"एसिया" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-इण्डोनेशिया +इन्डोनेसिया)
सा clean up, replaced: श्रीलंका → श्रीलङ्का स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २३: पङ्क्ति २३:

<tr align="center" bgcolor="orange"> <td>[[ठूला शहर]]हरू<td>[[बेइजिंग]] [[नयाँ दिल्ली|दिल्ली]] [[टोक्यो]] [[काठमाडौँ]] [[मुम्बई]] आदी</td>
<tr align="center" bgcolor="orange"> <td>[[ठूला शहर]]हरू<td>[[बेइजिंग]] [[नयाँ दिल्ली|दिल्ली]] [[टोक्यो]] [[काठमाडौँ]] [[मुम्बई]] आदी</td>
</table></br>
</table>

संसारकै सबभन्दा ठुलो महादेशको रुपमा प्रसिद्ध '''एसिया महादेश''' पृथ्वीको उत्तरी तथा पूर्वी गोलार्धमा अवस्थित छ। यो पश्चिममा [[युरोप]]सँग जोडिएको छ। एसिया र युरोपलाई संयुक्त रूपमा [[युरेशिया]] भनिन्छ।
संसारकै सबभन्दा ठुलो महादेशको रुपमा प्रसिद्ध '''एसिया महादेश''' पृथ्वीको उत्तरी तथा पूर्वी गोलार्धमा अवस्थित छ। यो पश्चिममा [[युरोप]]सँग जोडिएको छ। एसिया र युरोपलाई संयुक्त रूपमा [[युरेशिया]] भनिन्छ।
पङ्क्ति ३२: पङ्क्ति ३२:
'''एसिया''' आकार र जनसङ्ख्या दुबै दृष्टि बाट विश्वको सबै भन्दा ठूलो महाद्वीप हो, जुन [[उत्तर गोलार्द्ध]]मा अबस्थित छ। पश्चिममा यसको सीमाना [[युरोप|यूरोप]] संग जोडिएको छ। एसिया र यूरोपलाईसम्मिलित रूपमा [[यूरेशिया]] पनि भनिन्छ।

एसियाई महाद्वीप [[भूमध्य सागर]], [[अंध सागर]], [[आर्कटिक महासागर]], [[प्रशान्त महासागर]], र [[हिन्द महासागर]]ले घेरियेको छ। [[काकेशस पर्वत]] र [[यूराल पर्वत]] प्राकृतिक रूपबाट एसियालाई यूरोपबाट अलग गर्छ।

केही सबै भन्दा प्राचीन मानव सभ्यताहरूको जन्म यही महाद्वीपमा भयेको थियो जस्तै [[सुमेर]], [[सिन्धु घाटी सभ्यता|सिंधु घाटी सभ्यता]], [[चीनको सभ्यता]] इत्यादि। [[चीन]] र [[भारत]] विश्वकै दुई सर्वाधिक जनसङ्ख्या भएका देश हुन।

पङ्क्ति ५०: पङ्क्ति ५०:
#''[[अफगानिस्तान]]''
#''[[अफगानिस्तान]]''
#''[[आर्मेनिया]]''<sup>२</sup>
#''[[आर्मेनिया]]''<sup>२</sup>
#''[[इन्डोनेसिया|इन्डोनेसिया]]''
#''[[इन्डोनेसिया]]''
#''[[ईराक]]''
#''[[ईराक]]''
#''[[इजरायल]]''
#''[[इजरायल]]''
पङ्क्ति ८४: पङ्क्ति ८४:
#''[[माल्दिभ्स|मालदिभ्स]]''
#''[[माल्दिभ्स|मालदिभ्स]]''
#''[[म्यानमार]]''
#''[[म्यानमार]]''
#''[[यमन|यमन]]''
#''[[यमन]]''
#''[[जोर्डन]]''
#''[[जोर्डन]]''
#[[रुस|रूस]]<sup>१</sup>
#[[रुस|रूस]]<sup>१</sup>
पङ्क्ति ९५: पङ्क्ति ९५:
#''[[सिङ्गापुर|सिंगापुर]]''
#''[[सिङ्गापुर|सिंगापुर]]''
#''[[सिरिया|सीरिया]]''
#''[[सिरिया|सीरिया]]''
# ''[[श्रीलंका|श्रीलङ्का]]''
# ''[[श्रीलङ्का]]''
#''[[हङकङ]]''<sup>३</sup>
#''[[हङकङ]]''<sup>३</sup>
{{col-end}}
{{col-end}}

२०:११, २६ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

एसिया
विश्व नक्सामा एसियाको स्थिति
कुल क्षेत्रफल
किमी ४४,५७९,०००
स्क्वायर मिटर१७,२१२,०००
जनसङ्ख्या३,८७९,०००,०००(पहिलो)
जनसङ्ख्या घनत्व८९/किमी (२२६/sq mi)
वासिन्दाएसियाली
राष्ट्र४७राष्ट्रको सूची
भाषाभाषाको सूची
समय क्षेत्रUTC+2 देखि UTC +12
इंटरनेट TLD.asia
ठूला शहरहरूबेइजिंग दिल्ली टोक्यो काठमाडौँ मुम्बई आदी

