"गति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा हटक्याटद्वारा श्रेणी:छन्द हटाइयो
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ४: पङ्क्ति ४:
भौतिकविज्ञान (''Physics'') अनुसार कुनै पनि वस्तु कि त स्थिर अवस्था कि त चाल अवस्थामा रहन्छ। स्थिर अवस्थामा रहँदा वस्तु जहाँको त्यहीं रहिरन्छ र यसले स्थानान्तरण गर्दैन। चाल अवस्थामा रहँदा वस्तुले स्थानान्तरण गरिरहेको हुन्छ।

प्रसिद्ध वैज्ञानिक न्युटनका अनुसार कुनै पनि बस्तु वाह्य बलको प्रयोग बिना स्थिर अवस्थाबाट बाट चाल अवस्थामा र चाल अवस्थाबाट स्थिर अवस्थामा आउन सक्दैन।
प्रसिद्ध वैज्ञानिक न्युटनका अनुसार कुनै पनि बस्तु वाह्य बलको प्रयोग बिना स्थिर अवस्थाबाट बाट चाल अवस्थामा र चाल अवस्थाबाट स्थिर अवस्थामा आउन सक्दैन।

यस सन्दर्भमा ''गति'' भनेको कुनै वस्तुको त्यो अवस्था हो जुन अवस्थामा वस्तुले आफुलाई स्थानान्तरण गरिरहेको हुन्छ।
यस सन्दर्भमा ''गति'' भनेको कुनै वस्तुको त्यो अवस्था हो जुन अवस्थामा वस्तुले आफुलाई स्थानान्तरण गरिरहेको हुन्छ।

१४:५०, १ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

कुनैपनि बस्तुले एकाइ समयमा निश्चित दिशातिर पार गरेको दूरिलाई गति भनिन्छ । गतिमा म्याग्निच्युड (मात्रा) र दिशा दुबै निश्चित हुन्छ ।

अर्थ

भौतिकविज्ञान (Physics) अनुसार कुनै पनि वस्तु कि त स्थिर अवस्था कि त चाल अवस्थामा रहन्छ। स्थिर अवस्थामा रहँदा वस्तु जहाँको त्यहीं रहिरन्छ र यसले स्थानान्तरण गर्दैन। चाल अवस्थामा रहँदा वस्तुले स्थानान्तरण गरिरहेको हुन्छ।

प्रसिद्ध वैज्ञानिक न्युटनका अनुसार कुनै पनि बस्तु वाह्य बलको प्रयोग बिना स्थिर अवस्थाबाट बाट चाल अवस्थामा र चाल अवस्थाबाट स्थिर अवस्थामा आउन सक्दैन।

यस सन्दर्भमा गति भनेको कुनै वस्तुको त्यो अवस्था हो जुन अवस्थामा वस्तुले आफुलाई स्थानान्तरण गरिरहेको हुन्छ।

परिभाषा

गति भनेको कुनै वस्तुले कुनै एउटै दिशामा एक एकाई समयमा पार गरेको दुरी हो।

व्याख्या

साहित्य

छन्दलाई पढ्दा हुने लयलाई गति भनिन्छ।

गतिको महत्त्व वर्णिक छंदको तुलनामा मात्रिक छंदमा बढि हुन्छ । वर्णिक छंदमा लघु-गुरूको ठाउँ निश्चित हुन्छ तर मात्रिक छंदमा लघु-गुरूको ठाउँ निश्चित हुँदैन। पूरै चरणको मात्राको निर्देश हुँदैन ।

"https://ne.wikipedia.org/w/index.php?title=गति&oldid=893815" बाट अनुप्रेषित