"अन्डमन र निकोबार द्वीपसमूह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ६६: पङ्क्ति ६६:


== नाम ==
== नाम ==
''अण्डमान'' [[मलय भाषा|मलय]] भाषाको ''हांदुमन'' शब्दबाट लिईयेको छ जुन हिन्दुहरूको भगवान [[हनुमान]] शब्दको परिवर्तित रूप हो। ''निकोबार'' शब्द पनि यसै भाषा बाट लिईयेको छ जसको अर्थ हुन्छ ''नग्न मान्छेहरूको भूमि''। [[बङ्गालको खाडी]]मा स्थित निर्मल र शान्त अण्डमान पर्यटकहरूको मनलाई असीम आनंदको अनुभूति गराउँछ जुन भारतको एक लोकप्रिय टापुहरू समूह हो। अण्डमानले आफ्नो भूमिमा मूंगा भित्ति, सफा-स्वच्छ सागर तट, पुरानो खण्डहर र अनेक प्रकारको दुर्लभ वनस्पतिहरू बोकेको छ। यहाँ सबै मिलाएर ५७२ टापुहरू छन्। अण्डमानको लगभग ८६ प्रतिशत क्षेत्रफल जंगलले ढाकियेको छ। समुद्री जीवन, इतिहास र जलक्रीडाहरूमा रूचि राख्ने पर्यटकहरूलाई यो टापु धेरै मनपर्छ।
''अण्डमान'' [[मलय भाषा|मलय]] भाषाको ''हांदुमन'' शब्दबाट लिईयेको छ जुन हिन्दुहरूको भगवान [[हनुमान]] शब्दको परिवर्तित रूप हो। ''निकोबार'' शब्द पनि यसै भाषाबाट लिईयेको छ जसको अर्थ हुन्छ ''नग्न मान्छेहरूको भूमि''। [[बङ्गालको खाडी]]मा स्थित निर्मल र शान्त अण्डमान पर्यटकहरूको मनलाई असीम आनंदको अनुभूति गराउँछ जुन भारतको एक लोकप्रिय टापुहरू समूह हो। अण्डमानले आफ्नो भूमिमा मूंगा भित्ति, सफा-स्वच्छ सागर तट, पुरानो खण्डहर र अनेक प्रकारको दुर्लभ वनस्पतिहरू बोकेको छ। यहाँ सबै मिलाएर ५७२ टापुहरू छन्। अण्डमानको लगभग ८६ प्रतिशत क्षेत्रफल जंगलले ढाकियेको छ। समुद्री जीवन, इतिहास र जलक्रीडाहरूमा रूचि राख्ने पर्यटकहरूलाई यो टापु धेरै मनपर्छ।


== जिल्लाहरू ==
== जिल्लाहरू ==

१७:०८, ३१ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

अण्डमान र निकोबार द्वीप समूह
अण्डमान र निकोबार द्वीप समूहको आधिकारिक लोगो
भारतको नक्सामा अण्डमान र निकोबार द्वीप समूह (रातो भाग)को अवस्थिति
भारतको नक्सामा अण्डमान र निकोबार द्वीप समूह (रातो भाग)
देशभारत
क्षेत्रपूर्वी भारत
स्थापना१९५६-११-०१
राजधानी तथा सबैभन्दा ठुलो शहरपोर्ट ब्लेयर
जिल्लाहरू
क्षेत्रफल
 • जम्मा८०७३ किमी (३११७ वर्ग माइल)
जनसङ्ख्या
 (२०१२)[२]
 • जम्मा३८०५००
 • घनत्व४७/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
आइएसओ ३१६६ सङ्केतIN-AN
मानव विकास सूचकांकवृद्धि०.७७८ (उच्च)
भाषाहरूआधिकारिक:

अन्य मुख्य भाषाहरू:

वेबसाइटwww.and.nic.in

अण्डमान र निकोबार द्वीप समूह (अङ्ग्रेजी:Andaman and Nicobar Islands) /ˈændəmən[invalid input: 'and']ˈnɪkəb[invalid input: 'ar']/ (स्थानीय) भारतको एक केन्द्र शासित प्रदेश हो । यो बङ्गालको खाडीको दक्षिणमा हिन्द महासागरमा स्थित छ. अण्डमाननिकोबार लगभग ३०० साना ठूला टापुहरूको समूह हो । जस मध्य केही मात्र टापुहरूमा आबादी छ । यसको राजधानी पोर्ट ब्लेयर हो ।

अन्य भारतीय भाषाहरूमा नाम

  • बांग्ला:আন্দামান ও নিকোবর দ্বীপপুঞ্জ,
  • तमिल: அந்தமான் நிக்கோபார் தீவுகள்,
  • तेलुगु:అండమాన్ నికోబార్ దీవులు ,
  • मलयालम: ആന്തമാന്‍ നിക്കോബാര്‍ ദ്വീപുകള്‍

नाम

अण्डमान मलय भाषाको हांदुमन शब्दबाट लिईयेको छ जुन हिन्दुहरूको भगवान हनुमान शब्दको परिवर्तित रूप हो। निकोबार शब्द पनि यसै भाषाबाट लिईयेको छ जसको अर्थ हुन्छ नग्न मान्छेहरूको भूमिबङ्गालको खाडीमा स्थित निर्मल र शान्त अण्डमान पर्यटकहरूको मनलाई असीम आनंदको अनुभूति गराउँछ जुन भारतको एक लोकप्रिय टापुहरू समूह हो। अण्डमानले आफ्नो भूमिमा मूंगा भित्ति, सफा-स्वच्छ सागर तट, पुरानो खण्डहर र अनेक प्रकारको दुर्लभ वनस्पतिहरू बोकेको छ। यहाँ सबै मिलाएर ५७२ टापुहरू छन्। अण्डमानको लगभग ८६ प्रतिशत क्षेत्रफल जंगलले ढाकियेको छ। समुद्री जीवन, इतिहास र जलक्रीडाहरूमा रूचि राख्ने पर्यटकहरूलाई यो टापु धेरै मनपर्छ।

जिल्लाहरू

अण्डमान र निकोबार टापु समूहमा तीन जिल्लाहरू छन:

सन्दर्भ सामग्री

  1. "Andaman & Nicobar Administration", And.nic.in, अन्तिम पहुँच २०१३-०७-०८ 
  2. Census of India, 2011. Census Data Online, Population.
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ "Report of the Commissioner for linguistic minorities: 47th report (July 2008 to June 2010)", Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, पृ: 122–126, अन्तिम पहुँच १६ फेब्रुअरी २०१२ 

बाह्य लिंक