"उपत्यका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३: पङ्क्ति ३:
[[चित्र:Glacier_park1.jpg|thumb| ग्लेसियर राष्ट्रिय निकुञ्ज, संयुक्त राज्य अमेरिका [[मोन्टाना]]मा अवस्थित यू आकारको उपत्यका]]
[[चित्र:Glacier_park1.jpg|thumb| ग्लेसियर राष्ट्रिय निकुञ्ज, संयुक्त राज्य अमेरिका [[मोन्टाना]]मा अवस्थित यू आकारको उपत्यका]]
[[चित्र:Romsdalen.jpg|thumb| पश्चिमी नर्वेमा रोमस्डेन लगभग ठाडो उपत्यका छ {{Clarify|date=November 2017}}। ]]
[[चित्र:Romsdalen.jpg|thumb| पश्चिमी नर्वेमा रोमस्डेन लगभग ठाडो उपत्यका छ {{Clarify|date=November 2017}}। ]]
[[चित्र:Fljótsdalur.jpg|thumb| पूर्वी [[आइसल्यान्ड|आइसल्याण्ड]]मा फ्ल्यास्त्दालुर, हल्का सपाट उपत्यका ]]
[[चित्र:Fljótsdalur.jpg|thumb| पूर्वी [[आइसल्यान्ड|आइसल्यान्ड]]मा फ्ल्यास्त्दालुर, हल्का सपाट उपत्यका ]]
[[चित्र:Vale_dos_Frades.jpg|thumb| ब्राजीलको रियो दी जेनेरियो राज्यको पहाडी क्षेत्रको फ्रेड भ्याली ]]
[[चित्र:Vale_dos_Frades.jpg|thumb| ब्राजीलको रियो दी जेनेरियो राज्यको पहाडी क्षेत्रको फ्रेड भ्याली ]]
'''उपत्यका''' भनेको एउटा पहाड वा हिमालहरूका बीचमा रहेको समथरभुमि हो जसमा प्राय नदी बहन्छ। [[भूगर्भशास्त्रमा]] लम्बाइभन्दा चौडाई धेरै भएका विशाल प्राकृतिक खाल्टाहरूलाई उपत्यका वा घाटी भनिन्छ। यू-आकार (U-shaped) र भी-आकार (V-shaped) [[भूगोल|भूगोलमा]] [[भूगोल|उपत्यकाको]] प्रकारको चित्रण गर्न प्रयोग हुने वर्णनात्मक शब्दावलीहरू हुन्। कम्तिमा ढलान वा पहाडको क्रस सेक्सनको सन्दर्भमा, अधिकांश उपत्यका यी दुई मुख्य प्रकार मध्येको एक वा उनीहरूको मिश्रण हो। <ref>[http://www.nationalgeographic.com/science/earth/surface-of-the-earth/valleys/ Valleys on National Geographic]</ref>

०६:२५, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

अर्जेन्टिनाको Calchaquí उपत्यका
ग्लेसियर राष्ट्रिय निकुञ्ज, संयुक्त राज्य अमेरिका मोन्टानामा अवस्थित यू आकारको उपत्यका
पश्चिमी नर्वेमा रोमस्डेन लगभग ठाडो उपत्यका छ[clarification needed]
पूर्वी आइसल्यान्डमा फ्ल्यास्त्दालुर, हल्का सपाट उपत्यका
ब्राजीलको रियो दी जेनेरियो राज्यको पहाडी क्षेत्रको फ्रेड भ्याली

उपत्यका भनेको एउटा पहाड वा हिमालहरूका बीचमा रहेको समथरभुमि हो जसमा प्राय नदी बहन्छ। भूगर्भशास्त्रमा लम्बाइभन्दा चौडाई धेरै भएका विशाल प्राकृतिक खाल्टाहरूलाई उपत्यका वा घाटी भनिन्छ। यू-आकार (U-shaped) र भी-आकार (V-shaped) भूगोलमा उपत्यकाको प्रकारको चित्रण गर्न प्रयोग हुने वर्णनात्मक शब्दावलीहरू हुन्। कम्तिमा ढलान वा पहाडको क्रस सेक्सनको सन्दर्भमा, अधिकांश उपत्यका यी दुई मुख्य प्रकार मध्येको एक वा उनीहरूको मिश्रण हो। [१]

उपत्यका शब्दावली

व्यापक भौगोलिक अर्थमा एउटा उपत्यकालाई घाटी (dale) पनि भनेर चिनिन्छ।

  1. Valleys on National Geographic