"मकालु-बरूण राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
मकालु-बरुण राष्ट्रिय निकुञ्जको स्थापना बि. सं. २०४९ (सन १९९२)मा भएको हो, जसको नामाकरण मकालु हिमालको नामबाट गरिएको हो । यसको प्रशासनिक तथा ब्यबस्थापनका कार्य नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागबाट हुने गर्छ भने सहयोगिको रुपमा द माउन्टेन ईन्टिच्युटस '''The Mountain Institute's initiative'''(संरक्षित क्षेत्र तथा समुदाय बिकासलाई समाहित गराई लग्ने नविन संरक्षण नमुना) ले कार्य गर्दै आएको छ ।
मकालु-बरुण राष्ट्रिय निकुञ्जको स्थापना बि. सं. २०४९ (सन १९९२)मा भएको हो, जसको नामाकरण मकालु हिमालको नामबाट गरिएको हो । यसको प्रशासनिक तथा ब्यबस्थापनका कार्य नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागबाट हुने गर्छ भने सहयोगिको रुपमा द माउन्टेन ईन्टिच्युटस '''The Mountain Institute's initiative'''(संरक्षित क्षेत्र तथा समुदाय बिकासलाई समाहित गराई लग्ने नविन संरक्षण नमुना) ले कार्य गर्दै आएको छ ।


अरुण नदीको छेउछाउका उष्ण जंगल देखी हिमालयको उच्च भाग सम्म फैलिएको मकालु-बरुण राष्ट्रिय निकुञ्ज बिश्वको सबैभन्दा अग्लो स्थानमा रहेको संरक्षीत क्षेत्र हो, जुन समुन्द्री सतहबाट ८,००० मिटरको उचाईमा हवस्थित छ । मकालु-बरुण राष्ट्रिय निकुञ्ज २३,३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकोछ । यस निकुञ्ज भित्र मकालु हिमाल ( ८,४६३ मिटर) बिश्वको पन्ध्रौ अग्लो हिमाल, चाम्लाङ्ग हिमाल ( ७,३१९ मिटर) नेपालको चौंथो अग्लो हिमाल, बरुन्त्से हिमाल ( ७,१२९ मिटर), मिरा पिक(Mera Peak) ( ६,६५४ मिटर) लगायतका हिमालहरु रहेकाछन ।
अरुण नदीको छेउछाउका उष्ण जंगल देखी [[हिमालय]]को उच्च भाग सम्म फैलिएको मकालु-बरुण राष्ट्रिय निकुञ्ज बिश्वको सबैभन्दा अग्लो स्थानमा रहेको संरक्षीत क्षेत्र हो, जुन समुन्द्री सतहबाट ८,००० मिटरको उचाईमा अवस्थित छ । मकालु-बरुण राष्ट्रिय निकुञ्ज २३,३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकोछ । यस निकुञ्ज भित्र [[मकालु]] हिमाल ( ८,४६३ मिटर) बिश्वको पन्ध्रौ अग्लो हिमाल, चाम्लाङ्ग हिमाल ( ७,३१९ मिटर) नेपालको चौंथो अग्लो हिमाल, बरुन्त्से हिमाल ( ७,१२९ मिटर), मिरा पिक(Mera Peak) ( ६,६५४ मिटर) लगायतका हिमालहरु रहेकाछन ।


== हावापानी ==
== हावापानी ==




== वनस्पति तथा वन्यजन्तुहरु ==
== वनस्पति तथा वन्यजन्तुहरु ==
वन्सपतिका अधिक बिभिदताका कारण परिचित यस मकालु-बरुण राष्ट्रिय निकुञ्जमा २५ प्रजातिका [[लालि गुराँस]]हरु, ४७ प्रजातिका [[:en:Orchid|अर्किड (Orchid)]] तथा ५६ अन्य दुर्लभ प्रजातिका वनस्पतिहरु पाईन्छन । साथै यस निकुञ्जमा [[हिउँ चितुवा]], [[कस्तुरी मृग]], [[बँदेल]] लगायतका दुर्लभ वन्यजन्तुहरु पाईने गर्छन ।


=‍‍ स्रोत =
=‍‍ स्रोत =

१२:४७, १० फेब्रुअरी २०११ जस्तै गरी पुनरावलोकन

मकालु-बरुण राष्ट्रिय निकुञ्जको स्थापना बि. सं. २०४९ (सन १९९२)मा भएको हो, जसको नामाकरण मकालु हिमालको नामबाट गरिएको हो । यसको प्रशासनिक तथा ब्यबस्थापनका कार्य नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागबाट हुने गर्छ भने सहयोगिको रुपमा द माउन्टेन ईन्टिच्युटस The Mountain Institute's initiative(संरक्षित क्षेत्र तथा समुदाय बिकासलाई समाहित गराई लग्ने नविन संरक्षण नमुना) ले कार्य गर्दै आएको छ ।

अरुण नदीको छेउछाउका उष्ण जंगल देखी हिमालयको उच्च भाग सम्म फैलिएको मकालु-बरुण राष्ट्रिय निकुञ्ज बिश्वको सबैभन्दा अग्लो स्थानमा रहेको संरक्षीत क्षेत्र हो, जुन समुन्द्री सतहबाट ८,००० मिटरको उचाईमा अवस्थित छ । मकालु-बरुण राष्ट्रिय निकुञ्ज २३,३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकोछ । यस निकुञ्ज भित्र मकालु हिमाल ( ८,४६३ मिटर) बिश्वको पन्ध्रौ अग्लो हिमाल, चाम्लाङ्ग हिमाल ( ७,३१९ मिटर) नेपालको चौंथो अग्लो हिमाल, बरुन्त्से हिमाल ( ७,१२९ मिटर), मिरा पिक(Mera Peak) ( ६,६५४ मिटर) लगायतका हिमालहरु रहेकाछन ।

हावापानी

वनस्पति तथा वन्यजन्तुहरु

वन्सपतिका अधिक बिभिदताका कारण परिचित यस मकालु-बरुण राष्ट्रिय निकुञ्जमा २५ प्रजातिका लालि गुराँसहरु, ४७ प्रजातिका अर्किड (Orchid) तथा ५६ अन्य दुर्लभ प्रजातिका वनस्पतिहरु पाईन्छन । साथै यस निकुञ्जमा हिउँ चितुवा, कस्तुरी मृग, बँदेल लगायतका दुर्लभ वन्यजन्तुहरु पाईने गर्छन ।

‍‍ स्रोत

  1. मकालु-बरुण राष्ट्रिय निकुञ्ज नेपाल सरकार वन तथा भु-संरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग