"मिडियाविकी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १०: पङ्क्ति १०:
छिटै नै यसको उपयोग बढ्यो फेरी पनि यसमा झंजट शुरू भयो । त्यसपछि यसको सफ्टवेयरलाई अर्को पटक लेख्नु पर्ने आवश्यकता पर्यो । यो कार्य ली डेनियल क्रोकर नामक व्याक्तिले गरे । यो यस सफ्टवेयरको तेस्रो भागका रूपमा पनि चिनिन्छ । यो पनि पीएचपी र माइएसक्यूएलमा नै आधारित थियो । यो विकिपिडियामा जुलाई २००२ मा आयो ।
छिटै नै यसको उपयोग बढ्यो फेरी पनि यसमा झंजट शुरू भयो । त्यसपछि यसको सफ्टवेयरलाई अर्को पटक लेख्नु पर्ने आवश्यकता पर्यो । यो कार्य ली डेनियल क्रोकर नामक व्याक्तिले गरे । यो यस सफ्टवेयरको तेस्रो भागका रूपमा पनि चिनिन्छ । यो पनि पीएचपी र माइएसक्यूएलमा नै आधारित थियो । यो विकिपिडियामा जुलाई २००२ मा आयो ।


विकिपिडिया संस्थानको घोषणा २० जून २००३ मा गरियो । विकिपिडियामा योगदान गर्ने डेनियल मेयर नामक व्याक्तिले यसको नाम "मीडियाविकि" राख्ने सुझाव दिएका थिए । जसबाट "विकिमीडिया" नामक सफ्टवेयर चल्दछ ।<ref>{{cite web |url = https://lists.wikimedia.org/pipermail/wikipedia-l/2003-July/011021.html |last = Mayer |first = Daniel |accessdate = |title = Phase IV, Wikibooks.org/.com and WikimediaFoundation.org/.com (was Wikis and uniformity) |work = Wikipedia-L mailing list archives }}</ref> यस नामको उपयोग अगस्त २००३ को आरम्भ बाट हुन थाल्यो । तर यसको नामबाट भ्रम पनि हुन लाग्यो किनकी विकिमीडिया र विकिपिडिया एक जस्तै लाग्दछ ।<ref>{{cite web |url = http://www.mediawiki.org/wiki/Wikipmediawiki |title = Wikipmediawiki |publisher = MediaWiki |date = May 25, 2010 |accessdate = 2010-05-30 }}</ref>
विकिपिडिया संस्थानको घोषणा २० जून २००३ मा गरियो । विकिपिडियामा योगदान गर्ने डेनियल मेयर नामक व्याक्तिले यसको नाम "मीडियाविकि" राख्ने सुझाव दिएका थिए । जसबाट "विकिमीडिया" नामक सफ्टवेयर चल्दछ ।<ref>{{cite web |url = https://lists.wikimedia.org/pipermail/wikipedia-l/2003-July/011021.html |last = Mayer |first = Daniel |accessdate = |title = Phase IV, Wikibooks.org/.com and WikimediaFoundation.org/.com (was Wikis and uniformity) |work = Wikipedia-L mailing list archives }}</ref> यस नामको उपयोग अगस्त २००३ को आरम्भबाट हुन थाल्यो । तर यसको नामबाट भ्रम पनि हुन लाग्यो किनकी विकिमीडिया र विकिपिडिया एक जस्तै लाग्दछ ।<ref>{{cite web |url = http://www.mediawiki.org/wiki/Wikipmediawiki |title = Wikipmediawiki |publisher = MediaWiki |date = May 25, 2010 |accessdate = 2010-05-30 }}</ref>


==सन्दर्भ==
==सन्दर्भ==

११:३६, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

लोगो

मिडियाविकी एक स्वतन्त्र सफ्टवेयर र खुला स्रोत विकी अनुप्रयोग हो जुन विकी वेबसाइट चलाउने काम आउँछ, जस्तै विकिपिडिया, विकिस्नरी तथा विकिमीडिया कमन्स । यसलाई मुख्य रूपमा विकिमिडिया फाउन्डेसनद्वारा विकिसित गरिएको हो । यो कयौं अरु हजारौं वेबसाइटलाई चलाउने काममा लिइन्छ ।[१] यो पीएचपी प्रोग्रामिंग भाषामा लेखिएको छ र एक बैकएंड डेटाबेसको उपयोग गर्दछ ।

