"ग्वादर" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
||
पङ्क्ति ४५: | पङ्क्ति ४५: | ||
|footnotes = |
|footnotes = |
||
}} |
}} |
||
'''ग्वादर''' ({{lang-ur|{{Nastaliq|گوادر}}}}) [[पाकिस्तान]]को [[बलुचिस्तान, पाकिस्तान|बलुचिस्तान]] प्रदेशमा रहेको दक्षिण पश्चिम क्षेत्रमा पर्ने एक बन्दरगाही सहर हो। यो अोमानको उल्टो तर्फ पर्ने अरबी समुन्द्रको किनारमा रहेको छ। यो ग्वाडार जिल्लाको केन्द्रीय सहर हो र सन् २०११ मा यो बलुचिस्तानको राजधानीको |
'''ग्वादर''' ({{lang-ur|{{Nastaliq|گوادر}}}}) [[पाकिस्तान]]को [[बलुचिस्तान, पाकिस्तान|बलुचिस्तान]] प्रदेशमा रहेको दक्षिण पश्चिम क्षेत्रमा पर्ने एक बन्दरगाही सहर हो। यो अोमानको उल्टो तर्फ पर्ने अरबी समुन्द्रको किनारमा रहेको छ। यो ग्वाडार जिल्लाको केन्द्रीय सहर हो र सन् २०११ मा यो बलुचिस्तानको राजधानीको रूपमा घोषित गरिएको थियो। पाकिस्तानले अायात र निर्यातमा ध्यान दिँदै [[चीन]], [[अफगानिस्तान]] र मध्य एसियाली देशहरूबाट यस सहरको बाटो भएर व्यापार गर्न चाहान्छ। |
||
==उत्पत्ति== |
==उत्पत्ति== |
||
पङ्क्ति ५३: | पङ्क्ति ५३: | ||
[[File:Gawadar2.jpg|thumb|शहरको एक दृश्य]] |
[[File:Gawadar2.jpg|thumb|शहरको एक दृश्य]] |
||
[[File: Gwadar Beach.jpg|thumb|right|माछा मार्न प्रयोग हुने डुङ्गा]] |
[[File: Gwadar Beach.jpg|thumb|right|माछा मार्न प्रयोग हुने डुङ्गा]] |
||
ग्वादर बलुचिस्तान प्रदेशको दक्षिण पश्चिममा अरबी समुन्द्रको किनारमा अवस्थित छ । ग्वादर शहर ह्मामरहेड आकारको प्रायद्वीपको |
ग्वादर बलुचिस्तान प्रदेशको दक्षिण पश्चिममा अरबी समुन्द्रको किनारमा अवस्थित छ । ग्वादर शहर ह्मामरहेड आकारको प्रायद्वीपको रूपमा रहेको छ । |
||
===जनसङ्ख्या=== |
===जनसङ्ख्या=== |
||
सन् २००६ को राष्ट्रिय जनगणना अनुसार यस शहरको जनसङ्ख्या ८५,००० रहेको छ । ग्वादरको जनसङ्ख्या मुख्यतय बलोच बासीहरू हुन्छन् । |
सन् २००६ को राष्ट्रिय जनगणना अनुसार यस शहरको जनसङ्ख्या ८५,००० रहेको छ । ग्वादरको जनसङ्ख्या मुख्यतय बलोच बासीहरू हुन्छन् । |
||
पङ्क्ति ६०: | पङ्क्ति ६०: | ||
==अर्थतन्त्र== |
==अर्थतन्त्र== |
||
ग्वादर समुन्द्री तटिय क्षेत्रमा रहेको हुँदन अर्थव्यवस्था प्रचिनकाल देखिनै माछामा निर्भर भएको छ । यस शहरको अर्थतन्त्र फस्टाउँदै अाएको छ किनभने शहर पहिला सानो गाउँ भएको हुँदा माछामा त्यति घ्यान दिएको थिएन र अहिले भने ठूलो अावादी र जनसङ्ख्याको लागि माछा महत्त्वपूर्ण मानिएको छ र त्यसैस हाल शहरको अर्थतन्त्र धानेको छ । हाल पाकिस्तानी सरकारले ग्वाद बन्दरगाहाको निर्माणमा जोड दिएको छ र यसको पहिलो चरणको निर्माण डिसेम्बर २००५ मा सकिएको थियो भने दोस्रो चरणको काम २००७ मार्चमा सकियको थियो । ग्वादर शरकारले यो काम २००९ मा पुर्ण |
ग्वादर समुन्द्री तटिय क्षेत्रमा रहेको हुँदन अर्थव्यवस्था प्रचिनकाल देखिनै माछामा निर्भर भएको छ । यस शहरको अर्थतन्त्र फस्टाउँदै अाएको छ किनभने शहर पहिला सानो गाउँ भएको हुँदा माछामा त्यति घ्यान दिएको थिएन र अहिले भने ठूलो अावादी र जनसङ्ख्याको लागि माछा महत्त्वपूर्ण मानिएको छ र त्यसैस हाल शहरको अर्थतन्त्र धानेको छ । हाल पाकिस्तानी सरकारले ग्वाद बन्दरगाहाको निर्माणमा जोड दिएको छ र यसको पहिलो चरणको निर्माण डिसेम्बर २००५ मा सकिएको थियो भने दोस्रो चरणको काम २००७ मार्चमा सकियको थियो । ग्वादर शरकारले यो काम २००९ मा पुर्ण रूपमा सकाएको थियो । |
