"भारतको विभाजन" का संशोधनहरू बिचको अन्तर
सा बोट: स्वचालित पाठ परिवर्तन (- जस्ले + जसले ) |
सा बोट: स्वचालित पाठ परिवर्तन (- जस्मा + जसमा ) |
||
पङ्क्ति १४: | पङ्क्ति १४: | ||
{{further|दुई-राष्ट्र सिद्धान्त}} |
{{further|दुई-राष्ट्र सिद्धान्त}} |
||
=== १९औं सदीको अन्त र २०औं सदीको शुरु=== |
=== १९औं सदीको अन्त र २०औं सदीको शुरु=== |
||
अखिल भारतीय मुस्लिम संघ (AIML)को स्थापना ढाकामा १९०६ मा मुस्लिमहरू द्बारा भएको थियो उनीहरूलाई हिन्दू बहुल भारतीय राष्ट्रिय कड्गेसमाथि आशंका थियो। उनीहरूले शिकायत गरे कि मुस्लिमहरूलाई त्यतिनै अधिकार छैन जति कि हिन्दू सदस्यहरूलाई छ। धेरै प्रकारका प्रस्तावहरू अनेक पल्ट प्रस्तुत गरियो। उन्हीहरूमा सब भन्दा पहिला अलग राज्यको माँग गर्ने लेखक र तत्ववेत्ता थिए अलामा इकबाल, जसले आफ्नो नेतृत्वमा १९३० मा एक संघ तैयार पारे मुस्लिम संघ, |
अखिल भारतीय मुस्लिम संघ (AIML)को स्थापना ढाकामा १९०६ मा मुस्लिमहरू द्बारा भएको थियो उनीहरूलाई हिन्दू बहुल भारतीय राष्ट्रिय कड्गेसमाथि आशंका थियो। उनीहरूले शिकायत गरे कि मुस्लिमहरूलाई त्यतिनै अधिकार छैन जति कि हिन्दू सदस्यहरूलाई छ। धेरै प्रकारका प्रस्तावहरू अनेक पल्ट प्रस्तुत गरियो। उन्हीहरूमा सब भन्दा पहिला अलग राज्यको माँग गर्ने लेखक र तत्ववेत्ता थिए अलामा इकबाल, जसले आफ्नो नेतृत्वमा १९३० मा एक संघ तैयार पारे मुस्लिम संघ, जसमा उनले हिन्दुहरू भयेको उपमहाद्वीपमा मुस्लिमहरूको एउटा छुट्टै राष्ट्र हुनु आवश्यक छ भनेर एउटा प्रस्ताव राखे। इकबालले भने अनुसार, उनको दृष्टिमा आउने भविष्यमा यस खालको अलगाव हुनेनै छ। सन् १९३५ मा सिंध सभाले एउटा प्रस्ताव पारित गर्यो जसमा एउटा छुट्टै राष्ट्रको माँग थियो। इकबाल, जौहर र अन्यले मिलेर मस्यौदा तयार पार्न धेरै मेहनत गरे, मोहम्मद अली जिन्नाह जुन पहिले हिन्दु-मुस्लिम एकताको लागि काम गर्थे अब एक नया राष्ट्रको निर्माणको लागि आन्दोलनको नेतृत्व गर्न थाले। १९३० देखी, जिन्नाहले भारतीय संघमा अल्पसंख्यक सामुदायको निराशालाई भाग्यमा बदल्नको लागि मुख्य राजनीतिक पार्टी जस्तै कि कड्ग्रेस, कड्ग्रेसमा उ पहिले सदस्य हुने गर्थे, संग वार्ता गर्न थाले। तर कड्ग्रेस मुस्लिम प्रति चासो राख्दैन् ए। |
||
१९३२ को साम्प्रदायिक पुरस्कारले भारतीय प्रोभिन्समा मुस्लिमहरूको स्थितिलाई अलिक बलियो बनायो र यस परिवर्तनबाट जिन्नाहको नेतृत्वमा मुस्लिम लिगको जन्म भयो। यद्यपि यस लिगले १९३७ को प्रोभिन्सीय चुनावमा राम्रो स्थिति देखाउन सकेन, यस चुनावमा त्यति बेलाको रुढिवाद र क्षेत्रिय शक्तिको प्रदर्शन मात्र देख्न पाईयो। |
