"थोमस जेफर्सन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २: पङ्क्ति २:


[[चित्र:T Jefferson by Charles Willson Peale 1791 2.jpg|thumb|right|थोमस जेफर्सन]]
[[चित्र:T Jefferson by Charles Willson Peale 1791 2.jpg|thumb|right|थोमस जेफर्सन]]
'''थोमस जेफर्सन''' [[संयुक्त राज्य अमेरिका|अमेरिका]]का तेस्रो राष्ट्रपति हुन्। उनको जन्म सन् १७४३ अप्रिल १३ मा भएको थियो। उनी सन् १८०१ मार्च ४ देखि सन् १८०९ मार्च ४ सम्म [[संयुक्त राज्य अमेरिका|अमेरिका]]का तेस्रो राष्ट्रपति थिए। उनी [[स्वतन्त्रताको घोषणापत्र]] ([[डिक्लारेसन अफ इन्डिपेन्डेन्स]]) का प्रमुख लेखकमध्ये एक जना हुन्। उनको निधन सन् १८२६ जुलाई ४मा भएको थियो।
'''थोमस जेफर्सन''' [[संयुक्त राज्य अमेरिका|अमेरिका]]का तेस्रो राष्ट्रपति हुन्। उनको जन्म सन् १७४३ अप्रिल १३ मा भएको थियो। उनी सन् १८०१ मार्च ४ देखि सन् १८०९ मार्च ४ सम्म [[संयुक्त राज्य अमेरिका|अमेरिका]]का तेस्रो राष्ट्रपति थिए। उनी [[स्वतन्त्रताको घोषणापत्र]] ([[डिक्लारेसन अफ इन्डिपेन्डेन्स]]) का प्रमुख लेखकमध्ये एक जना हुन्। उनको निधन सन् १८२६ जुलाई ४ मा भएको थियो।


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

१०:२७, २९ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

थोमस जेफर्सन

थोमस जेफर्सन अमेरिकाका तेस्रो राष्ट्रपति हुन्। उनको जन्म सन् १७४३ अप्रिल १३ मा भएको थियो। उनी सन् १८०१ मार्च ४ देखि सन् १८०९ मार्च ४ सम्म अमेरिकाका तेस्रो राष्ट्रपति थिए। उनी स्वतन्त्रताको घोषणापत्र (डिक्लारेसन अफ इन्डिपेन्डेन्स) का प्रमुख लेखकमध्ये एक जना हुन्। उनको निधन सन् १८२६ जुलाई ४ मा भएको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्