"अस्ताना" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Replacing New_coat_of_arms_of_Astana.svg with File:Emblem_of_Nur-Sultan.svg (by CommonsDelinker because: File renamed:).
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति ६१: पङ्क्ति ६१:
'''अस्ताना''' ({{lang-en|Astanta}} {{IPAc-en|ə|s|ˈ|t|ɑː|n|ə}},<ref>{{cite web|publisher=Oxford Dictionaries |title=Definition of Astana in British and World English |url=http://www.oxforddictionaries.com/definition/english/Astana |accessdate=17 February 2015}}</ref> {{IPAc-en|US|æ|s|ˈ|t|ɑː|n|ə}};<ref>{{cite web|publisher=Oxford Dictionaries |title=Definition of Astana in US English |url=http://www.oxforddictionaries.com/definition/american_english/Astana |accessdate=17 February 2015}}</ref>कजाख्स्तानको [[राजधानी]] हो । यो शहर इसिम नदिको किनारमा र कजाख्स्तानको उत्तरि भेगमा अवस्थित रहेको छ । यस शहरको सन् २०१७ को जनगणनाको आधारमा जनसङ्ख्या १००६५७४ रहेको छ र यो शहर कजाख्स्तानको अलमाती पछिको ठूलो शहर पनि हो ।

यो शहरको स्थापना सन् १८३० मा अक्मोलीको बसोबासको रूपमा भएको थियो । सन् १८३२ मा उक्त बसोबासलाई शहरको रूपमा मान्न थालियो र यसको नाम अक्मोलिन्सक राखिएको थियो । सन् १९६१ मार्च २० मा विकासक्रम लाई संस्कृतीको रूपमा चिन्हित गर्न यस शहरको स्लिनोग्राड राखिएको थियो । भने फेरी सन् १९९२ मा यसको नाम परिवर्तन गरि अक्मोला जुन यसको पहिलो नामको परिवर्तित स्वरूप थियो र यसको अर्थ सेतो चिहान रहेको छ । सन् १९९७ डिसेम्बर १० मा अलमातीलाई परिवर्तन गरि यस शहरलाई देशको राजधानी बनाइएको थियो । सन् १९९८ मे ६ मा यसको नाम परिवर्तन गरि अस्ताना राखिएको थियो, जसको अर्थ कजाख भाषामा देशको राजधानी हुन्छ ।
यो शहरको स्थापना सन् १८३० मा अक्मोलीको बसोबासको रूपमा भएको थियो । सन् १८३२ मा उक्त बसोबासलाई शहरको रूपमा मान्न थालियो र यसको नाम अक्मोलिन्सक राखिएको थियो । सन् १९६१ मार्च २० मा विकासक्रम लाई संस्कृतीको रूपमा चिन्हित गर्न यस शहरको स्लिनोग्राड राखिएको थियो । भने फेरी सन् १९९२ मा यसको नाम परिवर्तन गरी अक्मोला जुन यसको पहिलो नामको परिवर्तित स्वरूप थियो र यसको अर्थ सेतो चिहान रहेको छ । सन् १९९७ डिसेम्बर १० मा अलमातीलाई परिवर्तन गरी यस शहरलाई देशको राजधानी बनाइएको थियो । सन् १९९८ मे ६ मा यसको नाम परिवर्तन गरी अस्ताना राखिएको थियो, जसको अर्थ कजाख भाषामा देशको राजधानी हुन्छ ।

आधुनिक अस्ताना योजना अनुसार विस्तार गरिएको शहर हो । अस्ताना कजाख्स्तानको राजधानी भए पश्चात यस शहरको स्वरूपमा परिवर्तन भएको छ । यस शहरको गुरूयोजना जापानका आर्किटेक्ट किसो कुरोकावाले तयार गरेका थिए । यस शहरमा धेरै भविष्यमुखि भवनहरू, होटेल तथा अग्ला भवनाहरू<ref>{{cite web|publisher=The New York Times|author=Steven Lee Myers|title=Kazakhstan’s Futuristic Capital, Complete With Pyramid |url=https://www.nytimes.com/2006/10/13/world/asia/13astana.html?_r=0 |date=13 October 2006 |accessdate=6 October 2014}}</ref><ref>{{cite web|publisher=The Guardian |title=Astana, the futuristic frontier of architecture |url=https://www.theguardian.com/artanddesign/gallery/2010/aug/08/architecture-kazakhstan |date=8 August 2010 |accessdate=6 October 2014}}</ref><ref>{{cite web|publisher=CNN |title=Astana: The world's weirdest capital city |author=Daisy Carrington |url=http://edition.cnn.com/2012/07/13/world/asia/eye-on-kazakhstan-astana/index.html |date=13 July 2012 |accessdate=6 October 2014}}</ref> रहेका छन् । यस शहरको स्वास्थ्य, खेलकुद तथा शिक्षा प्रणाली सुदृढ रहेको छ ।

१४:०१, ३१ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

अस्ताना
देश Kazakhstan
स्थापनासन् १८३० मा अक्मोलीको रूपमा [१]
नाम परिवर्तनसन् १८३२ मा अक्मोलिन्सक राखिएको [१]
नाम परिवर्तनसन् १९६१ मा स्लिनोग्राड राखिएको [१]
नाम परिवर्तनसन् १९९२ मा अक्मोला राखिएको [१]
नाम परिवर्तनसन् १९९८ मा अस्ताना राखिएको[२]
सरकार
 • प्रकारमेयर परिषद
 • अङ्गशहर परिषद
 • मेयरअसेत इसेकेसेभ
क्षेत्रफल
 • जम्मा७१०.२ किमी (२७४.२ वर्ग माइल)
उन्नतांश
३४७ मिटर (११३८ फिट)
जनसङ्ख्या
 (१ जुन २०१७)[३]
 • जम्मा१,००६,५७४
 • घनत्व१,०८१.५/किमी (२८०१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+6 (ALMT)
पोस्टल कोड
010000–010015[४]
क्षेत्रीय सङ्केत+7 7172[५]
ISO 3166-2AST[६]
License plate01, Z
वेबसाइटwww.gov.kz/memleket/entities/astana?lang=kk Edit this at Wikidata

अस्ताना (अङ्ग्रेजी: Astanta /əsˈtɑːnə/,[७] अमेरिकी: /æsˈtɑːnə/;[८]कजाख्स्तानको राजधानी हो । यो शहर इसिम नदिको किनारमा र कजाख्स्तानको उत्तरि भेगमा अवस्थित रहेको छ । यस शहरको सन् २०१७ को जनगणनाको आधारमा जनसङ्ख्या १००६५७४ रहेको छ र यो शहर कजाख्स्तानको अलमाती पछिको ठूलो शहर पनि हो ।

यो शहरको स्थापना सन् १८३० मा अक्मोलीको बसोबासको रूपमा भएको थियो । सन् १८३२ मा उक्त बसोबासलाई शहरको रूपमा मान्न थालियो र यसको नाम अक्मोलिन्सक राखिएको थियो । सन् १९६१ मार्च २० मा विकासक्रम लाई संस्कृतीको रूपमा चिन्हित गर्न यस शहरको स्लिनोग्राड राखिएको थियो । भने फेरी सन् १९९२ मा यसको नाम परिवर्तन गरी अक्मोला जुन यसको पहिलो नामको परिवर्तित स्वरूप थियो र यसको अर्थ सेतो चिहान रहेको छ । सन् १९९७ डिसेम्बर १० मा अलमातीलाई परिवर्तन गरी यस शहरलाई देशको राजधानी बनाइएको थियो । सन् १९९८ मे ६ मा यसको नाम परिवर्तन गरी अस्ताना राखिएको थियो, जसको अर्थ कजाख भाषामा देशको राजधानी हुन्छ ।