१९३२ को साम्प्रदायिक पुरस्कारले भारतीय प्रोभिन्समा मुस्लिमहरूको स्थितिलाई अलिक बलियो बनायो र यस परिवर्तनबाट जिन्नाहको नेतृत्वमा मुस्लिम लिगको जन्म भयो। यद्यपि यस लिगले १९३७ को प्रोभिन्सीय चुनावमा राम्रो स्थिति देखाउन सकेन, यस चुनावमा त्यति बेलाको रुढिवाद र क्षेत्रिय शक्तिको प्रदर्शन मात्र देख्न पाईयो। |
||
<Gallery> |
<Gallery> |
||
पङ्क्ति २८: | पङ्क्ति २८: | ||
===१९३२-१९४२=== |
===१९३२-१९४२=== |
||
सन् १९४० मा, जिन्नाहले लाहौर सभामा एउटा स्टेटमेन्ट तयार पारे, |
सन् १९४० मा, जिन्नाहले लाहौर सभामा एउटा स्टेटमेन्ट तयार पारे, जसमा उनले एउटा छुट्टै मुस्लिम राष्ट्रको आवश्यकता जताए । यो विचार यद्यपि मुस्लिमहरूले उठायेका थिए तर विशेष रूपमा हिन्दुहरूले लिए। अर्को सात वर्ष सम्म यो एउटा राष्ट्रिय मुद्दा बनि हाल्यो। खाकसर तहरीक र अल्लामा मश्रिकी लगायत सबै मुस्लिम राजनीतिक पार्टीहरू भारतको विभाजन प्रति विरोधमा थिए। १९ मार्च १९४० मा मश्रिकी गिरफ्तार भयेको थिए। सांवरकर भारत विभाजनको एकदमै विरोधमा थिए। डा० बाबासाहेब अम्बेदकर सांवरकरको स्थितिको सारांश, उसको पाकिस्तान वा भारतको विभाजनमा यस प्रकार गर्छन, |
||
===१९४२-१९४६=== |
===१९४२-१९४६=== |
१३:०४, २७ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन
औपनिवेशिक भारत | ||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
||||||||||||||
|
||||||||||||||
|
||||||||||||||
ब्रिटिश भारतको विभाजन (हिन्दी:उर्दू हिन्दुस्तान का बटवारा(देवनागरी), تقسیم ہند (नास्तालिक)) धार्मिक आधारमा गरिएको ब्रिटिश भारतको विभाजन थियो। यस विभाजनले गर्दा दुई नया स्वतन्त्र देशहरूको जन्म भएको थियो पाकिस्तान स्वराज्य (जुन पछि गयेर इस्लामी गणराज्य पाकिस्तान र जनताको गणराज्य बंड्गलादेशमा विभाजित भयो) र भारत संघ (पछि गयेर भारत गणराज्य)। भारतीय स्वतन्त्रता धारा १९४७ ले १५ अगस्त १९४७ लाई विभाजनको दिनको रूपमा तोकेको थियो। यद्यपि पाकिस्तान एक दिन पहिला १४ अगस्तको दिन अस्तित्वमा आयो।
भारतीय स्वतन्त्रता धारा १९४७ द्वारा ब्रिटिश भारतको विभाजनको प्रस्ताव अगाडि सारिएको थियो यस प्रस्ताव अनुसार भारतबाट ब्रिटिशहरूको साम्राज्यको अन्त हुनु थियो। ब्रिटिश शासनको अन्त र दुई देशको निर्माणले गर्दा हिन्दु र मुश्लिमको बिच हिंसा उत्पन्न भयो। यस हिंसामा लगभग १२.५ करोड जनताहरू घर विहीन भए र आफ्नो देश छोडेड एक-अर्काको देशमा स्थापित हुन बाध्य भए र यसै अनुपातमा जिवन-हानी पनि भयो। जिवन-हानीको संख्या अविश्वासनिय थियो जुन लाखौ-करोडमा थियो। (१९४७ को बेला भारत र पाकिस्तानको सिमा पार गरेर एक अर्काको देशमा जानेहरूको अनुमान संख्या लगभग १२ करोड थियो)। हिंसात्मक विभाजनले गर्दा दुई देशको सम्बन्ध न राम्रो गरि बिग्रयो र त्यहि कारणले गर्दा भारत र पाकिस्तानको सम्बन्धमा आज पनि खटास छ।
