"प्रतिभूति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १: पङ्क्ति १:
{{धितोपत्र}}[[लगानी]]को लागि वास्तविक सम्पत्तिहरू र वित्तीय सम्पतीहरु गरी दूई प्रकारका सम्पत्तिहरु उपलब्ध हुन्छन । भौतिक स्वरूप भएका र देख्न सकिने [[सम्पत्ति]]हरु जस्तै : घरजग्गा, भवन, मेसिनरी उपकरण आदिलाई वास्तविक सम्पत्ति भनिन्छ । वास्तविक सम्पत्तिमाथिको अधिकार प्रतिनिधित्व गर्ने र स-साना अंशमा विभाजन गर्न सकिने सम्पत्तिहरु जस्तै [[सेयर|शेयर]], [[ऋणपत्र]], [[ट्रेजरी बिल]] आदिलाई वित्तीय सम्पत्ति भनिन्छ । [[सेयर|शेयर]], ऋणपत्र जस्ता वित्तीय सम्पतीहरुलाई नै '''प्रतिभूति''' वा '''[[धितोपत्र]]''' ({{lang-en|securities}}) भनिन्छ ।<ref>लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स</ref>
{{धितोपत्र}}[[लगानी]]को लागि वास्तविक सम्पत्तिहरू र वित्तीय सम्पतीहरु गरी दूई प्रकारका सम्पत्तिहरु उपलब्ध हुन्छन । भौतिक स्वरूप भएका र देख्न सकिने [[सम्पत्ति]]हरु जस्तै : घरजग्गा, भवन, मेसिनरी उपकरण आदिलाई वास्तविक सम्पत्ति भनिन्छ । वास्तविक सम्पत्तिमाथिको अधिकार प्रतिनिधित्व गर्ने र स-साना अंशमा विभाजन गर्न सकिने सम्पत्तिहरु जस्तै [[सेयर|शेयर]], [[ऋणपत्र]], [[ट्रेजरी बिल]] आदिलाई वित्तीय सम्पत्ति भनिन्छ । [[सेयर|शेयर]], ऋणपत्र जस्ता वित्तीय सम्पतीहरूलाई नै '''प्रतिभूति''' वा '''[[धितोपत्र]]''' ({{lang-en|securities}}) भनिन्छ ।<ref>लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स</ref>
==विशिष्ट विशेषताहरु==
==विशिष्ट विशेषताहरु==
* मुद्रापन
* मुद्रापन
पङ्क्ति १२: पङ्क्ति १२:
*कर अवस्था
*कर अवस्था


प्रतिभूतिहरुको विशेषताले कारणले प्रतिभूतिलाई [[लगानी]]को सरल र आकर्षक विकल्प मानिन्छ ।
प्रतिभूतिहरूको विशेषताले कारणले प्रतिभूतिलाई [[लगानी]]को सरल र आकर्षक विकल्प मानिन्छ ।


== यो पनि हेर्नुहोला ==
== यो पनि हेर्नुहोला ==

१०:४५, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

लगानीको लागि वास्तविक सम्पत्तिहरू र वित्तीय सम्पतीहरु गरी दूई प्रकारका सम्पत्तिहरु उपलब्ध हुन्छन । भौतिक स्वरूप भएका र देख्न सकिने सम्पत्तिहरु जस्तै : घरजग्गा, भवन, मेसिनरी उपकरण आदिलाई वास्तविक सम्पत्ति भनिन्छ । वास्तविक सम्पत्तिमाथिको अधिकार प्रतिनिधित्व गर्ने र स-साना अंशमा विभाजन गर्न सकिने सम्पत्तिहरु जस्तै शेयर, ऋणपत्र, ट्रेजरी बिल आदिलाई वित्तीय सम्पत्ति भनिन्छ । शेयर, ऋणपत्र जस्ता वित्तीय सम्पतीहरूलाई नै प्रतिभूति वा धितोपत्र (अङ्ग्रेजी: securities) भनिन्छ ।[१]

विशिष्ट विशेषताहरु

  • मुद्रापन
  • पूर्ण रूपमा विभाज्य
  • नगद प्रवाह
  • परिपक्व अवधि
  • परिवर्त्यता
  • मुद्रा
  • तरलता
  • बजारयोग्य
  • हस्तान्तरणयोग्य
  • कर अवस्था

प्रतिभूतिहरूको विशेषताले कारणले प्रतिभूतिलाई लगानीको सरल र आकर्षक विकल्प मानिन्छ ।

यो पनि हेर्नुहोला

नेपाल धितोपत्र बोर्ड

सन्दर्भ

  1. लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स