"एलेक्जेन्डर ग्राहम बेल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा clean up, replaced: संचार → सञ्चार (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति २: पङ्क्ति २:


[[File:Alexander Graham Bell.jpg|thumb|right|अलेक्जांडर ग्राहम बेल]]
[[File:Alexander Graham Bell.jpg|thumb|right|अलेक्जांडर ग्राहम बेल]]
'''अलेक्ज्याण्डर ग्राहम बेल''' (Alexander Graham Bell) (३ मार्च, १८४७ – २ अगस्त, १९२२)लाई सारा दुनियाले सामान्यतया [[टेलिफोन|टेलीफोन]]का [[आविष्कार र आविष्कारक|आविष्कारक]]का रूपमा नैं ज्यादा जान्दछन। धेरै कम मान्छे मात्र यो जान्दछन् कि ग्राहम बेलले टेलीफोनकाे अाबिश्कार मात्र हाेइन, कम्युनिकेशन टेक्नोलजीका क्षेत्रमा धेरै उपयोगी आविष्कार गरेका छन्। अप्टिकल-फाइबर सिस्टम, फोटोफोन, बेल र डेसिबॅल यूनिट, मेटल-डिटेक्टर आदिका आविष्कारकहरू श्रेय पनि तिनलाई नैं जान्छ। यी सबै यस्तो प्रविधीमा आधारित छन्, जसकाे बिना सञ्चार-क्रंतिको कल्पना पनि गर्न सकिन्न।
'''अलेक्ज्याण्डर ग्राहम बेल''' (Alexander Graham Bell) (३ मार्च, १८४७ – २ अगस्त, १९२२)लाई सारा दुनियाले सामान्यतया [[टेलिफोन|टेलीफोन]]का [[आविष्कार र आविष्कारक|आविष्कारक]]का रूपमा नैं ज्यादा जान्दछन। धेरै कम मान्छे मात्र यो जान्दछन् कि ग्राहम बेलले टेलीफोनको आबिश्कार मात्र होइन, कम्युनिकेशन टेक्नोलजीका क्षेत्रमा धेरै उपयोगी आविष्कार गरेका छन्। अप्टिकल-फाइबर सिस्टम, फोटोफोन, बेल र डेसिबॅल यूनिट, मेटल-डिटेक्टर आदिका आविष्कारकहरू श्रेय पनि तिनलाई नैं जान्छ। यी सबै यस्तो प्रविधीमा आधारित छन्, जसको बिना सञ्चार-क्रंतिको कल्पना पनि गर्न सकिन्न।


==जीवनी==
==जीवनी==
पङ्क्ति १४: पङ्क्ति १४:


== बहिराहरूसित खास लगाव ==
== बहिराहरूसित खास लगाव ==
ग्राहम बेलले आफ्नो पूरा जीवन बहिरा मानिसहरूको लागि कार्य गर्नमा लागे भन्नुहुन्छ भने शायद त्याे गलत हुने छैन। उनको आमा त बहिराे थिइन नै, ग्राहम बेलकि पत्नी र उनका एक खास मित्र पनि सुन्नमा असमर्थ थिए। किन कि उनीहरूले शुरूबाट नैं यस्तो मानिसहरूको तकलीफलाई एकदम नजीकबाट महसूस गरेका थिए, यसैले तिनको जीवनको राम्रोपनको लागि र के गर्नु पर्दछ, यसलाई उनी राम्रो ढंगबाट सम्झिन सक्थिए। हुन सक्दछ कि शायद आफ्नो जीवनको यहि खास परिस्थितिहरूका कारणबाट ग्राहम बेल टेलीफोनका आविष्कारमा सफल हुन पाए।
ग्राहम बेलले आफ्नो पूरा जीवन बहिरा मानिसहरूको लागि कार्य गर्नमा लागे भन्नुहुन्छ भने शायद त्यो गलत हुने छैन। उनको आमा त बहिरो थिइन नै, ग्राहम बेलकि पत्नी र उनका एक खास मित्र पनि सुन्नमा असमर्थ थिए। किन कि उनीहरूले शुरूबाट नैं यस्तो मानिसहरूको तकलीफलाई एकदम नजीकबाट महसूस गरेका थिए, यसैले तिनको जीवनको राम्रोपनको लागि र के गर्नु पर्दछ, यसलाई उनी राम्रो ढंगबाट सम्झिन सक्थिए। हुन सक्दछ कि शायद आफ्नो जीवनको यहि खास परिस्थितिहरूका कारणबाट ग्राहम बेल टेलीफोनका आविष्कारमा सफल हुन पाए।


