"सरुभक्त" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ९७: पङ्क्ति ९७:
* [[हजार बुद्धहरू]] (मुक्तक सङ्ग्रह, वि.सं. २०६१)
* [[हजार बुद्धहरू]] (मुक्तक सङ्ग्रह, वि.सं. २०६१)
* [[इतर समय]] (कविता सङ्ग्रह, वि.सं. २०६१)
* [[इतर समय]] (कविता सङ्ग्रह, वि.सं. २०६१)
* [[साइबर क्याफेमा एकदिन]] (गजल संग्रह, वि.सं. २०६४)
* [[साइबर क्याफेमा एकदिन]] (गजल सङ्ग्रह, वि.सं. २०६४)
* [[खोल्सावारि खोल्सापारि]] (खण्डकाव्य, बि. सं. २०६५)
* [[खोल्सावारि खोल्सापारि]] (खण्डकाव्य, बि. सं. २०६५)
* [[शरणार्थीहरू]] (नाटक सङ्ग्रह, वि.सं. २०६३)
* [[शरणार्थीहरू]] (नाटक सङ्ग्रह, वि.सं. २०६३)
* [[प्रेमयात्रा]] ( मुक्तक सङ्ग्रह, वि.सं. २०६७)
* [[प्रेमयात्रा]] ( मुक्तक सङ्ग्रह, वि.सं. २०६७)
* [[अन्नपूर्णापिथेकस]] (बाल कथा संग्रह, वि.सं. २०६७)
* [[अन्नपूर्णापिथेकस]] (बाल कथा सङ्ग्रह, वि.सं. २०६७)
* [[सिरुमारानी]] (नाटक सङ्ग्रह, वि.सं. २०६१)
* [[सिरुमारानी]] (नाटक सङ्ग्रह, वि.सं. २०६१)
* [[गाउँको कथा यस्तो हुन्छ है]] (नाटक सङ्ग्रह, वि.सं. २०६१)
* [[गाउँको कथा यस्तो हुन्छ है]] (नाटक सङ्ग्रह, वि.सं. २०६१)

१६:०३, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

सरुभक्त
भक्तबहादुर श्रेष्ठ
जन्मवि.सं. २०१२ भाद्र ९
पोखरा
वासस्थानपोखरा
राष्ट्रियतानेपाल नेपाली
पेशालेखन
चिनारीको कारणकथा, उपन्यास, नाटक, मुक्तकगीत
उल्लेखनीय कार्य
पागल बस्ती, तरूनी खेती, चुली
गृहनगरपोखरा

सरुभक्त (वि.सं. २०१२ भाद्र, वास्तविक नाम: भक्तबहादुर श्रेष्ठ) मूलतः नेपाली उपन्यासकार, नाटककार, कथाकार तथा कवि हुन्। उनले पागल बस्ती उपन्यासका लागि २०४८ सालमा नेपालको सर्वाधिक प्रतिष्ठित मदन पुरस्कार समेत पाएका छन्। उनका पागल बस्ती, तरूनी खेती उपन्यास सर्वाधिक चर्चित छन्। उनी पोखराको बागबजार, मा जन्मिएका हुन्।


जीवनी

सरुभक्त वि.सं. २०१२ सालमा तीजपर्वका दिन बागबजार, पोखरा, कास्कीमा बुबा गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मी श्रेष्ठका सुपुत्रका रूपमा जन्मेका हुन्। उनको अध्ययनको सुरुवात तत्कालीन नेपाल आदर्श विद्यालय (हालः गण्डकी बोर्डिङ् स्कुल)बाट भयो। एम्. ए. सम्म पढेका सरुभक्त निजी व्यवसाय पनि गर्छन्।


मौलिक कृति

कथा, कविता, नाटक आदि क्षेत्रमा कलम चलाउने सरुभक्तको पहिलो रचनाका रूपमा वि.सं. २०३४ मा आह्वान साप्ताहिकमा 'मलाई दुइटा सूर्य देउ' शिर्षकको कविता प्रकाशित भएको थियो। उनका अन्य प्रकाशित कृतिहरू निम्नानुसार छन्

मान-सम्मान, पदक

  • पागलबस्ती उपन्यासका लागि मदन पुरस्कार २०४८।
  • वि.सं. २०४२को "राष्ट्रिय युवावर्ष मोती पुरस्कार"
  • नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सव २०४२मा प्रथम २०३५मा तृतीय पुरस्कार
  • वि.सं. २०४२मा ने.प्र.प्र.द्वारा आयोजित गाइजात्रा महोत्सवमा उत्कृष्ट कवितामा पुरस्कृत
  • अन्तर्राष्ट्रिय अपाङ्ग वर्ष (२०३८), युवा महोत्व (२०४१) र जी.ए.नाट्य प्रतियोगितामा सर्वश्रेष्ठ नाटककार
  • उत्तमशान्ति पुरस्कार (२०७१) बाङ्गाटिङ्गा धर्साहरू (संस्मरणात्मक निबन्ध सङ्ग्रहका लागि

आवद्ध

उनी पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष रहे।

बाहिरी लिङ्कहरू