"जोन एफ. केनेडी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६५: पङ्क्ति ६५:
जोन फिट्जगेराल्ड "जैक" केनेडी ({{lang-en|John Fitzgerald "Jack" Kennedy}}) एक अमेरिकी राजनीतिज्ञ थिए। उनले जनवरी १९६१ देखि [[संयुक्त राज्य अमेरिका]]को ३५ औं राष्ट्रपतिको रूपमा सेवा गरे । सन् १९६३ मा उनको हत्या भयो ।
जोन फिट्जगेराल्ड "जैक" केनेडी ({{lang-en|John Fitzgerald "Jack" Kennedy}}) एक अमेरिकी राजनीतिज्ञ थिए। उनले जनवरी १९६१ देखि [[संयुक्त राज्य अमेरिका]]को ३५ औं राष्ट्रपतिको रूपमा सेवा गरे । सन् १९६३ मा उनको हत्या भयो ।


सेनामा [[दोस्रो विश्व युद्ध|द्वितीय विश्व युद्ध]]को समयमा मोटर तारोपडो जहाजको कमांडर पद पछि केनेडीले सन् १९४७ देखिए १९५३ को बिच मैसेचुसेट को ११ औं जिल्लाको प्रतिनिधिको भूमिका निभाए। त्यस पछि उनले अमरिकी सेनेटमा सन् १९५३ देखि १९६० सम्म काम गरे। पछि केनेडीले उस समय उप-राष्ट्रपति [[रिचार्ड निक्सन|रिचर्ड निक्सन]] को सन् १९६० को राष्ट्रपति चुनावमा हरादियाथाडोर रूजवेल्ट पछि ४३ को दोश्रो सबैभन्दा कम उमेरका राष्ट्रपति बने। उनी २० औं शताबदीको सबैभन्दा पहिलो राष्ट्रपति पनि थिए। केनेडी एकमात्र यस्तो कैथोलिक राष्ट्रपति थिए, जसले पित्जी पुरस्कारबाट सम्मानित भए। उनको शासनको समयमा पिग्सको खाडीको अधिग्रहण, [[क्युबा मिसाइल संकट]], [[बर्लिनको पर्खाल]]को निर्माण, [[अंतरिक्ष होड]], अफ्रिका अमेरिकन मानव अधिकारहरूको हलचल र [[भियतनाम युद्ध]]को शुरुवात मुख्य घटनाहरू भयो।
सेनामा [[दोस्रो विश्व युद्ध|द्वितीय विश्व युद्ध]]को समयमा मोटर तारोपडो जहाजको कमान्डर पद पछि केनेडीले सन् १९४७ देखिए १९५३ को बिच मैसेचुसेट को ११ औं जिल्लाको प्रतिनिधिको भूमिका निभाए। त्यस पछि उनले अमरिकी सेनेटमा सन् १९५३ देखि १९६० सम्म काम गरे। पछि केनेडीले उस समय उप-राष्ट्रपतिका [[रिचार्ड निक्सन|रिचर्ड निक्सन]] को सन् १९६० को राष्ट्रपति चुनावमा हराए[[थियोडोर रूजवेल्ट]] पछि ४३ को दोश्रो सबैभन्दा कम उमेरका राष्ट्रपति बने। उनी २० औं शताबदीको सबैभन्दा पहिलो राष्ट्रपति पनि थिए। केनेडी एकमात्र यस्तो कैथोलिक राष्ट्रपति थिए, जसले पित्जी पुरस्कारबाट सम्मानित भए। उनको शासनको समयमा पिग्सको खाडीको अधिग्रहण, [[क्युबा मिसाइल संकट]], [[बर्लिनको पर्खाल]]को निर्माण, [[अंतरिक्ष होड]], अफ्रिका अमेरिकन मानव अधिकारहरूको हलचल र [[भियतनाम युद्ध]]को शुरुवात मुख्य घटनाहरू भयो।


उनले [[शीतयुद्ध]] कालमा निकै प्रशंसा गरिएको भाषण दिएका थिए, ‘‘तिम्रो मुलुकले तिम्रा लागि के गर्नसक्छ नसोध ।’’
उनले [[शीतयुद्ध]] कालमा निकै प्रशंसा गरिएको भाषण दिएका थिए, ‘‘तिम्रो मुलुकले तिम्रा लागि के गर्नसक्छ नसोध ।’’


