"नातावाद" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १: पङ्क्ति १:


'''नातावाद''' व्यवसाय, राजनीति, मनोरन्जन क्षेत्र, खेलकुद, धर्म र अन्य गतिविधिहरु लगायतका विभिन्न क्षेत्रहरुमा कुनै काममा योग्यता, न्याय-अन्याय को ख्याल नगरी आफ्नो [[नाता|आफन्तहरु]]को पक्ष लिने प्रवृति हो। यो [[रोमन क्याथोलिक चर्च|क्याथोलिक]] पोप तथा पादरीहरूले आफ्ना भाइ-भतिजाहरूलाई जिम्मेवारी सुम्पने प्रवृति वाट यो शब्द उत्पत्ति भएको हो।
'''नातावाद''' व्यवसाय, राजनीति, मनोरन्जन क्षेत्र, खेलकुद, धर्म र अन्य गतिविधिहरु लगायतका विभिन्न क्षेत्रहरूमा कुनै काममा योग्यता, न्याय-अन्याय को ख्याल नगरी आफ्नो [[नाता|आफन्तहरु]]को पक्ष लिने प्रवृति हो। यो [[रोमन क्याथोलिक चर्च|क्याथोलिक]] पोप तथा पादरीहरूले आफ्ना भाइ-भतिजाहरूलाई जिम्मेवारी सुम्पने प्रवृति वाट यो शब्द उत्पत्ति भएको हो।


नातावाद [[अरस्तू]], [[तिरुवल्लुवर]] र [[कन्फुसियस|कन्फ्युसियस]] सहित धेरै दार्शनिकहरूले पुरातन समयका देखि आलोचना गर्दै आइरहेका छन् । उदाहरणको लागि, प्राचीन भारतीय दार्शनिक [[तिरुवल्लुवर]] ले भतीजावादलाई खराब र मूर्ख भनेर निन्दा गरेका थिए।
नातावाद [[अरस्तू]], [[तिरुवल्लुवर]] र [[कन्फुसियस|कन्फ्युसियस]] सहित धेरै दार्शनिकहरूले पुरातन समयका देखि आलोचना गर्दै आइरहेका छन् । उदाहरणको लागि, प्राचीन भारतीय दार्शनिक [[तिरुवल्लुवर]] ले भतीजावादलाई खराब र मूर्ख भनेर निन्दा गरेका थिए।

१०:०९, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

नातावाद व्यवसाय, राजनीति, मनोरन्जन क्षेत्र, खेलकुद, धर्म र अन्य गतिविधिहरु लगायतका विभिन्न क्षेत्रहरूमा कुनै काममा योग्यता, न्याय-अन्याय को ख्याल नगरी आफ्नो आफन्तहरुको पक्ष लिने प्रवृति हो। यो क्याथोलिक पोप तथा पादरीहरूले आफ्ना भाइ-भतिजाहरूलाई जिम्मेवारी सुम्पने प्रवृति वाट यो शब्द उत्पत्ति भएको हो।

नातावाद अरस्तू, तिरुवल्लुवरकन्फ्युसियस सहित धेरै दार्शनिकहरूले पुरातन समयका देखि आलोचना गर्दै आइरहेका छन् । उदाहरणको लागि, प्राचीन भारतीय दार्शनिक तिरुवल्लुवर ले भतीजावादलाई खराब र मूर्ख भनेर निन्दा गरेका थिए।

प्रकारहरू

राजनीतिक

सङ्गठनात्मक

रोजगारमा

मनोरन्जन मा

देश उदाहरणहरू

भारत

बलिवुड मा बढ्दो नातावाद

पक्षपातका प्रकारहरू

यो पनि हेर्नुहोस्

सन्दर्भ