संसारकै सबभन्दा ठुलो महादेशको रुपमा प्रसिद्ध एसिया महादेश पृथ्वीको उत्तरी तथा पूर्वी गोलार्धमा अवस्थित छ। यो पश्चिममा युरोपसँग जोडिएको छ। एसिया र युरोपलाई संयुक्त रूपमा युरेशिया भनिन्छ।

एसियालाई भूमध्य सागर, कालो सागर, आर्कटिक महासागर, प्रशान्त महासागरहिन्द महासागरले घेरेका छन् र युरोपसँग ककेसस पर्वतउराल पर्वतले छुट्याएका छन्।

मुख्य लेख

एसिया आकार र जनसङ्ख्या दुबै दृष्टि बाट विश्वको सबै भन्दा ठूलो महाद्वीप हो, जुन उत्तर गोलार्द्धमा अबस्थित छ। पश्चिममा यसको सीमाना यूरोप संग जोडिएको छ। एसिया र यूरोपलाईसम्मिलित रूपमा यूरेशिया पनि भनिन्छ।

एसियाई महाद्वीप भूमध्य सागर, अंध सागर, आर्कटिक महासागर, प्रशान्त महासागर, र हिन्द महासागरले घेरियेको छ। काकेशस पर्वतयूराल पर्वत प्राकृतिक रूपबाट एसियालाई यूरोपबाट अलग गर्छ।

केही सबै भन्दा प्राचीन मानव सभ्यताहरूको जन्म यही महाद्वीपमा भयेको थियो जस्तै सुमेर, सिंधु घाटी सभ्यता, चीनको सभ्यता इत्यादि। चीनभारत विश्वकै दुई सर्वाधिक जनसङ्ख्या भएका देश हुन।

एउटा लामो पश्चिममा स्थित भूसीमा यूरोपलाई एसिया बाट पृथक गर्दछ। तह सीमा उत्तर-दक्षिण दिशामा तल तिर रूसमा यूराल पर्वतसम्म जान्छ, यूराल नदीको किनारा-किनारा क्यास्पियन सागरसम्म, र फेरी काकेशस पर्वतसम्म हुदै अंध सागरसम्म। रूसको लगभग तीन चौथाई भू भाग एसियामा छ, र शेष यूरोपमा। चार अन्य एसियाई देशहरूको केही भूभाग पनि यूरोपको सीमामा आउछन।

एसिया विश्वकै सबै भन्दा ठूलो महाद्वीप हो। विश्वको कुल भूभागको लगभग ३/१०औँ भाग अथवा ३०% एसियामा छ, र यस महाद्वीपको जनसङ्ख्या अन्य सबै महाद्वीपहरूको संयुक्त जनसङ्ख्या भन्दा धेरै छ, लगभग ३/५औँ भाग अथवा ६०%। उत्तरमा बरफले भरिएको आर्कटिक देखि दक्षिणमा ऊष्ण भूमध्य रेखासम्म यो महाद्वीप लगभग १०,००० किमी क्षेत्रमा फैलिएको छ र केही विशाल खाली मरुभूमि, विश्वको सबै भन्दा अग्ला पर्वतहरू र केही सबै भन्दा लामो नदिहरूलाई पनि समेटेको छ।

प्राचीन पुस्तकहरूमा वर्तमान एसियाको नाम

एसिया महादेशका ठुलो ताल

  1. अजरबैजान
  2. अफगानिस्तान
  3. आर्मेनिया
  4. इन्डोनेसिया
  5. ईराक
  6. इजरायल
  7. इरान
  8. उज्बेकिस्तान
  9. उत्तर कोरिया
  10. ओमान
  11. कजाख्स्तान
  12. कतार
  13. कुवेत
  14. कम्बोडिया
  15. किर्गिजस्तान
  16. चीन
  17. जापान
  18. जर्जिया
  19. ताजिकिस्तान
  20. तुर्कमेनिस्तान
  21. टर्की
  22. थाइल्याण्ड
  23. दक्षिण कोरिया
  24. नेपाल
  25. पाकिस्तान
  26. पूर्वी टिमोर
  27. फिलिपिन्स
  28. बहराइन
  29. बङ्गलादेश
  30. ब्रुनाई
  31. भारत
  32. भूटान
  33. मकाउ
  34. मलेशिया
  35. मंगोलिया
  36. मालदिभ्स
  37. म्यानमार
  38. यमन
  39. जोर्डन
  40. रूस
  41. लाओस
  42. लेवनान
  43. भियतनाम
  44. संयुक्त अरब इमिरेट्स
  45. साइप्रस
  46. साउदी अरब
  47. सिंगापुर
  48. सीरिया
  49. श्रीलङ्का
  50. हङकङ

यो पनि हेर्नुहोस्