"हारुकी मुराकामी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति २८: पङ्क्ति २८:
'''हारुकी मुराकामी''' (村上 春樹 Murakami Haruki, जन्म: जनवरी १२, १९४९) [[जापान|जापानी]] लेखक हुन् । उनका पुस्तक जापान र विश्वमा समेत बढी बिक्री भएका छन् भने ५० भन्दा बढी भाषामा अनुवादीत छन् । उनका वस्तुगत र काल्पनिक विषयका लेखले उनलाई वर्ल्ड फ्यान्ट्यासी अवार्ड (२००६), फ्रेक अोकनर इन्टरनेसनल सर्ट स्टोरी अवार्ड (२००६) र अन्य पुरस्कार द फ्रेनक काफ्का प्राइज (२००६) र जेरुसेलम प्राइज (२००९) जिताएका छन् ।
'''हारुकी मुराकामी''' (村上 春樹 Murakami Haruki, जन्म: जनवरी १२, १९४९) [[जापान|जापानी]] लेखक हुन् । उनका पुस्तक जापान र विश्वमा समेत बढी बिक्री भएका छन् भने ५० भन्दा बढी भाषामा अनुवादीत छन् । उनका वस्तुगत र काल्पनिक विषयका लेखले उनलाई वर्ल्ड फ्यान्ट्यासी अवार्ड (२००६), फ्रेक अोकनर इन्टरनेसनल सर्ट स्टोरी अवार्ड (२००६) र अन्य पुरस्कार द फ्रेनक काफ्का प्राइज (२००६) र जेरुसेलम प्राइज (२००९) जिताएका छन् ।


उनका चर्चित कार्यहरुमा अ वाइल्ड सीप कज (१९८२) नोरवेजियन वुड (१९८७), द वाइन्ड अप बर्ड क्रोनिकल (१९९४-९५), काफ्का अन दि सोर (२००२), 1Q84 (२००९-१०) पर्दछन् । उनले रेमन्ड कारभर देखि जेडी सालिङ्गर जस्ता लेखकहरुको कार्य अनुवाद पनि गरेका छन् । उनका काल्पनिक लेखनलाई जापानी शैलीका नभएका पनि बताइन्छ जसको प्रभाव पश्चिमी लेखक च्यान्डलर देखि भोनिगट बाट परेको बताइन्छ । बढी नै कल्पनाशील, अवास्तविक, "kafkaesque" (दर्दनाक स्थिति झल्कने) शैलीका, एक्लोपनले भिजेको मानिन्छ ।<ref name=Endelstein2008-10-15>Endelstein, Wendy, [http://berkeley.edu/news/berkeleyan/2008/10/15_murakami.shtml What Haruki Murakami talks about when he talks about writing], ''UC Berkeley News'', October 15, 2008, accessed August 12, 2014.</ref> उनलाई उत्तरआधुनिक साहित्यको प्रमुख व्यक्तितब पनि मानिन्छ । उनलाई गार्डेन पत्रिकाले "महान् जीवित लेखकहरु मध्येका एक" भनेर पनि बयान गरेको छ ।<ref name="Poole, Steve">{{cite news|author=Poole, Steven|url=https://www.theguardian.com/Archive/Article/0,4273,4022565,00.html |title=Tunnel vision|work=[[The Guardian]]|date=May 27, 2000|accessdate=April 24, 2009 | location=London}}</ref>,
उनका चर्चित कार्यहरुमा अ वाइल्ड सीप कज (१९८२) नोरवेजियन वुड (१९८७), द वाइन्ड अप बर्ड क्रोनिकल (१९९४-९५), काफ्का अन दि सोर (२००२), 1Q84 (२००९-१०) पर्दछन् । उनले रेमन्ड कारभर देखि जेडी सालिङ्गर जस्ता लेखकहरुको कार्य अनुवाद पनि गरेका छन् । उनका काल्पनिक लेखनलाई जापानी शैलीका नभएका पनि बताइन्छ जसको प्रभाव पश्चिमी लेखक च्यान्डलर देखि भोनिगटबाट परेको बताइन्छ । बढी नै कल्पनाशील, अवास्तविक, "kafkaesque" (दर्दनाक स्थिति झल्कने) शैलीका, एक्लोपनले भिजेको मानिन्छ ।<ref name=Endelstein2008-10-15>Endelstein, Wendy, [http://berkeley.edu/news/berkeleyan/2008/10/15_murakami.shtml What Haruki Murakami talks about when he talks about writing], ''UC Berkeley News'', October 15, 2008, accessed August 12, 2014.</ref> उनलाई उत्तरआधुनिक साहित्यको प्रमुख व्यक्तितब पनि मानिन्छ । उनलाई गार्डेन पत्रिकाले "महान् जीवित लेखकहरु मध्येका एक" भनेर पनि बयान गरेको छ ।<ref name="Poole, Steve">{{cite news|author=Poole, Steven|url=https://www.theguardian.com/Archive/Article/0,4273,4022565,00.html |title=Tunnel vision|work=[[The Guardian]]|date=May 27, 2000|accessdate=April 24, 2009 | location=London}}</ref>,


