"ट्रान्सफर्मर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ४: पङ्क्ति ४:
ट्रान्सफर्मर एक [[Electromagnetic_induction|बिद्युतचुम्बकिय उपपादन]]को सिद्धान्तको अाधारमा काम गर्ने उपकरण हो । समयानुरूप परिवर्तन हुने करेण्ट जब ट्रान्सफर्मरको प्रार्इमरी वार्इन्डिङ्गमा प्रदान गरिन्छ, तब फराडेको बिद्युतचुम्बकिय उपपादनको असरबाट ट्रान्सफर्मर सेकेन्डरीमा समयानुरूप परिवर्तन हुने करेण्ट उत्पादन हुन्छ ।

==प्रकार==
==प्रकार==
ट्रान्सफर्मर कार्यसम्पादनको अाधारमा बिशेषतः दुई प्रकारको हुन्छ :

ट्रान्सफर्मर कार्यसम्पादनको अाधारमा विशेषतः दुई प्रकारको हुन्छ :

१. स्टेपअप ट्रान्सफर्मर

१. स्टेपअप ट्रान्सफर्मर

२. स्टेपडाउन ट्रान्सफर्मर

२. स्टेपडाउन ट्रान्सफर्मर

०९:४१, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

ट्रान्सफर्मर

ट्रान्सफर्मर एक किसिमको पावर सिस्टममा प्रयोग गरिने बिद्युतिय उपकरण हो जसले अल्टरनेटिङ इलेक्ट्रोमोटिभ फोर्स/एसी विद्युत अर्थात भोल्टेजको मात्रालाई फ्रिक्वेन्सि परिवर्तन नगराई बढाउन वा घटाउन प्रयोग गरिने विधुतिय उपकरणलाई ट्रान्सफर्मर भनिन्छ ।

कार्यसिद्धान्त

ट्रान्सफर्मर एक बिद्युतचुम्बकिय उपपादनको सिद्धान्तको अाधारमा काम गर्ने उपकरण हो । समयानुरूप परिवर्तन हुने करेण्ट जब ट्रान्सफर्मरको प्रार्इमरी वार्इन्डिङ्गमा प्रदान गरिन्छ, तब फराडेको बिद्युतचुम्बकिय उपपादनको असरबाट ट्रान्सफर्मर सेकेन्डरीमा समयानुरूप परिवर्तन हुने करेण्ट उत्पादन हुन्छ ।

प्रकार

ट्रान्सफर्मर कार्यसम्पादनको अाधारमा विशेषतः दुई प्रकारको हुन्छ :
१. स्टेपअप ट्रान्सफर्मर
२. स्टेपडाउन ट्रान्सफर्मर

१. स्टेप अप ट्रान्सफर्मर

यो एक यस्तो किसिमको ट्रान्सफर्मर हो जसमा भित्रने एसि भोल्टेज भन्दा बाहिरिने एसि भोल्टेज बढि हुन्छ । पावर सिस्टममा भोल्टेज बढाउनका लागि यस किसिमको ट्रान्सफर्मरको प्रयोग गरिन्छ ।

२. स्टेप डाउन ट्रान्सफर्मर

यो एक यस्तो ट्रान्सफर्मर हो जसमा भित्रने एसि भोल्टेज भन्दा बाहिरिने एसि भोल्टेज कम हुन्छ । पावर सिस्टममा भोल्टेज घटाउनका लागि यस किसिमको ट्रान्सफर्मरको प्रयोग गरिन्छ ।