"घोराही उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १: पङ्क्ति १:
'''त्रिभुवननगर''' [[दाङ उपत्यका]]को दांग जिल्लामा पर्दछ। यो राप्ती अञ्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र पनि हो। लमीहीबाट फेडर रोडले जोडीएको त्रिभुवन नगर राप्तीका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो। [[नेपाल संस्कृत विश्वविद्यालय|महेन्द्र संस्कृत विश्वविद्यालय]], महेन्द्र बहुमुखी क्यम्पस (त्रि.वि.) लगायतका क्याम्पसहरू रहेको यहा अरू पनि निजी तथा सामुदायीक क्याम्पस तथा विद्यालय रहेका छन भने महेन्द्र अस्पताल , आँखाउपचार केन्द्र का साथै केही निजी श्वास्थ संस्था पनि रहेका छन्।

रोल्पा रूकुम लगायतका जिल्लासँग त्रिभुवन नगर कच्ची सडकले जोडीएको छ भने तुल्सीपुर सम्म पक्कि तर त्याहाभन्दा अगाडि कच्ची सडकले सल्यान हुदै सुर्खेत [[वीरेन्द्रनगर]] सम्म जोडीएको छ। त्रिभुवननगर शहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन। त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो।
रोल्पा रूकुम लगायतका जिल्लासँग त्रिभुवन नगर कच्ची सडकले जोडीएको छ भने तुल्सीपुर सम्म पक्कि तर त्याहाभन्दा अगाडि कच्ची सडकले सल्यान हुदै सुर्खेत [[वीरेन्द्रनगर नगरपालिका|वीरेन्द्रनगर]] सम्म जोडीएको छ। त्रिभुवननगर शहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन। त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो।
==बाह्य लिंक==
==बाह्य लिंक==
अन्यजानकारी का लागि भ्रमण गर्नुहोस:- http://www.tribhuvannagar.gov.np/,http://www.merodang.com/,http://en.wikipedia.org/wiki/Tribuvannagar
अन्यजानकारी का लागि भ्रमण गर्नुहोस:- http://www.tribhuvannagar.gov.np/,http://www.merodang.com/,http://en.wikipedia.org/wiki/Tribuvannagar

२१:३४, १७ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

त्रिभुवननगर दाङ उपत्यकाको दांग जिल्लामा पर्दछ। यो राप्ती अञ्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र पनि हो। लमीहीबाट फेडर रोडले जोडीएको त्रिभुवन नगर राप्तीका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो। महेन्द्र संस्कृत विश्वविद्यालय, महेन्द्र बहुमुखी क्यम्पस (त्रि.वि.) लगायतका क्याम्पसहरू रहेको यहा अरू पनि निजी तथा सामुदायीक क्याम्पस तथा विद्यालय रहेका छन भने महेन्द्र अस्पताल , आँखाउपचार केन्द्र का साथै केही निजी श्वास्थ संस्था पनि रहेका छन्।

रोल्पा रूकुम लगायतका जिल्लासँग त्रिभुवन नगर कच्ची सडकले जोडीएको छ भने तुल्सीपुर सम्म पक्कि तर त्याहाभन्दा अगाडि कच्ची सडकले सल्यान हुदै सुर्खेत वीरेन्द्रनगर सम्म जोडीएको छ। त्रिभुवननगर शहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन। त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो।

बाह्य लिंक

अन्यजानकारी का लागि भ्रमण गर्नुहोस:- http://www.tribhuvannagar.gov.np/,http://www.merodang.com/,http://en.wikipedia.org/wiki/Tribuvannagar