==जीवनी==
==जीवनी==

१९:००, ३१ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

हारुकी मुराकामी
मुराकामी २००५, लेक्चर दिदैँ (MIT मा)
मुराकामी २००५, लेक्चर दिदैँ (MIT मा)
जन्म (1949-01-12) जनवरी १२, १९४९ (उमेर ७५)
क्योटो, जापान
पेशाउपन्यासकार, लघुकथा लेखक, निबन्धकार, अनुवादक Novelist, short-story writer, essayist, translator
राष्ट्रियताजापानी
अल्मा मेटरवासेदा विश्वविद्यालय
विधाकाल्पनिक, पारलौकिक, साइफाइ, Bildungsroman, picaresque, realism
उल्लेखनीय कार्यहरू

हस्ताक्षर
वेबसाइट
www.harukimurakami.com

हारुकी मुराकामी (村上 春樹 Murakami Haruki, जन्म: जनवरी १२, १९४९) जापानी लेखक हुन् । उनका पुस्तक जापान र विश्वमा समेत बढी बिक्री भएका छन् भने ५० भन्दा बढी भाषामा अनुवादीत छन् । उनका वस्तुगत र काल्पनिक विषयका लेखले उनलाई वर्ल्ड फ्यान्ट्यासी अवार्ड (२००६), फ्रेक अोकनर इन्टरनेसनल सर्ट स्टोरी अवार्ड (२००६) र अन्य पुरस्कार द फ्रेनक काफ्का प्राइज (२००६) र जेरुसेलम प्राइज (२००९) जिताएका छन् ।

उनका चर्चित कार्यहरुमा अ वाइल्ड सीप कज (१९८२) नोरवेजियन वुड (१९८७), द वाइन्ड अप बर्ड क्रोनिकल (१९९४-९५), काफ्का अन दि सोर (२००२), 1Q84 (२००९-१०) पर्दछन् । उनले रेमन्ड कारभर देखि जेडी सालिङ्गर जस्ता लेखकहरुको कार्य अनुवाद पनि गरेका छन् । उनका काल्पनिक लेखनलाई जापानी शैलीका नभएका पनि बताइन्छ जसको प्रभाव पश्चिमी लेखक च्यान्डलर देखि भोनिगटबाट परेको बताइन्छ । बढी नै कल्पनाशील, अवास्तविक, "kafkaesque" (दर्दनाक स्थिति झल्कने) शैलीका, एक्लोपनले भिजेको मानिन्छ ।[१] उनलाई उत्तरआधुनिक साहित्यको प्रमुख व्यक्तितब पनि मानिन्छ । उनलाई गार्डेन पत्रिकाले "महान् जीवित लेखकहरु मध्येका एक" भनेर पनि बयान गरेको छ ।[२],

जीवनी

मुराकामीको जन्म क्योटो, जापानमा विश्व युद्ध २ पश्चात्को समयमा भएको थियो । उनका बाबू बौद्ध भिक्षुका पुत्र थिए । मुराकामीका आमा ओसाकाका व्यापारीकि छोरी थिईन् । मुराकामी एक्ला छोरा हुन् र मातापिता दुवै जापानी साहित्य पढाउँथेँ । सानै देखि पश्चिमा मुलुकको प्रभाव, रसियाली संगीत र साहित्यको छाप उनमा पर्यो । उनी सानै देखि युरोपेली र अमेरिकी लेखकहरुको साहित्य पढ्दै हुर्किए । यस्तो छापले उनलाई अन्य लेखक भन्दा भिन्न पहिचान बनाएको छ ।

मुराकामीले वासाडा विश्वविद्यालयबाट नाटक पढेका हुन् जहाँ उनले आफ्नी भविष्यकि श्रीमती योको भेटिन् । उनको पहिलो जागिर रेकर्ड स्टोरमा थियो । अध्ययन पूरा हुँदै जाँदा उनले कफी घर र जाज बार पनि खोले । दाम्पत्य जीवनमा मुराकामी र योकोले सन्तान नजन्माउने निर्णय गरे । मुराकामी म्याराथन दौडन्छन्, र ३३ वर्षमा उनले दौड्न सुरु गरे । २३ जुन १९९६ मा उनले आफ्नो पहिलो अल्ट्राम्याराथन भ्याए । यसै विषयलाई उनले आफ्नो सन् २००८ को "वाट आइ टक अबाउट वेन आइ टक अबाउट रनिङ" मा बयान गरेका छन् ।

लेखन यात्रा

मुराकामी २९ वर्ष भएपछि उनले लेख्न सुरु गरे ।[३] उनकै अनुसार उनी पहिले लेख्दैन्थे, र अरु जस्तै साधारण थिए र केही रच्दैन्थे । उनले बेस्बेल खेल हेर्दै गर्दा लेखनको रहर जागेको बताउँछन् ।[४] उनले आफ्नो हिलो रचना साहित्यिक प्रतियोगितामा पठाएका थिए र जिते ।

व्यक्तिगत जीवन

राजनितिक धाराणा

सन्दर्भ सामग्री

  1. Endelstein, Wendy, What Haruki Murakami talks about when he talks about writing, UC Berkeley News, October 15, 2008, accessed August 12, 2014.
  2. Poole, Steven (मे २७, २०००), "Tunnel vision", The Guardian (London), अन्तिम पहुँच अप्रिल २४, २००९ 
  3. Murakami, Haruki (जुलाई ८, २००७), "Jazz Messenger", The New York Times, अन्तिम पहुँच अप्रिल २४, २००८ 
  4. Phelan, Stephen (फेब्रुअरी ५, २००५), "Dark master of a dream world", The Age (Melbourne), अन्तिम पहुँच अप्रिल २४, २००८ 

बाह्य लिङ्कहरू