आधुनिक अस्ताना योजना अनुसार विस्तार गरिएको शहर हो । अस्ताना कजाख्स्तानको राजधानी भए पश्चात यस शहरको स्वरूपमा परिवर्तन भएको छ । यस शहरको गुरूयोजना जापानका आर्किटेक्ट किसो कुरोकावाले तयार गरेका थिए । यस शहरमा धेरै भविष्यमुखि भवनहरू, होटेल तथा अग्ला भवनाहरू[९][१०][११] रहेका छन् । यस शहरको स्वास्थ्य, खेलकुद तथा शिक्षा प्रणाली सुदृढ रहेको छ ।

अर्थतन्त्र

अस्तानाको अर्थतन्त्र व्यापार औद्योगिक उत्पादन, यातायता, सञ्चार तथा निर्माणमा आधारित रहेको छ । यस शहरको औद्योगित उत्पादन मुख्यतया निर्माण सामग्री, खानेकुरा तथा मेकानिकल इन्जिनियरिङ्गमा केन्द्रित रहेको छ । यो शहरमा सरकारको स्वामित्व रहेको संस्थानको केन्द्रीय कार्यालय रहेको छ ।

यस शहरमा राजधानी सार्नुले यसको अर्थतन्त्रमा फड्को मार्न सहयोग गरेको छ । यस शहरको उच्च विकास दरले गर्दा लगानीकर्ताहरूलाई लगानीको लागि प्रमुख केन्द्र बनेको छ । यो शहर राजधानी बनेको १६ वर्ष भित्रमा नै लगानीको रकम ३० गुणाले बढेको छ भने क्षेत्रिय उत्पादन ९० गुणाले[१२] बढेको छ र औद्योगित उत्पादन ११ गुणाले बढेको छ । यस शहरको कुल क्षेत्रिय उत्पादन देशको कुल ग्राह्स्त उत्पादनको करिब ८.५ प्रतिशत रहेको छ । [१३]

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ १.२ १.३ Pospelov 1993, पृष्ठ. 24–25.
  2. "The history of Astana", Akimat of Astana, १९ जनवरी २०१३, अन्तिम पहुँच ६ अक्टोबर २०१४ 
  3. , १ जुन २०१७ http://www.stat.gov.kz/getImg?id=ESTAT223629, अन्तिम पहुँच १५ अगस्ट २०१७  |title= रितो (सहायता)
  4. "Postal Code for Astana, Kazakhstan", Postal Codes Database, अन्तिम पहुँच १० मार्च २०१५ 
  5. "Kazakhstan Country Codes", CountryCallingCodes.com, अन्तिम पहुँच ९ मार्च २०१५ 
  6. "ISO Subentity Codes for Kazakhstan", GeoNames.org, अन्तिम पहुँच १० मार्च २०१५ 
  7. "Definition of Astana in British and World English", Oxford Dictionaries, अन्तिम पहुँच १७ फेब्रुअरी २०१५ 
  8. "Definition of Astana in US English", Oxford Dictionaries, अन्तिम पहुँच १७ फेब्रुअरी २०१५ 
  9. Steven Lee Myers (१३ अक्टोबर २००६), "Kazakhstan’s Futuristic Capital, Complete With Pyramid", The New York Times, अन्तिम पहुँच ६ अक्टोबर २०१४ 
  10. "Astana, the futuristic frontier of architecture", The Guardian, ८ अगस्ट २०१०, अन्तिम पहुँच ६ अक्टोबर २०१४ 
  11. Daisy Carrington (१३ जुलाई २०१२), "Astana: The world's weirdest capital city", CNN, अन्तिम पहुँच ६ अक्टोबर २०१४ 
  12. "Astana celebrates 16th anniversary as Kazakhstan's capital", Tengrinews.kz, ९ जुलाई २०१४, अन्तिम पहुँच १९ फेब्रुअरी २०१५ 
  13. "Poverty in Kazakhstan: Causes and Cures" (PDF), UNDP Kazakhstan, मूलबाट ३ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ फेब्रुअरी २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

यो पनि हेर्नुहोस्