"गति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन

पङ्क्ति ९: पङ्क्ति ९:

===परिभाषा===
===परिभाषा===
''गति'' भनेको कुनै वस्तुले कुनै एउटै दिशामा एक एकाई समयमा पार गरेको [[दुरी]] हो।

''[[गति]]'' भनेको कुनै वस्तुले कुनै एउटै दिशामा एक एकाई समयमा पार गरेको [[दुरी]] हो।

गति<math>(v) =\frac{d}{t}</math>
<math>d-</math> पार गरेको दुरी<math>(distance)</math>
<math>t-</math> समय<math>(time)</math>
यसको एकाई मिटर प्रति सेकन्ड<math>(m/s)</math> हो।

गति<math>(v) =\frac{d}{t}</math>
<math>d-</math> पार गरेको दुरी<math>(distance)</math>
<math>t-</math> समय<math>(time)</math>
यसको एकाई मिटर प्रति सेकन्ड<math>(m/s)</math> हो।

१५:५९, १३ सेप्टेम्बर २०२०को रुपमा हालको पुनरावलोकनहरू

कुनैपनि बस्तुले एकाइ समयमा निश्चित दिशातिर पार गरेको दूरिलाई गति भनिन्छ । गतिमा म्याग्निच्युड (मात्रा) र दिशा दुबै निश्चित हुन्छ ।

अर्थ[सम्पादन गर्नुहोस्]

भौतिकविज्ञान (Physics) अनुसार कुनै पनि वस्तु कि त स्थिर अवस्था कि त चाल अवस्थामा रहन्छ। स्थिर अवस्थामा रहँदा वस्तु जहाँको त्यहीं रहिरन्छ र यसले स्थानान्तरण गर्दैन। चाल अवस्थामा रहँदा वस्तुले स्थानान्तरण गरिरहेको हुन्छ।

प्रसिद्ध वैज्ञानिक न्युटनका अनुसार कुनै पनि बस्तु वाह्य बलको प्रयोग बिना स्थिर अवस्थाबाटबाट चाल अवस्थामा र चाल अवस्थाबाट स्थिर अवस्थामा आउन सक्दैन।

यस सन्दर्भमा गति भनेको कुनै वस्तुको त्यो अवस्था हो जुन अवस्थामा वस्तुले आफुलाई स्थानान्तरण गरिरहेको हुन्छ।

परिभाषा[सम्पादन गर्नुहोस्]

गति भनेको कुनै वस्तुले कुनै एउटै दिशामा एक एकाई समयमा पार गरेको दुरी हो।
गति
पार गरेको दुरी
समय
यसको एकाई मिटर प्रति सेकन्ड हो।

व्याख्या[सम्पादन गर्नुहोस्]

साहित्य[सम्पादन गर्नुहोस्]

छन्दलाई पढ्दा हुने लयलाई गति भनिन्छ।

गतिको महत्त्व वर्णिक छंदको तुलनामा मात्रिक छंदमा बढि हुन्छ । वर्णिक छंदमा लघु-गुरूको ठाउँ निश्चित हुन्छ तर मात्रिक छंदमा लघु-गुरूको ठाउँ निश्चित हुँदैन। पूरै चरणको मात्राको निर्देश हुँदैन ।

"https://ne.wikipedia.org/w/index.php?title=गति&oldid=920686" बाट अनुप्रेषित