"पास्कल (एकाई)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
||
पङ्क्ति १०: | पङ्क्ति १०: | ||
|units1=[[SI base unit]]s:|inunits1=[[Kilogram|kg]]⋅[[metre|m]]<sup>−1</sup>⋅[[second|s]]<sup>−2</sup>|units2=[[US customary units]]:|inunits2=1.450 × 10<sup>−4</sup> [[Pounds per square inch|psi]]|units3=[[Atmosphere (unit)|atmosphere]]:|inunits3=9.869 × 10<sup>−6</sup> atm|units4=[[Bar (unit)|bar]]:|inunits4=10<sup>−5</sup> bar}} |
|units1=[[SI base unit]]s:|inunits1=[[Kilogram|kg]]⋅[[metre|m]]<sup>−1</sup>⋅[[second|s]]<sup>−2</sup>|units2=[[US customary units]]:|inunits2=1.450 × 10<sup>−4</sup> [[Pounds per square inch|psi]]|units3=[[Atmosphere (unit)|atmosphere]]:|inunits3=9.869 × 10<sup>−6</sup> atm|units4=[[Bar (unit)|bar]]:|inunits4=10<sup>−5</sup> bar}} |
||
'''पास्कल''' (सङ्केत: Pa) [[चाप]]को [[एस आई तत्जन्य एकाइ|एसआई तत्जन्य एकाई]] हो । यो आन्तरिक छाप, स्ट्रेस, वस्तुको क्षमता को नापको लागि प्रयोग हुन्छ। यसलाई [[न्युटन (एकाई)|न्युटन]] प्रति बर्ग मिटरको |
'''पास्कल''' (सङ्केत: Pa) [[चाप]]को [[एस आई तत्जन्य एकाइ|एसआई तत्जन्य एकाई]] हो । यो आन्तरिक छाप, स्ट्रेस, वस्तुको क्षमता को नापको लागि प्रयोग हुन्छ। यसलाई [[न्युटन (एकाई)|न्युटन]] प्रति बर्ग मिटरको रूपमा परिभाषित गरिन्छ ।<ref>{{SIbrochure8th|page=118}}</ref> [[ब्लेइज पास्कल]]को नामबाट यसको नामकरण गरिएको हो । |
||
== परिभाषा == |
== परिभाषा == |
||
१ बर्ग मिटरको क्षेत्रफलमा १ [[न्युटन (एकाई)|न्युटन]] बल लागेको छ भने, त्यसलाई १ पास्कल चापको |
१ बर्ग मिटरको क्षेत्रफलमा १ [[न्युटन (एकाई)|न्युटन]] बल लागेको छ भने, त्यसलाई १ पास्कल चापको रूपमा परिभाषित गरिन्छ । |
||
<br /> |
<br /> |
||
०६:२३, २८ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन
चाप र स्ट्रेसको एकाइ | |
---|---|
नाम | Pascal |
प्रणाली | एसआई तत्जन्य एकाई |
भौतिक परिमाण | चाप र स्ट्रेस |
नामकरण गरिएको | ब्लेइज पास्कल |
पास्कल (सङ्केत: Pa) चापको एसआई तत्जन्य एकाई हो । यो आन्तरिक छाप, स्ट्रेस, वस्तुको क्षमता को नापको लागि प्रयोग हुन्छ। यसलाई न्युटन प्रति बर्ग मिटरको रूपमा परिभाषित गरिन्छ ।[१] ब्लेइज पास्कलको नामबाट यसको नामकरण गरिएको हो ।
परिभाषा
१ बर्ग मिटरको क्षेत्रफलमा १ न्युटन बल लागेको छ भने, त्यसलाई १ पास्कल चापको रूपमा परिभाषित गरिन्छ ।
जहाँ
N :न्युटन, m : metre, kg : किलोग्राम, s: सेकेण्ड, रJ: जुल.[२]
सन्दर्भ
- ↑ ढाँचा:SIbrochure8th
- ↑ Table 3 (Section 2.2.2) वेब्याक मेसिन अभिलेखिकरण १८ जुन २००७ मिति, SI Brochure, International Bureau of Weights and Measures