्रमा यसले आफ्नो ४ जी सेवा सञ्चालन गरेको छ । २०१४ को तथ्याङ्क अनुसार यसमा १७ हजार जना कार्यरत छन् ।


कम्पनीले, दोस्रो शेयर लाइसेन्स अन्तर्गतको इथिहाडको स्वामित्वमा रहेकोे "इतिसलात" साउदीमा टेलिकमको रूपमा बिस्तार भएपछि यसले मोबाइल फोन सेवाहरूमा एकाधिकार गुमाएको थियो ।
कम्पनीले, दोस्रो शेयर लाइसेन्स अन्तर्गतको इथिहाडको स्वामित्वमा रहेकोे "इतिसलात" साउदीमा टेलिकमको रूपमा बिस्तार भएपछि यसले मोबाइल फोन सेवाहरूमा एकाधिकार गुमाएको थियो ।
पङ्क्ति ४४: पङ्क्ति ४४:
[http://www.stc.com.sa आधिकारिक वेबसाइट]
[http://www.stc.com.sa आधिकारिक वेबसाइट]


[[श्रेणी:विकिथन-७ मा बनाइएका वा सुधारिएका लेखहरू]]

[[श्रेणी:विकिथन-७ मा बनाइएका वा सुधारिएका लेखहरू]][[श्रेणी:साउदी अरबका दूरसञ्चार कम्पनीहरू]][[श्रेणी:इन्टरनेट सेवा प्रदायकहरू]]
[[श्रेणी:साउदी अरबका दूरसञ्चार कम्पनीहरू]]
[[श्रेणी:इन्टरनेट सेवा प्रदायकहरू]]

१४:०४, २४ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

साउदी टेलिकम कम्पनी
الاتصالات السعودية
व्यवसाय प्रकार
सार्बजनिक
व्यावसायिक रूपढाँचा:Saudi Stock Exchange
आइएसआइएनSA0007879543 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगदुरसञ्चार
स्थापित१९९८; २६ वर्ष अघि (१९९८)
केन्द्रीय कार्यालयरियाद, साउदी अरब
मुख्य व्यक्ति
अल नासर (प्रमुख कार्यकारी अधिकृत)[१]
उत्पादनहरूल्यान्डलाईनमोबाइल, इन्टरनेट सेवा, आइपीटिभि
राजश्व$१३.६ बिलियन (२०१६)
परिचालन आय
$३.०९ बिलियन (२०१४)[२]
$२.२७ बिलियन (२०१६)
कुल सम्पत्ति32,525,893[३] (2020) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
कर्मचारी सङ्ख्या
१७०,००
वेबसाइटhttp://www.stc.com.sa/

साउदी टेलिकम कम्पनी (अरबी: شركة الاتصالات السعودية) साउदी अरबमा आधारित एक दुरसञ्चार कम्पनी हो जसले ल्यान्डलाइन, मोबाइल फोन, इन्टरनेट सेवा र कम्प्यूटर नेटवर्क सेवाहरू प्रदान गर्दछ । यो साउदी अरबको पहिलो दुरसञ्चार कम्पनी हो । यसको मुख्यालय साउदी अरबको रियादमा अवस्थित छ । यो सन् १९९८ स्थापना भई हाल देशको सम्पुर्ण क्षेत्रमा यसले आफ्नो ४ जी सेवा सञ्चालन गरेको छ । २०१४ को तथ्याङ्क अनुसार यसमा १७ हजार जना कार्यरत छन् ।

कम्पनीले, दोस्रो शेयर लाइसेन्स अन्तर्गतको इथिहाडको स्वामित्वमा रहेकोे "इतिसलात" साउदीमा टेलिकमको रूपमा बिस्तार भएपछि यसले मोबाइल फोन सेवाहरूमा एकाधिकार गुमाएको थियो ।

बहराइनको इन्टरनेट सेवा प्रदायक "बेटेलको" दोस्रो इजाजतपत्र नेतृत्वको गठबन्धनले विजय भएपछि साउदी सरकारले अगाडि यसलाई अघि बढाएको थियोे र यहि कारणले अप्रिल २००७ मा टेलीफोन सेवाहरूमा यसको एकाधिकार समाप्त भएको थियो । "बेटेलको" कम्पनीका प्रीपेड कार्डलाई सावा भनिन्छ । हाल यो साउदी अरबमा लोकप्रिय बन्दै गएको छ ।

पृष्ठभूमि

मोबाइलको ग्राहक सेवा कुल साउदी टेलीकम ग्राहकहरु मध्ये लगभग ८१% छ जसको २००७ को अन्त सम्म कम्पनीको कुल आयको ७३% योगदान दिएको छ । २००७ को अन्तमा सेवाग्राहीहरूको संख्या १७.३ मिलियन पुगेको थियो । त्यो समयमा सउदी अरबमा कुल मोबाइल फोन प्रयोगकर्ताहरुको ६१% यसका मात्रै प्रयोगकर्ता पुगेका थियो ।

२००७ को अन्तमा कम्पनीको सेवाहरूमा कुल ग्राहकहरूको १९% रहेकोे थियो र कम्पनीमा २७% को आय अन्वेषण गरेको थियो ।

साउदी दुरसञ्चार कम्पनीले सेवा आयोजक देशको सीमाभन्दा अगाडि आफ्नो क्षेत्र बिस्तार गरेको छ र जुन मलेशियाको एक्सिस समूहको २५% को अधिग्रहण गरेको थियो । यो ३.०४ अरब डलरको दुरसञ्चार मूल्यमा काम गरेको थियो जसले मलेसियाइन्डोनेशियामा प्रत्येक मोबाइल फोन सञ्जाल गर्दछ ।

कम्पनीले अरबस्याट स्याटेलाइट कम्युनिकेसन्स कर्पोरेशनमा काम गर्दछ र उपग्रह मार्फत प्रसारण क्षेत्र सम्ममा आफ्नो गुणस्तरीय सेवा सञ्चालन गर्दै आइरहेको छ । कम्पनीले रातो सागरको दुई छेउ, (साउदी अरब - सुडान) बीचको क्षेत्रमा जोड्दछ । साउदी अरबका लागि यस ब्यापारिक कम्पनीले हालै पहिलो इन्टरनेट सेवा प्रदायकको १००% इन्टरनेट प्राप्त गरेको छ ।

सेवाहरू

साउदी टेलिकम कम्पनीका सेवाहरू तीनवटा कोटीमा विभाजित छन् जसम अल-जवल (मोबाइल नेटवर्क), अल-हातिफ (ल्याण्डलाइन नेटवर्क), र विभिन्न इन्टरनेट सेवाहरू पर्दछन् ।

सन्दर्भ सामग्री

  1. ENG. Nasser, अल नासर, "साउदी टेलिकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत", www.stc.com.sa, अन्तिम पहुँच ९ जुन २०१५ 
  2. http://www.stc.com.sa/wps/wcm/connect/english/stc/resources/7/3/73e372e4-1208-49d5-9128-87fcee688d5e/2014_Annual_Consolidated_FS_English_FINAL.pdf
  3. "Company Details", अन्तिम पहुँच १२ अप्रिल २०२० 

बाह्य सूत्रहरू

आधिकारिक वेबसाइट