"गाउँ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ८: पङ्क्ति ८:




जस्तै - [[सगरमाथा]] अंचल ,[[उदयपुर (स्पष्टता)|उदयपुर]] जिल्ला,[[जोगीदह]] गाविसको ९ नं वडाको [[गाउँ]] [[मोतियाही]] हो । अझ झानौ [[गाउँ]] ठूलो रहेछ भने गाउँ भित्र पनि [[टोल]],[[गल्ली]],[[चौंक]] आदि हुन सक्छ।
जस्तै - [[सगरमाथा]] अञ्चल ,[[उदयपुर (स्पष्टता)|उदयपुर]] जिल्ला,[[जोगीदह]] गाविसको ९ नं वडाको [[गाउँ]] [[मोतियाही]] हो । अझ झानौ [[गाउँ]] ठूलो रहेछ भने गाउँ भित्र पनि [[टोल]],[[गल्ली]],[[चौंक]] आदि हुन सक्छ।


=यो पनि हेर्नुहोस=
=यो पनि हेर्नुहोस=

०५:२७, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन


नेपालको एउटा गाउँ
हिमालको काखमा रहेको घलेगाउँ
मध्य भारतको एक गाउँ

ग्राम या गाउँ सानो-सानो मानव बस्तिनीहरूलाई भन्दछन् जसको जनसङ्ख्या केही सौबाट लिएर केही हजारका बीच हुन्छ। प्राय: गाउँहरूका मानिसहरू कृषि या कुनै अन्य परम्परागत काम (जस्तै - माछा पकडने) गर्दछन्। गाउँहरूमा घर प्राय: धेरै छेउ-छेउ तथा अव्यवस्थित हुन्छन्। परम्परागत रूपबाट गाउँहरूमा शहरहरूको अपेक्षा कम सुविधाहरू (शिक्षा, रोजगार, स्वास्थ्य आदि) हुन्छ्न्।


जस्तै - सगरमाथा अञ्चल ,उदयपुर जिल्ला,जोगीदह गाविसको ९ नं वडाको गाउँ मोतियाही हो । अझ झानौ गाउँ ठूलो रहेछ भने गाउँ भित्र पनि टोल,गल्ली,चौंक आदि हुन सक्छ।

यो पनि हेर्नुहोस


बाह्य लिङ्कहरू