२२ नोबेम्बर १९६३ मा, डल्लास मा उनको हत्या भयो । उप-राष्ट्रपति लिन्दन बि जोनसनले केनेडीको मृत्युपछी राष्ट्रपतिको पद सम्हाले । [[मार्क्सवाद|मार्क्सवादी]] तथा पूर्व अमेरिकी मरेन कर्प्सका लि हार्भी ओस्वाल्ड लाई राज्यद्रोहको लागि पक्राउ गरियो, तर दुई दिन पछी ज्याक रबीद्वारा उनको हत्या भयो । [[फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन]] (एफ बि आइ ) र वारेन आयोग दुवै ले हत्यामा ओस्वाल्ड मात्र संलग्न भएको निष्कर्ष निकाले, तर विभिन्न समूहहरू वारेन आयोगको प्रतिवेदनलाई झुटो मान्छन् र केनेडी षड्यन्त्रको सिकार भएको विश्वास गर्छन् । केनेडीको मृत्यु पछी कंग्रेसले उनका धेरै प्रस्तावहरू पास गर्यो, जसमा नागरिक अधिकार कानुन र राजस्व कानुन, १९६४ पनि सामेल छन् । अमेरिकी इतिहासकार एवम सर्वसाधारण नागरिकहरूमा गरिएको मत सर्वेक्षण मा केनेडीलाई उच्च सम्मान व्यक्त गरिन्छ । पाँच दशक बिते पनि उक्त घाउ अझै आलो छ र अझै पनि धेरै व्यक्ति उक्त हत्याप्रति षडयन्त्रको सिद्धान्तले हेर्छन् ।
२२ नोबेम्बर १९६३ मा, डल्लास मा उनको हत्या भयो । उप-राष्ट्रपति लिन्दन बि जोनसनले केनेडीको मृत्युपछी राष्ट्रपतिको पद सम्हाले । [[मार्क्सवाद|मार्क्सवादी]] तथा पूर्व अमेरिकी मरेन कर्प्सका लि हार्भी ओस्वाल्ड लाई राज्यद्रोहको लागि पक्राउ गरियो, तर दुई दिन पछी ज्याक रबीद्वारा उनको हत्या भयो । [[फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन]] (एफ बि आइ ) र वारेन आयोग दुवै ले हत्यामा ओस्वाल्ड मात्र संलग्न भएको निष्कर्ष निकाले, तर विभिन्न समूहहरू वारेन आयोगको प्रतिवेदनलाई झुटो मान्छन् र केनेडी षड्यन्त्रको सिकार भएको विश्वास गर्छन् । त्यस बेलामा २६ वर्षका तथा [[सोभियत सङ्घ|सोभियत]]बाट भागेर आएका तथा पूर्व नौसैनिक कर्मचारी ली हार्वी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गरेका छन् । ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामराअगाडि नै गोली हानी हत्या गरिएको थियो ।
केनेडीको मृत्यु पछी कंग्रेसले उनका धेरै प्रस्तावहरू पास गर्यो, जसमा नागरिक अधिकार कानुन र राजस्व कानुन, १९६४ पनि सामेल छन् । अमेरिकी इतिहासकार एवम सर्वसाधारण नागरिकहरूमा गरिएको मत सर्वेक्षण मा केनेडीलाई उच्च सम्मान व्यक्त गरिन्छ । पाँच दशक बिते पनि उक्त घाउ अझै आलो छ र अझै पनि धेरै व्यक्ति उक्त हत्याप्रति षडयन्त्रको सिद्धान्तले हेर्छन् ।


== उत्कृष्ट राष्ट्रपति ==
== उत्कृष्ट राष्ट्रपति ==
पङ्क्ति ७५: पङ्क्ति ७७:


