"अश्लील शब्दहरू" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
760854द्वारा पुनरावलोकन 49.126.244.234 (वार्तालाप) खारेज गर्नुहोस चिनो: पूर्ववत |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Orphan|date=जुन २०११}} |
{{Orphan|date=जुन २०११}} |
||
नेपाली भाषामा केही यस्ता शब्दहरू प्रयोग हुन्छन् जुन सामान्य प्रयोगमा अश्लील मानिन्छन्। अश्लील शब्द संस्कृत, हिन्दी |
नेपाली भाषामा केही यस्ता शब्दहरू प्रयोग हुन्छन् जुन सामान्य प्रयोगमा अश्लील मानिन्छन्। अश्लील शब्द संस्कृत, हिन्दी शब्दकोसबाट प्रयोजन गरिकेको हो यस शब्दलाई नेपाली भाषा मा पनि प्रयोक गरेका पाइन्छन यसलाई यौन दुराचारी पनि भन्छन या त गाली गलौजमा प्रयोग हुन्छन् या त तल्लो स्तरको भाषा प्रयोग गर्दा प्रयोग हुन्छन्। कहिलेकाँही एकै काँठका साथीभाईहरूमा पनि यी शब्दहरूको प्रयोग हुने गरेको छ। आफन्त वा आफूभन्दा ठूलाठालूका अगाडि प्रायः अश्लील शब्दहरू प्रयोग गरिँदैनन्। |
||
केही नेपाली अश्लील शब्दहरूको अर्थ हुन्छ भनें केहीको अर्थ हाँसउठ्दो पनि हुन्छ। जस्तो कि गालीमा प्रयोग हुने [[जाँठा]], [[मूजी]] ,[[लाँडै सिती]], [[घन्टा जस्तो]], [[मा-चिक्नी]]जस्तै अश्लील शब्दको अर्थ हाँसो उठ्दो हुने गर्दछ। |
केही नेपाली अश्लील शब्दहरूको अर्थ हुन्छ भनें केहीको अर्थ हाँसउठ्दो पनि हुन्छ। जस्तो कि गालीमा प्रयोग हुने [[जाँठा]], [[मूजी]] ,[[लाँडै सिती]], [[घन्टा जस्तो]], [[मा-चिक्नी]]जस्तै अश्लील शब्दको अर्थ हाँसो उठ्दो हुने गर्दछ। |
०५:५९, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नेपाली भाषामा केही यस्ता शब्दहरू प्रयोग हुन्छन् जुन सामान्य प्रयोगमा अश्लील मानिन्छन्। अश्लील शब्द संस्कृत, हिन्दी शब्दकोसबाट प्रयोजन गरिकेको हो यस शब्दलाई नेपाली भाषा मा पनि प्रयोक गरेका पाइन्छन यसलाई यौन दुराचारी पनि भन्छन या त गाली गलौजमा प्रयोग हुन्छन् या त तल्लो स्तरको भाषा प्रयोग गर्दा प्रयोग हुन्छन्। कहिलेकाँही एकै काँठका साथीभाईहरूमा पनि यी शब्दहरूको प्रयोग हुने गरेको छ। आफन्त वा आफूभन्दा ठूलाठालूका अगाडि प्रायः अश्लील शब्दहरू प्रयोग गरिँदैनन्।
केही नेपाली अश्लील शब्दहरूको अर्थ हुन्छ भनें केहीको अर्थ हाँसउठ्दो पनि हुन्छ। जस्तो कि गालीमा प्रयोग हुने जाँठा, मूजी ,लाँडै सिती, घन्टा जस्तो, मा-चिक्नीजस्तै अश्लील शब्दको अर्थ हाँसो उठ्दो हुने गर्दछ।
अश्लील शब्दहरू
- गुला - पुरूषको अण्डकोष,
- चिक्नु- यौन सम्पर्क राख्नु,
- पूती- महिला जनेन्द्रीय वा योनी,
- मुत्नु- पिसाब फेर्नु,
- लाँडो- पुरूष जनेन्द्रीय वा लिङ्ग,
- हग्नु- दिसा गर्नु,
अश्लील गालीहरू
- चिक्ने- यौन सम्पर्क राख्ने,
- जाँठा- पुरूष जनेन्द्रीय वरिपरिको रौं,
- जाँठी- महिला जनेन्द्रीय वरिपरिको रौं ,
- माचिक्ने- आमासित यौन सम्पर्क गर्ने, (गालीको लागि प्रयोक गरिने शब्द)
- मुजी-महिला जनेन्द्रीय वा योनी, वा त्यसको वरिपरिको रौं,
- मुत्ने-पिसाव फेर्ने,
- पूती- महिला जनेन्द्रीय वा योनी,
- लाँडो-पुरूष जनेन्द्रीय वा लिङ्ग,
- हग्ने- दिसा गर्ने,
- रण्डी - वेश्या[१]
- बुरचोदी - योनि चिक्नु
सन्दर्भ सामग्रीहरू
- ↑ नेपाली भाषाका लाजभाँड शब्दहरू- महानन्द सापकोटा