"रामसिंहदेव" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
पङ्क्ति २०: पङ्क्ति २०:
|death_place=
|death_place=
}}
}}
[[नरसिंहदेव]]का छोरा रामसिंहदेव आफ्ना बाबु पछी सिमरौनगढ को गद्दीमा बसेका थिए ।
[[नरसिंहदेव]]का छोरा रामसिंहदेव आफ्ना बाबु पछि सिमरौनगढ को गद्दीमा बसेका थिए ।

वि.सं. १३०१ मा राजा रामसिंहदेवले आफ्नो सेनाको नेतृत्व गरी काठमाडौँ उपत्यका माथि आक्रमण गरेका थिए । तर उनको सेनालाई उपत्यकाको सेनाले रोक्न सफल भयो । त्यसै गरी १३०२ को हिउँदमा फेरी तिरहुत सेनाले काठमाडौँमाथि आक्रमण गर्यो । त्यस पटक पनि उपत्यकाकै मानिसहरूले तिरहुतेलाई काटेर लघारे । त्यो हार ले गर्दा आधा शताब्दी सम्म तिरहुतले काठमाडौँमाथि हमला गर्न नसकेको देखिन्छ ।

१६:४५, ३१ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

रामसिंहदेव
डोय राज्यको राजा
शासनकालवि सं १२८४-१३२९ ।
पूर्वाधिकारीनरसिंहदेव
उत्तराधिकारीशक्तिसिंहदेव
जन्मवि सं १२४०
मृत्युवि सं १२८४
सन्तानशक्तिसिंहदेव
वंशकर्णाट वंश
धर्महिन्दु

नरसिंहदेवका छोरा रामसिंहदेव आफ्ना बाबु पछि सिमरौनगढ को गद्दीमा बसेका थिए ।

वि.सं. १३०१ मा राजा रामसिंहदेवले आफ्नो सेनाको नेतृत्व गरी काठमाडौँ उपत्यका माथि आक्रमण गरेका थिए । तर उनको सेनालाई उपत्यकाको सेनाले रोक्न सफल भयो । त्यसै गरी १३०२ को हिउँदमा फेरी तिरहुत सेनाले काठमाडौँमाथि आक्रमण गर्यो । त्यस पटक पनि उपत्यकाकै मानिसहरूले तिरहुतेलाई काटेर लघारे । त्यो हार ले गर्दा आधा शताब्दी सम्म तिरहुतले काठमाडौँमाथि हमला गर्न नसकेको देखिन्छ ।

राजा रामसिंहदेवलेको राज्यकालमा दुईदुई पटक सम्म आक्रमण गरेको हुनाले उनको सैन्य शक्ति मजबुत रहेको संकेत हुन्छ । काठमाडौँ उपत्यकाका राजाहरू पनि कर्नाट राजाहरूको अनुकरण गर्नमा गौरव गर्दथे । तिरहुत सभ्यताको प्रभाव काठमाडौँ उपत्यका भित्र सम्म आएको थियो । [१]

सन्दर्भ

  1. राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ ९९ ।