"लर्ड अफ द फ्लाइज" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Biplab Anand ले लर्ड अफ द फ्लईज मा पुनर्निर्देश नछोडि त्यसलाई लर्ड अफ द फ्लाइज मा सारेको हो: सही नाम |
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै |
||
पङ्क्ति १७: | पङ्क्ति १७: | ||
}} |
}} |
||
लर्ड अफ द फ्लईज नोबेल पुरस्कार विजेता, ब्रिटिश लेखक-[[विलियम गोल्डिङ]]द्वारा सन् १९५४मा लेखिएको एक उपन्यास हो। यो किताब ब्रिटिश केटाकेटीहरूको एक समूहमा केन्द्रित छ ।जुन अप्रत्याशित टापुमा फसेका हुन्छन्। उपन्यास सामान्यतया राम्रो छ । यसलाई आधुनिक लाइब्रेरी १०० बेस्ट नोभेल्समा नामकरण गरिएको थियो, सम्पादकको सूचीमा ४१ |
लर्ड अफ द फ्लईज नोबेल पुरस्कार विजेता, ब्रिटिश लेखक-[[विलियम गोल्डिङ]]द्वारा सन् १९५४मा लेखिएको एक उपन्यास हो। यो किताब ब्रिटिश केटाकेटीहरूको एक समूहमा केन्द्रित छ ।जुन अप्रत्याशित टापुमा फसेका हुन्छन्। उपन्यास सामान्यतया राम्रो छ । यसलाई आधुनिक लाइब्रेरी १०० बेस्ट नोभेल्समा नामकरण गरिएको थियो, सम्पादकको सूचीमा ४१ अङ्क पुग्यो, र पाठकको सूचीमा २५। २००३मा यो उपन्यासलाई बी.बी.सी.को द बिग रिडर सर्वेक्षणमा संख्या ७० मा सूचीबद्ध गरिएको थियो, र सन् २००५ मा टाइम पत्रिकाले सन् १९२३देखि सन् २००५सम्मको १०० सर्वश्रेष्ठ अंग्रेजी-भाषा उपन्यासहरु मध्ये एकको रूपमा यसलाई नाम दियो । |
०८:१६, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन
लेखक | विलियम गोल्डिङ |
---|---|
देश | संयुक्त राज्य |
प्रकार | अलौकिक उपन्यास |
प्रकाशित मिति | १७ सेप्तेम्बेर १९५४ |
आइएसबिएन | 0-571-05686-5 |
लर्ड अफ द फ्लईज नोबेल पुरस्कार विजेता, ब्रिटिश लेखक-विलियम गोल्डिङद्वारा सन् १९५४मा लेखिएको एक उपन्यास हो। यो किताब ब्रिटिश केटाकेटीहरूको एक समूहमा केन्द्रित छ ।जुन अप्रत्याशित टापुमा फसेका हुन्छन्। उपन्यास सामान्यतया राम्रो छ । यसलाई आधुनिक लाइब्रेरी १०० बेस्ट नोभेल्समा नामकरण गरिएको थियो, सम्पादकको सूचीमा ४१ अङ्क पुग्यो, र पाठकको सूचीमा २५। २००३मा यो उपन्यासलाई बी.बी.सी.को द बिग रिडर सर्वेक्षणमा संख्या ७० मा सूचीबद्ध गरिएको थियो, र सन् २००५ मा टाइम पत्रिकाले सन् १९२३देखि सन् २००५सम्मको १०० सर्वश्रेष्ठ अंग्रेजी-भाषा उपन्यासहरु मध्ये एकको रूपमा यसलाई नाम दियो ।