"सफारी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
"सी++": सूत्र हटाउने काम प्रगतिमा छ। कारण: आधारहीन। (TW)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १६: पङ्क्ति १६:
| website = {{URL|//apple.com/safari}}
| website = {{URL|//apple.com/safari}}
}}
}}
'''सफारी''' [[एप्पल कम्पनी|एप्पल]]द्वारा विकसित [[वेबकिट]] संयन्त्रमा आधारित एक [[वेब ब्राउजर]] हो। सुरुमा यो सन् २००३ मा [[म्याक ओएस एक्स प्यानथर]]का साथ डेस्कटपमा जारी गरिएको थियोे। सन् २००७ मा [[आइफोन]] को परिचय पछि [[मोबाइल]] उपकरणहरुमा यो मोबाइल संस्करणसँग शामिल गरिएको थियो। यो एप्पल उपकरणहरुमा पुनर्निर्धारित ब्राउजर हो। यो सन् २००७ देखि २०१२ सम्म विन्डोज संस्करणमा मात्र उपलब्ध रहेको थियो।<ref>{{cite web|url=http://appleinsider.com/articles/12/07/25/apple_kills_windows_pc_support_in_safari_60|title=Apple apparently kills Windows PC support in Safari 6.0|date=जुलाई २५, २०१२|publisher=एप्पल इन्साइडर}}</ref>
'''सफारी''' [[एप्पल कम्पनी|एप्पल]]द्वारा विकसित [[वेबकिट]] संयन्त्रमा आधारित एक [[वेब ब्राउजर]] हो। सुरुमा यो सन् २००३ मा [[म्याक ओएस एक्स प्यानथर]]का साथ डेस्कटपमा जारी गरिएको थियोे। सन् २००७ मा [[आइफोन]] को परिचय पछि [[मोबाइल]] उपकरणहरूमा यो मोबाइल संस्करणसँग शामिल गरिएको थियो। यो एप्पल उपकरणहरूमा पुनर्निर्धारित ब्राउजर हो। यो सन् २००७ देखि २०१२ सम्म विन्डोज संस्करणमा मात्र उपलब्ध रहेको थियो।<ref>{{cite web|url=http://appleinsider.com/articles/12/07/25/apple_kills_windows_pc_support_in_safari_60|title=Apple apparently kills Windows PC support in Safari 6.0|date=जुलाई २५, २०१२|publisher=एप्पल इन्साइडर}}</ref>


== इतिहास र विकास ==
== इतिहास र विकास ==

१२:४७, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

सफारी
म्याकओएस मोजाभेमा चलिरहेको सफारी १२ को एक तस्वीर
विकासकर्ता(हरू)एप्पल
सुरुवाती जारी मितिजनवरी ७, २००३; २१ वर्ष पहिले (२००३-०१-07)
प्रोग्रामिङ भाषासी++,[१] अब्जेक्टिभ-सी र स्विफ्ट
सञ्चालन प्रणालीम्याक ओएस
आइओएस
विन्डोज (निष्क्रिय, अन्तिम संस्करण: ५.१.७ मे ९, २०१२ मा)
विकासको स्थितिचालू
प्रकारवेब ब्राउजर
सफ्टवेर अनुमति पत्रनि:शुल्क; केही घटकहरू
वेबसाइटapple.com/safari

सफारी एप्पलद्वारा विकसित वेबकिट संयन्त्रमा आधारित एक वेब ब्राउजर हो। सुरुमा यो सन् २००३ मा म्याक ओएस एक्स प्यानथरका साथ डेस्कटपमा जारी गरिएको थियोे। सन् २००७ मा आइफोन को परिचय पछि मोबाइल उपकरणहरूमा यो मोबाइल संस्करणसँग शामिल गरिएको थियो। यो एप्पल उपकरणहरूमा पुनर्निर्धारित ब्राउजर हो। यो सन् २००७ देखि २०१२ सम्म विन्डोज संस्करणमा मात्र उपलब्ध रहेको थियो।[२]

इतिहास र विकास

सन् १९९७ सम्म एप्पलको म्याकिन्ताेस कम्प्युटरहरू नेटस्केप नेभिगेटर र साइबरडग वेब ब्राउजरहरू मार्फत मात्र पठाइन्थ्यो। एप्पल र माइक्रोसफ्ट बीचको पाँच वर्षे सम्झौताको अंशको रूपमा, म्याकका लागि इन्टरनेट एक्सप्लोरर पछि म्याक ओएस ८.१ को लागि पुनर्निर्धारित वेब ब्राउजरको रूपमा समावेश गरिएको थियो।[३] त्यस समयमा, माइक्रोसफ्टले म्याकका लागि इन्टरनेट एक्स्प्लोररको तीन ठूला संस्करणहरू जारी गरेकाे थियाे जसले म्याक ओएस ८ र म्याक ओएस ९ सँग सहकार्य गरेका थिए, तथापि एप्पलले नेटस्केप नेभिगेटरलाई वैकल्पिक वेब ब्राउजरकाे रूपमा समावेश गरेकाे थियाे। माइक्रोसफ्टले अन्ततः म्याकको लागि इन्टनेट एक्स्प्लोररको म्याक ओएस एक्स संस्करण जारी गरेकाे थियाे, जसलाई म्याक ओएस एक्स डिपीबाट[४] सबै म्याक ओएस एक्स संस्करणहरूमा पुनर्निर्धारित ब्राउजरको रूपमा समावेश गरिएको थियो।[५]

सन्दर्भ सामग्रीहरू

  1. "वेककिट - खुला स्रोत परियोजना"  (सदस्यता आवश्यक)
  2. "Apple apparently kills Windows PC support in Safari 6.0", एप्पल इन्साइडर, जुलाई २५, २०१२। 
  3. "Mac OS 8.1 Update Document and Software", Apple Inc., अगस्ट १४, २००३, मूलबाट डिसेम्बर ४, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १०, २००९ 
  4. "Apple Releases Mac OS X Developer Preview 4 with Final API Specs", एप्पल निगम, मे १५, २०००, अन्तिम पहुँच मार्च १३, २०१८ 
  5. "Java 1.3.1 for Mac OS X version 10.2 Release Notes", एप्पल विकासकर्ता, उप्पल निगम, जुलाई २००२, अन्तिम पहुँच जुन १०, २००९ 

बाह्य सूत्रहरू