यस विभाजनमा बड्गालको भौगोलिक विभाजन भयेको थियो। बङ्गाललाई दुई हिस्सामा विभाजित गरेर पुर्वको बड्गाल पाकिस्तान स्वराज्यलाई दिइयेको थियो (१९५६ देखि पुर्व पाकिस्तान)। पश्चिमको बड्गाल भारतको हिस्सा बन्यो, यसै गरि पञ्जाबलाई पनि दुई भागमा विभाजित गरेर पश्चिम पञ्जाब पाकिस्तनलाई दिइयो र पुर्वी पञ्जाव भारतको हिस्सा बन्यो। पछि पाकिस्तानले पश्चिम पञ्जाबलाई दुई हिस्सामा विभाजित गरेर पाकिस्तानी पञ्जाब र इस्लामाबाद राजधानी बनायो। भारतले पुर्व पञ्जाबलाई तीन हिस्सामा विभाजित गरेर भारतीय पञ्जाब, हरियाणा र हिमाचल प्रदेश वनायो। यस विभाजनमा ब्रिटिश भारतको सम्पतिको पनि विभाजन भएको थियो। भारतीय नगर सेवा, भारतीय सेना, भारतीय रेल्वे र सबै केन्द्रिय सम्पतिको विभाजन गरियेको थियो।
दुई स्वशासित देशहरू भारत र पाकिस्तान १४ – १५ अगस्त १९४७ को मध्यरातको अन्तरालपछि अस्तित्वमा आयो। नया देशको शक्ति स्थान्तरण भएपछि पाकिस्तानले कराँचीमा शक्ति स्थापन समारोह दिवस एक दिन पहिला १४ अगस्तको दिन मनायो ताकि अन्तिम ब्रिटिश भाइसरय (Viceroy), बर्माको लर्ड माउन्टबेटन दुबै ठाँउ कराँची र दिल्लीमा उपस्थित हुन सकुन। अतः पाकिस्तानको स्वतन्त्रता दिवस १४ अगस्तको दिन र भारतको १५ अगस्तको दिन मनाईन्छ।
पृष्ठभूमी
१९औं सदीको अन्त र २०औं सदीको शुरु
अखिल भारतीय मुस्लिम संघ (AIML)को स्थापना ढाकामा १९०६ मा मुस्लिमहरू द्बारा भएको थियो उनीहरूलाई हिन्दू बहुल भारतीय राष्ट्रिय कड्गेसमाथि आशंका थियो। उनीहरूले शिकायत गरे कि मुस्लिमहरूलाई त्यतिनै अधिकार छैन जति कि हिन्दू सदस्यहरूलाई छ। धेरै प्रकारका प्रस्तावहरू अनेक पल्ट प्रस्तुत गरियो। उन्हीहरूमा सब भन्दा पहिला अलग राज्यको माँग गर्ने लेखक र तत्ववेत्ता थिए अलामा इकबाल, जसले आफ्नो नेतृत्वमा १९३० मा एक संघ तैयार पारे मुस्लिम संघ, जसमा उनले हिन्दुहरू भयेको उपमहाद्वीपमा मुस्लिमहरूको एउटा छुट्टै राष्ट्र हुनु आवश्यक छ भनेर एउटा प्रस्ताव राखे। इकबालले भने अनुसार, उनको दृष्टिमा आउने भविष्यमा यस खालको अलगाव हुनेनै छ। सन् १९३५ मा सिंध सभाले एउटा प्रस्ताव पारित गर्यो जसमा एउटा छुट्टै राष्ट्रको माँग थियो। इकबाल, जौहर र अन्यले मिलेर मस्यौदा तयार पार्न धेरै मेहनत गरे, मोहम्मद अली जिन्नाह जुन पहिले हिन्दु-मुस्लिम एकताको लागि काम गर्थे अब एक नया राष्ट्रको निर्माणको लागि आन्दोलनको नेतृत्व गर्न थाले। १९३० देखी, जिन्नाहले भारतीय संघमा अल्पसंख्यक सामुदायको