== आविष्कारहरूका जनक ==
== आविष्कारहरूका जनक ==

२१:४३, १२ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

अलेक्जांडर ग्राहम बेल

अलेक्ज्याण्डर ग्राहम बेल (Alexander Graham Bell) (३ मार्च, १८४७ – २ अगस्त, १९२२)लाई सारा दुनियाले सामान्यतया टेलीफोनका आविष्कारकका रूपमा नैं ज्यादा जान्दछन। धेरै कम मान्छे मात्र यो जान्दछन् कि ग्राहम बेलले टेलीफोनको आबिश्कार मात्र होइन, कम्युनिकेशन टेक्नोलजीका क्षेत्रमा धेरै उपयोगी आविष्कार गरेका छन्। अप्टिकल-फाइबर सिस्टम, फोटोफोन, बेल र डेसिबॅल यूनिट, मेटल-डिटेक्टर आदिका आविष्कारकहरू श्रेय पनि तिनलाई नैं जान्छ। यी सबै यस्तो प्रविधीमा आधारित छन्, जसको बिना सञ्चार-क्रंतिको कल्पना पनि गर्न सकिन्न।

जीवनी

ग्राहम बेलको जन्म स्कटल्याण्डको एडिनबर्गमा ३ मार्च सन १८४७मा भएको थियो।

विलक्षण प्रतिभाका धनी

ग्राहम बेलको विलक्षण प्रतिभाको अन्दाज यस कुराबाट लगाउन सकिन्छ कि उनी मात्र तेह्र वर्षका उमेरमा नैं ग्रेजुएट भएका थिए। यो पनि एकदम आश्चर्यको कुरा हो कि उनी केवल सोह्र वर्षको उमेरमै एक राम्रो म्यूजिक टीचरका रूपमा प्रसिद्ध भएका थिए।

आमाको बहिरोपनाले देखायो बाटो

अपांगता कुनै पनि व्यक्तिको लागि एक अभिशापभन्दा कम हुँदैन, तर ग्राहम बेलले अपंगतालाई अभिशाप बन्न दिएनन्। खासगरि, ग्राहम बेलकी आमा बहिरी थिइन्। आमाका सुन्नमा असमर्थताबाट ग्राहम बेल एकदम दुखी र निराश रहन्थे, तर आफ्नो निराशालाई उनीले कहिल्यै आफ्नो सफलताको बाटोमा रोकावट बन्न दिएनन्। उनले आफ्नो निराशालाई एक सकारात्मक मोड दिन नैं राम्रो बुझे। यही कारण थियो कि उनी ध्वनि विज्ञानको मददबाट नसुन्ने मानिसहरूको लागि यस्तो यन्त्र बनाउनमा सफल भए, जुन आज पनि बहिरा मानिसहरूको लागि कुनै वरदान भन्दा कम छैन।

बहिराहरूसित खास लगाव

ग्राहम बेलले आफ्नो पूरा जीवन बहिरा मानिसहरूको लागि कार्य गर्नमा लागे भन्नुहुन्छ भने शायद त्यो गलत हुने छैन। उनको आमा त बहिरो थिइन नै, ग्राहम बेलकि पत्नी र उनका एक खास मित्र पनि सुन्नमा असमर्थ थिए। किन कि उनीहरूले शुरूबाट नैं यस्तो मानिसहरूको तकलीफलाई एकदम नजीकबाट महसूस गरेका थिए, यसैले तिनको जीवनको राम्रोपनको लागि र के गर्नु पर्दछ, यसलाई उनी राम्रो ढंगबाट सम्झिन सक्थिए। हुन सक्दछ कि शायद आफ्नो जीवनको यहि खास परिस्थितिहरूका कारणबाट ग्राहम बेल टेलीफोनका आविष्कारमा सफल हुन पाए।

आविष्कारहरूका जनक

ग्राहम बेल बाल्यकालबाट नैं ध्वनि विज्ञानमा गहिरो चासो राख्थे, त्यसैले लगभग २३ सालको उमेरमा नैं उनीहरूले एक यस्तो पियानो बनाए, जसको मधुर आवाज एकदम टाढासम्म सुन्न सकिन्थ्यो। केही समयसम्म उनी स्पीच टेक्नोलजी विषयका शिक्षक पनि भएका थिए। यस बेला पनि उनले आफ्नो प्रयास जारी राखे र एक यस्तो यन्त्रलाई बनाउनमा सफल भए, जुन म्यूजिकल नोट्स पठाउन मात्र सक्षम थिएन कि आर्टिकुलेट स्पीच पनि दिन सक्थ्यो। यो नै टेलीफोनको सबै भन्दा पुरानो मोडेल थियो।

बाह्य लिङ्कहरू