राष्ट्रपति केनेडी पदमा रहँदै हत्या भएका चौँथो राष्ट्रपति थिए तर उनको हत्याको घटनाको प्रत्यक्ष चलचित्र बनेको थियो । उनको मृत्यु भएको समाचार विश्वमा टेलिभिजनमार्फत पुगेका थिए । राष्ट्रपतिको हत्याको अपराध तथा उनकी पत्नी तत्कालिन प्रथम महिला ज्याकीको गुलाफी पोशाकमा पोखिएको रगतले विश्वलाई नै स्तब्ध बनाएको थियो ।
राष्ट्रपति केनेडी पदमा रहँदै हत्या भएका चौँथो राष्ट्रपति थिए तर उनको हत्याको घटनाको प्रत्यक्ष चलचित्र बनेको थियो । उनको मृत्यु भएको समाचार विश्वमा टेलिभिजनमार्फत पुगेका थिए । राष्ट्रपतिको हत्याको अपराध तथा उनकी पत्नी तत्कालिन प्रथम महिला ज्याकीको गुलाफी पोशाकमा पोखिएको रगतले विश्वलाई नै स्तब्ध बनाएको थियो ।

== हत्यारा को हो ? ==
त्यस बेलामा २६ वर्षका तथा [[सोभियत सङ्घ|सोभियत]]बाट भागेर आएका तथा पूर्व नौसैनिक कर्मचारी ली हार्वी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गरेका छन् । ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामराअगाडि नै गोली हानी हत्या गरिएको थियो ।

उत्तरी क्षेत्रका [[क्याथोलिक]] उदारवादी राजनीतिप्रति आस्था राख्ने राष्ट्रपतिलाई विश्वास नगर्ने दक्षिणी नगर [[डल्लास]]ले हालसम्म पनि आफूलाई ‘‘घृणाको नगर’’ को नामबाट मुक्त हुन निकै प्रयास गरेको छ ।


== सन्दर्भ सामाग्री ==
== सन्दर्भ सामाग्री ==

१८:४३, ७ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

जोन एफ केनडी
जोन एफ केनडी फेब्रुअरी १९६१ मा
संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरू|अमेरिकाका ३५औं राष्ट्रपति
कार्यकाल
जनवरी २०, १९६१ – नोवेम्बर २२, १९६३
उपराष्ट्रपतिलिन्डन बेन्स जोन्सन
पूर्वाधिकारीड्वीट डी. आइजेनहावर
उतराधिकारीलिन्डन बेन्स जोन्सन
United States Senator
from Massachusetts
कार्यकाल
जनवरी ३, १९५३ – डिसेम्बर २२, १९६०
पूर्वाधिकारीHenry Cabot Lodge Jr.
उतराधिकारीBenjamin A. Smith II
Member of the U.S. House of Representatives
from म्यासेचुसेट्स's 11th district
कार्यकाल
January 3, 1947 – January 3, 1953
पूर्वाधिकारीJames Michael Curley
उतराधिकारीTip O'Neill
व्यक्तिगत विवरण
जन्म
John Fitzgerald Kennedy

(१९१७-०५-२९)मे २९, १९१७
Brookline, Massachusetts, U.S.
मृत्यु २२ नोभेम्बर १९६३(1963-11-22) (उमेर ४६)
Dallas, टेक्सास, अमेरिका.
मृत्युुको  कारणहत्या
चिहानArlington National Cemetery
राजनीतिक दलडेमोक्रेटिक पार्टी (अमेरिका)
जीवन साथी
(
वि १९५३)
नाताKennedy family
सन्तान(हरू)
अभिभावकहरू
मातृ शिक्षाप्रतिष्ठानHarvard University (BA)
जीवनवृतिराजनीति
हस्ताक्षरCursive signature in ink
सैन्य सेवा
निष्ठा United States of America
शाखा/सेवा United States Navy
सेवाको वर्षहरू१९४१–१९४५
श्रेणी Lieutenant
एकाइ
लडाई/युद्धहरू
पुरस्कार

जोन फिट्जगेराल्ड "जैक" केनेडी (अङ्ग्रेजी: John Fitzgerald "Jack" Kennedy) एक अमेरिकी राजनीतिज्ञ थिए। उनले जनवरी १९६१ देखि संयुक्त राज्य अमेरिकाको ३५ औं राष्ट्रपतिको रूपमा सेवा गरे । सन् १९६३ मा उनको हत्या भयो ।