निराशालाई भाग्यमा बदल्नको लागि मुख्य राजनीतिक पार्टी जस्तै कि कड्ग्रेस, कड्ग्रेसमा उ पहिले सदस्य हुने गर्थे, संग वार्ता गर्न थाले। तर कड्ग्रेस मुस्लिम प्रति चासो राख्दैन् ए। १९३२ को साम्प्रदायिक पुरस्कारले भारतीय प्रोभिन्समा मुस्लिमहरूको स्थितिलाई अलिक बलियो बनायो र यस परिवर्तनबाट जिन्नाहको नेतृत्वमा मुस्लिम लिगको जन्म भयो। यद्यपि यस लिगले १९३७ को प्रोभिन्सीय चुनावमा राम्रो स्थिति देखाउन सकेन, यस चुनावमा त्यति बेलाको रुढिवाद र क्षेत्रिय शक्तिको प्रदर्शन मात्र देख्न पाईयो।
-
१९०९ मा ब्रिटिश भारतका प्रोभिन्स र प्रिन्सली राज्यहरू
-
1909 Prevailing majority Religions for different districts, Map of British Indian Empire.
-
१९०९, ब्रिटिश भारतमा हिन्दुहरूको प्रतिशत.
-
१९०९, ब्रिटिश भारतमा मुस्लिमहरूको प्रतिशत
-
१९०९ ब्रिटिश भारतमा सिख, बुद्धिष्ट र जैनको प्रतिशत.
-
1909 Prevailing (Aryan) Languages (Northern Region).
-
१९०९ जनसङ्ख्या घनत्व
१९३२-१९४२
सन् १९४० मा, जिन्नाहले लाहौर सभामा एउटा स्टेटमेन्ट तयार पारे, जसमा उनले एउटा छुट्टै मुस्लिम राष्ट्रको आवश्यकता जताए । यो विचार यद्यपि मुस्लिमहरूले उठायेका थिए तर विशेष रूपमा हिन्दुहरूले लिए। अर्को सात वर्ष सम्म यो एउटा राष्ट्रिय मुद्दा बनि हाल्यो। खाकसर तहरीक र अल्लामा मश्रिकी लगायत सबै मुस्लिम राजनीतिक पार्टीहरू भारतको विभाजन प्रति विरोधमा थिए। १९ मार्च १९४० मा मश्रिकी गिरफ्तार भयेको थिए। सांवरकर भारत विभाजनको एकदमै विरोधमा थिए। डा० बाबासाहेब अम्बेदकर सांवरकरको स्थितिको सारांश, उसको पाकिस्तान वा भारतको विभाजनमा यस प्रकार गर्छन,
१९४२-१९४६
असल विभाजन, १९४७
माउन्टबेटनको सुझाव
रैडक्लिफ रेखा
पञ्जाब
बड्गाल
सिन्ध
रेखांकन
दिल्ली पञ्जाबी शरणार्थी
भारतमा शरण पायेका शरणार्थी
पाकिस्तानमा शरण पायेका शरणार्थी
परिणाम
महिला पुनःस्थापना
भारत र पाकिस्तान
भारत र पाकिस्तान द्वारा अल्पसंख्यक माथि वर्ताव
भारत, भुतपुर्व पुर्व-पाकिस्तान र पश्चिम-पाकिस्तानको अहिलेको धार्मिक आकलन
विभाजनको कलात्मक वर्णन
यो पनि हेर्नुहोस
स्त्रोतहरू
वाह्य लिंक
- Clip from १९४७ newsreel showing Indian independence ceremony
- Through My Eyes Website Imperial War Museum – Online Exhibition (including images, video and interviews with refugees from the Partition of India)
- A People Partitioned Five radio programmes broadcast on the BBC World Service in १९९७ containing the voices of people across South Asia who lived through Partition.
ढाँचा:पाकिस्तान आन्दोलन ढाँचा:भारत-पाकिस्तान सम्बन्ध