"डब्ल्युडब्ल्युई र" का संशोधनहरू बिचको अन्तर
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति ३: | पङ्क्ति ३: | ||
| image = WWE Raw Logo 2019.svg |
| image = WWE Raw Logo 2019.svg |
||
| image_alt = |
| image_alt = |
||
| caption = ३० सेप्टेम्बर |
| caption = ३० सेप्टेम्बर २०१९बाट प्रयोग भएको हालको ''र''को प्रतिक |
||
| genre = [[कुस्ती|व्यावसायिक कुस्ती]] |
| genre = [[कुस्ती|व्यावसायिक कुस्ती]] |
||
| creator = [[भिन्स म्याकमेन]] |
| creator = [[भिन्स म्याकमेन]] |
||
पङ्क्ति ५२: | पङ्क्ति ५२: | ||
}} |
}} |
||
'''डब्ल्युडब्ल्यूई र''', वा '''सोमबार रातिको र''' वा साधारण रूपमा '''र''' , एक अमेरिकी व्यावसायिक कुस्ती दूरदर्शन कार्यक्रम हो जुन हाल [[संयुक्त राज्य अमेरिका]]मा रातिको ८:०० देखि ११:०० बजे सम्म पूर्वीय मानक समयमा युएसए सञ्जालमा प्रसारण हुन्छ। यस कार्यक्रमको नाम पनि [[डब्ल्युडब्ल्युई]]को ''र'' ब्रान्डलाई बुझाउन पनि प्रयोग गरिन्छ, जहाँ कम्पनीका कर्मचारीहरू काम र प्रदर्शन तोकिएको छ। कार्यक्रमको सर्वप्रथम ११ जनवरी |
'''डब्ल्युडब्ल्यूई र''', वा '''सोमबार रातिको र''' वा साधारण रूपमा '''र''' , एक अमेरिकी व्यावसायिक कुस्ती दूरदर्शन कार्यक्रम हो जुन हाल [[संयुक्त राज्य अमेरिका]]मा रातिको ८:०० देखि ११:०० बजे सम्म पूर्वीय मानक समयमा युएसए सञ्जालमा प्रसारण हुन्छ। यस कार्यक्रमको नाम पनि [[डब्ल्युडब्ल्युई]]को ''र'' ब्रान्डलाई बुझाउन पनि प्रयोग गरिन्छ, जहाँ कम्पनीका कर्मचारीहरू काम र प्रदर्शन तोकिएको छ। कार्यक्रमको सर्वप्रथम ११ जनवरी १९९३बाट सुरु भएको थियो र यसलाई हाल शुक्रबार रातिको [[डब्ल्युडब्ल्युई स्म्याकडाउन|स्म्याकडाउन]]को साथ कम्पनीको प्रमुख कार्यक्रम मध्ये एकको रूपमा लिइन्छ।<ref>{{वेब स्रोत|युआरएल=https://www.wwe.com/shows/wwenxt/article/nxt-moves-to-usa-network|शीर्षक=NXT moves to USA Network|website=डब्ल्युडब्ल्युई|भाषा=अङ्ग्रेजी|पहुँचमिति=२०१९-०८-२२}}</ref> |
||
''डब्ल्युडब्ल्युई र'' सबैभन्दा लामो समयदेखि चलिरहेको साप्ताहिक दूरदर्शन कार्यक्रम समेत हो। |
''डब्ल्युडब्ल्युई र'' सबैभन्दा लामो समयदेखि चलिरहेको साप्ताहिक दूरदर्शन कार्यक्रम समेत हो। |
||
०९:४३, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन
डब्ल्युडब्ल्युई र | |
---|---|
शैली | व्यावसायिक कुस्ती |
सर्जक | भिन्स म्याकमेन |
लेखक |
|
प्रस्तुतकर्ता |
|
कलाकारहरू | रसँग सम्बन्धित खेलाडी तथा व्यक्तित्वहरू |
सुरुवात 'गीत' |
|
निर्माण गर्ने देश | अमेरिका |
सत्रहरुको सङ्ख्या | २७ |
भागहरूको सङ्ख्या | १,४१७ (२० जुलाई २०२० | सम्म)
निर्माण | |
निर्माता(हरू) |
|
क्यामरा सेटअप | बहु क्यामरा |
प्रसारण अवधि | १८० मिनेट (विज्ञापन समावेश) |
निर्माण कम्पनी(हरु) | डब्ल्युडब्ल्युई |
वितरक | डब्ल्युडब्ल्युई |
प्रसारण | |
मूल च्यानल |
|
तस्वीर ढाँचा |
|
प्रथम प्रसारण | ११ जनवरी १९९३ | – हाल
कालक्रम | |
यो भन्दाअघि | प्राइम टाइम रेस्लिङ (सन् १९८५–९३) |
सम्बन्धित कार्यक्रमहरू | |
बाह्य कडीहरू | |
वेबसाइट |
डब्ल्युडब्ल्यूई र, वा सोमबार रातिको र वा साधारण रूपमा र , एक अमेरिकी व्यावसायिक कुस्ती दूरदर्शन कार्यक्रम हो जुन हाल संयुक्त राज्य अमेरिकामा रातिको ८:०० देखि ११:०० बजे सम्म पूर्वीय मानक समयमा युएसए सञ्जालमा प्रसारण हुन्छ। यस कार्यक्रमको नाम पनि डब्ल्युडब्ल्युईको र ब्रान्डलाई बुझाउन पनि प्रयोग गरिन्छ, जहाँ कम्पनीका कर्मचारीहरू काम र प्रदर्शन तोकिएको छ। कार्यक्रमको सर्वप्रथम ११ जनवरी १९९३बाट सुरु भएको थियो र यसलाई हाल शुक्रबार रातिको स्म्याकडाउनको साथ कम्पनीको प्रमुख कार्यक्रम मध्ये एकको रूपमा लिइन्छ।[२] डब्ल्युडब्ल्युई र सबैभन्दा लामो समयदेखि चलिरहेको साप्ताहिक दूरदर्शन कार्यक्रम समेत हो।
सेप्टेम्बर २००० मा, रलाई युएसए नेटवर्कबाट टिएनएनमा सारिएको थियो जुन अगस्ट २००३ मा स्पाइक टिभीमा पुनर्गठित भएको थियो।[३] ३ अक्टोबर २००५ मा र युएसए सञ्जालमा फर्किएको थियो जहाँ यो हालसम्म यही सञ्जाल अन्तर्गत प्रसारित हुन्छ। ९ डिसेम्बर २०१६ सम्म, रका सबै शृङ्खलाहरू डब्ल्युडब्ल्युई नेटवर्कमा मागको आधारमा उपलब्ध छन्। भर्खरको शृङ्खलाहरू मूल प्रसारित मिति पछिको ३० दिन पछि मागको आधारमा हेर्नका लागि उपलब्ध छन्।
यसको पहिलो शृङ्खला देखिनै र प्रत्यक्ष रूपमा २०८ रङ्गमञ्च, १७१ सहर तथा क्षेत्र र ११ विभिन्न देशहरू मार्फत प्रसारित हुन्छ जहाँ यो सन् २००५ देखि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य, अफगानिस्तान लगायतका देशहरूबाट प्रसारित भइरहेको छ भने सन् २००६ र सन् २००७ मा, दक्षिण अफ्रिका[४], जर्मनी[५], जापान[६], इटाली[७] र मेक्सिको[८]बाट प्रसारित भइरहेको छ।
सन्दर्भ सामग्रीहरू
- ↑ "WWE Premiere Week", डब्ल्युडब्ल्युई (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०९-२६।
- ↑ "NXT moves to USA Network"। डब्ल्युडब्ल्युई (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१९-०८-२२।
- ↑ "WWE ENTERTAINMENT, INC. REVISES FULL YEAR REVENUE AND EBITDA ESTIMATES FOR FISCAL YEAR 2001", डब्ल्युडब्ल्युई डटकम, सेप्टेम्बर २७, २०००, अन्तिम पहुँच सेप्टेम्बर ५, २०१४।
- ↑ एक्सेल सालबाच, "Wrestlingdata.com – The World's Largest Wrestling Database", रेस्लिङडाटा डटकम।
- ↑ एक्सेल सालबाच, "Wrestlingdata.com – The World's Largest Wrestling Database", रेस्लिङ डाटा डटकम।
- ↑ "Online World of Wrestling", अनलाइन वर्ल्ड अफ रेस्लिङ।
- ↑ "April 16, 2007 RAW results, from Wrestleview.com", रेसलभ्यु।
- ↑ "WWE Raw SuperShow results: Mexican standoff", डब्ल्युडब्ल्युई।
बाह्य सूत्रहरू
- डब्ल्युडब्ल्युई र युएसए सञ्जालमा
- इन्टरनेट चलचित्र डेटाबेसमा डब्ल्युडब्ल्युई र
- डब्ल्युडब्ल्युई र टिभी गाइडमा
- डब्ल्युडब्ल्युई र टिभी डटकममा
- फेसबुकमा डब्ल्युडब्ल्युई र
ढाँचा:डब्ल्युडब्ल्युई ढाँचा:युएसए सञ्जालका कार्यक्रमहरू ढाँचा:एनबिसी खेलकुद ढाँचा:संयुक्त राज्य अमेरिकामा व्यावसायिक कुस्ती