"लङ्गुर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२: पङ्क्ति ३२:


== स्वरुप ==
== स्वरुप ==
[[File:MNP Grey Languer.JPG|thumb|left|भाले लंगुर]]



== वासस्थान ==
== वासस्थान ==

१२:४४, ९ फेब्रुअरी २०११ जस्तै गरी पुनरावलोकन

लंगुर
मुदुमालनि राष्ट्रिय निकुञ्जमा रहेका लंगुरको समुह
वैज्ञानिक वर्गीकरण
जगत:
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
Semnopithecus

प्रजातिहरु

नेपाली लंगुर(Semnopithecus schistaceus)
कश्मीरी लंगुर(Semnopithecus ajax)
Semnopithecus hector
Semnopithecus entellus
काला-खुट्टा भएको लंगुर(Semnopithecus hypoleucos)
Semnopithecus dussumieri
Semnopithecus priam

प्रजाति अनुसारको बितरण

लंगुर सेम्नोपिथेकस(Semnopithecus) प्रजाति अंतर्गत पर्ने स्तनधारी जनावर हो, जुन मुख्यतया दक्षीण एशियामा पाईने गर्छ । लंगुरहरु मुख्यतया जंगलि क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरु शहरी क्षेत्रमा पनि पाईने गर्छन । सामान्यतया लंगुरका सबै प्रजातिहरु कम देखी सामान्य उचाईमा पाईने गर्छन तर नेपाली लंगुरकश्मीरी लंगुरहरु समुन्द्री सतहबाट ४,००० मिटर (१३,००० फिट) भन्दा माथीका हिमाली क्षेत्रमा पाईने गर्छन ।

यसका प्राय सबै प्रजातिहरुलाई लंगुर वा हनुमान लंगुर भनिने गरिन्छ । हाल सम्म लंगुरका सात प्रकारका प्रजातिहरु फेला परेका छन, जस मध्ये सेम्नोपिथेकस इन्टेलस(Semnopithecus entellus) प्रजाति सबैभन्दा पछि (सन २००१मा) फेला परेको प्रजाति हो।


स्वरुप

भाले लंगुर

वासस्थान