सेनामा द्वितीय विश्व युद्धको समयमा मोटर तारोपडो जहाजको कमान्डर पद पछि केनेडीले सन् १९४७ देखिए १९५३ को बिच मैसेचुसेट को ११ औं जिल्लाको प्रतिनिधिको भूमिका निभाए। त्यस पछि उनले अमरिकी सेनेटमा सन् १९५३ देखि १९६० सम्म काम गरे। पछि केनेडीले उस समय उप-राष्ट्रपतिका रिचर्ड निक्सन को सन् १९६० को राष्ट्रपति चुनावमा हराए र थियोडोर रूजवेल्ट पछि ४३ को दोश्रो सबैभन्दा कम उमेरका राष्ट्रपति बने। उनी २० औं शताबदीको सबैभन्दा पहिलो राष्ट्रपति पनि थिए। केनेडी एकमात्र यस्तो कैथोलिक राष्ट्रपति थिए, जसले पित्जी पुरस्कारबाट सम्मानित भए। उनको शासनको समयमा पिग्सको खाडीको अधिग्रहण, क्युबा मिसाइल संकट, बर्लिनको पर्खालको निर्माण, अंतरिक्ष होड, अफ्रिका अमेरिकन मानव अधिकारहरूको हलचल र भियतनाम युद्धको शुरुवात मुख्य घटनाहरू भयो।

उनले शीतयुद्ध कालमा निकै प्रशंसा गरिएको भाषण दिएका थिए, ‘‘तिम्रो मुलुकले तिम्रा लागि के गर्नसक्छ नसोध ।’’

२२ नोबेम्बर १९६३ मा, डल्लास मा उनको हत्या भयो । उप-राष्ट्रपति लिन्दन बि जोनसनले केनेडीको मृत्युपछी राष्ट्रपतिको पद सम्हाले । मार्क्सवादी तथा पूर्व अमेरिकी मरेन कर्प्सका लि हार्भी ओस्वाल्ड लाई राज्यद्रोहको लागि पक्राउ गरियो, तर दुई दिन पछी ज्याक रबीद्वारा उनको हत्या भयो । फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन (एफ बि आइ ) र वारेन आयोग दुवै ले हत्यामा ओस्वाल्ड मात्र संलग्न भएको निष्कर्ष निकाले, तर विभिन्न समूहहरू वारेन आयोगको प्रतिवेदनलाई झुटो मान्छन् र केनेडी षड्यन्त्रको सिकार भएको विश्वास गर्छन् । त्यस बेलामा २६ वर्षका तथा सोभियतबाट भागेर आएका तथा पूर्व नौसैनिक कर्मचारी ली हार्वी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गरेका छन् । ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामराअगाडि नै गोली हानी हत्या गरिएको थियो ।

केनेडीको मृत्यु पछी कंग्रेसले उनका धेरै प्रस्तावहरू पास गर्यो, जसमा नागरिक अधिकार कानुन र राजस्व कानुन, १९६४ पनि सामेल छन् । अमेरिकी इतिहासकार एवम सर्वसाधारण नागरिकहरूमा गरिएको मत सर्वेक्षण मा केनेडीलाई उच्च सम्मान व्यक्त गरिन्छ । पाँच दशक बिते पनि उक्त घाउ अझै आलो छ र अझै पनि धेरै व्यक्ति उक्त हत्याप्रति षडयन्त्रको सिद्धान्तले हेर्छन् ।

उत्कृष्ट राष्ट्रपति

उनको नामसँग अनेकौँ काण्डलाई जोड्न खोजिए पनि उनलाई आफ्ना जनतासमक्ष उत्कृष्ट लक्ष्य राख्ने राष्ट्रपतिको रूपमा हेरिएको छ ।

राष्ट्रपति केनेडी पदमा रहँदै हत्या भएका चौँथो राष्ट्रपति थिए तर उनको हत्याको घटनाको प्रत्यक्ष चलचित्र बनेको थियो । उनको मृत्यु भएको समाचार विश्वमा टेलिभिजनमार्फत पुगेका थिए । राष्ट्रपतिको हत्याको अपराध तथा उनकी पत्नी तत्कालिन प्रथम महिला ज्याकीको गुलाफी पोशाकमा पोखिएको रगतले विश्वलाई नै स्तब्ध बनाएको थियो ।

सन्दर्भ सामाग्री

  1. "John F. Kennedy Miscellaneous Information", John F. Kennedy Presidential Library & Museum, मूलबाट अगस्ट ३१, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २२, २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू