"पारिस्थितिक प्रणाली" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १: पङ्क्ति १:
[[File:Blue Linckia Starfish.JPG|200px|thumb|''कोरल रिफ'' , सामुद्रिक पारिस्थितिक पद्धतिको उदाहरण]]
[[File:Blue Linckia Starfish.JPG|200px|thumb|''कोरल रिफ'' , सामुद्रिक पारिस्थितिक पद्धतिको उदाहरण]]


'''पारिस्थितिक पद्धति''' (अङ्ग्रेजी: Ecosystem) कुनै वातावरणमा रहने समुदाय (बोट बिरुवा, जीव जन्तु, सुक्ष्मदर्शी जीवहरु) र वातावरणबीचको अन्तर्सम्बन्ध हो । पारिस्थितिक पद्धतिमा अजैविक र जैविक तत्त्वहरुबीच शक्ति र पदार्थ आदानप्रदान हुनका साथै जैविक तत्त्वहरुबीच पनि यस्तै घनिष्ट सम्बन्ध रहेको हुन्छ । हरेक प्रकारका वनस्पति र जीवजन्तू खानाका लागि कुनै न कुनै रूपमा अन्य तत्त्वहरुमा निर्भर रहनु पर्ने हुन्छ । यसबाट पनि पारिस्थितिक पद्धतिको महत्त्व प्रष्ट रूपमा थाहा पाउन सकिन्छ ।
'''पारिस्थितिक पद्धति''' (अङ्ग्रेजी: Ecosystem) कुनै वातावरणमा रहने समुदाय (बोट बिरुवा, जीव जन्तु, सुक्ष्मदर्शी जीवहरु) र वातावरणबीचको अन्तर्सम्बन्ध हो । पारिस्थितिक पद्धतिमा अजैविक र जैविक तत्त्वहरुबीच शक्ति र पदार्थ आदानप्रदान हुनका साथै जैविक तत्त्वहरुबीच पनि यस्तै घनिष्ट सम्बन्ध रहेको हुन्छ । हरेक प्रकारका वनस्पति र जीवजन्तू खानाका लागि कुनै न कुनै रूपमा अन्य तत्त्वहरूमा निर्भर रहनु पर्ने हुन्छ । यसबाट पनि पारिस्थितिक पद्धतिको महत्त्व प्रष्ट रूपमा थाहा पाउन सकिन्छ ।


==प्रकार==
==प्रकार==
जीवजन्तूहरुको वासस्थान एवम् वातावरणअनुसार पारिस्थितिक पद्धतिलाई मुख्यतः २ किसिममा बाँड्न सकिन्छ :
जीवजन्तूहरूको वासस्थान एवम् वातावरणअनुसार पारिस्थितिक पद्धतिलाई मुख्यतः २ किसिममा बाँड्न सकिन्छ :
# पानीमा हुने वा जलिय पारिस्थितिक पद्धति
# पानीमा हुने वा जलिय पारिस्थितिक पद्धति
# जमिनमा हुने वा स्थलिय पारिस्थितिक पद्धति
# जमिनमा हुने वा स्थलिय पारिस्थितिक पद्धति

१०:३६, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

कोरल रिफ , सामुद्रिक पारिस्थितिक पद्धतिको उदाहरण

पारिस्थितिक पद्धति (अङ्ग्रेजी: Ecosystem) कुनै वातावरणमा रहने समुदाय (बोट बिरुवा, जीव जन्तु, सुक्ष्मदर्शी जीवहरु) र वातावरणबीचको अन्तर्सम्बन्ध हो । पारिस्थितिक पद्धतिमा अजैविक र जैविक तत्त्वहरुबीच शक्ति र पदार्थ आदानप्रदान हुनका साथै जैविक तत्त्वहरुबीच पनि यस्तै घनिष्ट सम्बन्ध रहेको हुन्छ । हरेक प्रकारका वनस्पति र जीवजन्तू खानाका लागि कुनै न कुनै रूपमा अन्य तत्त्वहरूमा निर्भर रहनु पर्ने हुन्छ । यसबाट पनि पारिस्थितिक पद्धतिको महत्त्व प्रष्ट रूपमा थाहा पाउन सकिन्छ ।

प्रकार

जीवजन्तूहरूको वासस्थान एवम् वातावरणअनुसार पारिस्थितिक पद्धतिलाई मुख्यतः २ किसिममा बाँड्न सकिन्छ :

  1. पानीमा हुने वा जलिय पारिस्थितिक पद्धति
  2. जमिनमा हुने वा स्थलिय पारिस्थितिक पद्धति

सन्दर्भ सामग्रीहरू

बाह्य कडी