विकास

मीडियाविकिलाई धेरै सक्रिय योगदानकर्ता मिलेर यसको विकास तथा रखरखावको कार्य गर्दछन् । उतै प्रयोगकर्ताहरू यसमा धेरै उपयोगी योगदान पनि गर्दछन् । यसमा पेचको लागि गिट/गेरिटको उपयोग गरिन्छ । यसका अतिरिक्त मिडियाविकिका केही साना समूहलाई विकिमीडिया संस्थान पैसा दिएर यसलाई काम गराउछन् । नवम्बर २०१२ मा करिब २०० जना विकासकर्ताहरूले यसको विकास गरेका थिए ।

इतिहास

जनवरी २००१ मा जब पहिलो पटक विकिपिडिया आउँदा विकिको लागि यूसमोडविकि नामक सफ्टवेयरको उपयोग गरिन्थ्यो । यो पर्लमा आधारित थियो, यसले प्रत्यक पृष्ठहरूलाई साधारण शब्दहरूमा फाइलको रूपमा राख्दथ्यो । तर यस सफ्टवेयरमा कमजोरीहरू पत्ता लागे जसले विकिपिडियाका कार्यहरूलाई प्रभावित गर्न थाल्यो । सन २००१ को बीचमा मेगनस मंस्क नामका एक जना कोलोग विश्वविद्यालयका छात्र तथा विकिपिडियाका सम्पादकले एक सफ्टवेयर बनाए । जसले गर्दा विकिपिडियाका सफ्टवेयरलाई बदलियो । यो नयाँ सफ्टवेयर पीएचपीमा लेखिएको थियो जो जानकारी को माइएसक्यूएलमा जानकारीलाई एकिकृत गरेर राख्दथ्यो । यो पहिलो पटक जनवरी २००२ मा अंग्रेजी विकिपिडियामा उपयोग भएको थियो । त्यसपछि यो अन्य भाषाहरूका विकिपिडियामा पनि उपलब्ध भयो । यस सफ्टवेयरको नाम पीएचपी स्क्रिप्ट को रूपमा बताइयो ।

छिटै नै यसको उपयोग बढ्यो फेरी पनि यसमा झंजट शुरू भयो । त्यसपछि यसको सफ्टवेयरलाई अर्को पटक लेख्नु पर्ने आवश्यकता पर्यो । यो कार्य ली डेनियल क्रोकर नामक व्याक्तिले गरे । यो यस सफ्टवेयरको तेस्रो भागका रूपमा पनि चिनिन्छ । यो पनि पीएचपी र माइएसक्यूएलमा नै आधारित थियो । यो विकिपिडियामा जुलाई २००२ मा आयो ।

विकिपिडिया संस्थानको घोषणा २० जून २००३ मा गरियो । विकिपिडियामा योगदान गर्ने डेनियल मेयर नामक व्याक्तिले यसको नाम "मीडियाविकि" राख्ने सुझाव दिएका थिए । जसबाट "विकिमीडिया" नामक सफ्टवेयर चल्दछ ।[२] यस नामको उपयोग अगस्त २००३ को आरम्भबाट हुन थाल्यो । तर यसको नामबाट भ्रम पनि हुन लाग्यो किनकी विकिमीडिया र विकिपिडिया एक जस्तै लाग्दछ ।[३]

सन्दर्भ

  1. Barrett, Daniel J. (अक्टोबर २००८), MediaWiki, O'Reilly Media, आइएसबिएन 978-0-596-51979-7 
  2. Mayer, Daniel, "Phase IV, Wikibooks.org/.com and WikimediaFoundation.org/.com (was Wikis and uniformity)", Wikipedia-L mailing list archives 
  3. "Wikipmediawiki", MediaWiki, मे २५, २०१०, अन्तिम पहुँच २०१०-०५-३०