||
==सन्दर्भ सामग्री== |
==सन्दर्भ सामग्री== |
०६:०३, २८ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन
ग्वादर
گوادر | |
---|---|
निर्देशाङ्क: २५°०७′३५″उ॰ ६२°१९′२१″पू॰ / २५.१२६३९°N ६२.३२२५०°Eनिर्देशाङ्कहरू: २५°०७′३५″उ॰ ६२°१९′२१″पू॰ / २५.१२६३९°N ६२.३२२५०°E | |
देश | पाकिस्तान |
प्रदेश | बलुचिस्तान |
जिल्ला | ग्वादर |
जनसङ्ख्या (२००६) | |
• लगत (२००६) | ८५,००० |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
सम्पर्क कोड | ०८६ |
सहरको सङ्ख्या | १ |
सङ्घीय परिषद् | ५ |
वेबसाइट | सहरको अाधिकारिक वेबसाइट |
ग्वादर (उर्दु: گوادر) पाकिस्तानको बलुचिस्तान प्रदेशमा रहेको दक्षिण पश्चिम क्षेत्रमा पर्ने एक बन्दरगाही सहर हो। यो अोमानको उल्टो तर्फ पर्ने अरबी समुन्द्रको किनारमा रहेको छ। यो ग्वाडार जिल्लाको केन्द्रीय सहर हो र सन् २०११ मा यो बलुचिस्तानको राजधानीको रूपमा घोषित गरिएको थियो। पाकिस्तानले अायात र निर्यातमा ध्यान दिँदै चीन, अफगानिस्तान र मध्य एसियाली देशहरूबाट यस सहरको बाटो भएर व्यापार गर्न चाहान्छ।
उत्पत्ति
ग्वादर शव्दको उत्पत्ति बलुची शब्द ग्वा र दर बाट भएको हो जसमा ग्वा शव्दको अर्थ हावा हुन्छ र दर शव्दको अर्थ प्रवेश द्वार भन्ने हुन्छ त्यसैले ग्वादर शव्दको अर्थ वायुको प्रवेशद्वार भन्ने बुझिन्छ ।[१]
भुगोल
अवस्थिति
ग्वादर बलुचिस्तान प्रदेशको दक्षिण पश्चिममा अरबी समुन्द्रको किनारमा अवस्थित छ । ग्वादर शहर ह्मामरहेड आकारको प्रायद्वीपको रूपमा रहेको छ ।
जनसङ्ख्या
सन् २००६ को राष्ट्रिय जनगणना अनुसार यस शहरको जनसङ्ख्या ८५,००० रहेको छ । ग्वादरको जनसङ्ख्या मुख्यतय बलोच बासीहरू हुन्छन् ।
मौसम
ग्वादर शहरमा तातो मरुभूमि खमलको मौसम रहेको छ । ग्रिष्म ऋतु र हिँउदमा यहाँको तापमानमा ठूलो भिन्नता अाउँछ । अरबी समुन्द्रले गर्दा जाडो याममा यस शहरको तापक्रम जाडो नभई मध्यम खालको हुन जान्छ । यस शहरको गर्मिको अौसत (जुन महिना) तापक्रम ३१-३२ डिग्री सम्म पुग्छ भने जाडो याममा यस शहको अौसत तापक्रम १८-१९ डिग्रीको बिचमा हुन्छ । ग्वादरमा ग्रिष्म ऋतु भन्दा हिँउद ऋतु कम हुने गरेको छ । यस शहरमा बार्सिक १०० मिलिमिटर पानी पर्ने गरेको जल तथा वातावरण विभागले जनाएको छ । जुन देखि अगस्टको महिनामा यस सहरमा हलुका पनि पर्ने गरेको पाईन्छ तैपनि कहिलेकाँहि वातावरण प्रदुषणले गर्दा हिँउदमा पनि भारी वर्षाहुने गरेको छ ।
अर्थतन्त्र
ग्वादर समुन्द्री तटिय क्षेत्रमा रहेको हुँदन अर्थव्यवस्था प्रचिनकाल देखिनै माछामा निर्भर भएको छ । यस शहरको अर्थतन्त्र फस्टाउँदै अाएको छ किनभने शहर पहिला सानो गाउँ भएको हुँदा माछामा त्यति घ्यान दिएको थिएन र अहिले भने ठूलो अावादी र जनसङ्ख्याको लागि माछा महत्त्वपूर्ण मानिएको छ र त्यसैस हाल शहरको अर्थतन्त्र धानेको छ । हाल पाकिस्तानी सरकारले ग्वाद बन्दरगाहाको निर्माणमा जोड दिएको छ र यसको पहिलो चरणको निर्माण डिसेम्बर २००५ मा सकिएको थियो भने दोस्रो चरणको काम २००७ मार्चमा सकियको थियो । ग्वादर शरकारले यो काम २००९ मा पुर्ण रूपमा सकाएको थियो ।
सन्दर्भ सामग्री
- ↑ "ग्वादरको इतिहास", अन्तिम पहुँच ३० जुलाई २०१८।