"अशेष मल्ल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
→कृतिहरू :: सामाग्री थप |
||
पङ्क्ति ३६: | पङ्क्ति ३६: | ||
==कृतिहरू |
==कृतिहरू: == |
||
==नाटक सङ्ग्रहहरू== |
|||
* तुवाँलोले ढाकेको बस्ती |
|||
* सडकदेखि सडकसम्म |
|||
* अनादिक्रम |
|||
* ब्ल्याक स्काई |
|||
* समकालीन नेपाली नाटक |
|||
==कविता सङ्ग्रहहरू== |
|||
* अज्ञात प्रदेशहरूमा |
|||
* निरन्तर निरन्तर |
|||
* एक्लो एकान्त |
|||
==बालकथा तथा बालनाटक सङ्ग्रहहरू== |
|||
* पानी जंगल र गाउँ |
|||
* जंगलमा एक दिन |
|||
* सानी र नानी |
|||
==जीवनीहरू== |
|||
* बाबाको आशीर्वाद |
|||
* दयावीरसिंह कंसाकार |
|||
* सुख–दुःखमा साई |
|||
|
|||
==सम्मान/पुरस्कार== |
==सम्मान/पुरस्कार== |
१६:४०, २० सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन
अशेष मल्ल | |
---|---|
राष्ट्रियता | नेपाली |
पेशा | नाटककार |
धर्म | हिन्दू |
जीवनसाथी | प्राध्यापक डाक्टर सावित्री मल्ल |
अशेष मल्ल (जन्म:वि.सं. २०११/१२/२१) उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामै भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । सर्वनाम नाट्य समूह सँग आवद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडकनाटकका कल्पनाकार एवं प्रस्तोता भनेर चिनिन्छ।[१] अशेष मल्ललाई नेपालमा सडकनाटकको जन्मदाता भनेर पनि चिनिन्छ।[२]
शिक्षा
उनले एम.ए (नेपाली) मा स्नातकोत्तर गरेका थिए ।
जीवन
वैवाहिक जीवन
पाल्पाकी प्राध्यापक डाक्टर सावित्री मल्ल कक्षपतिसँग उनको प्रेम विवाह भएको हो । उनको एक छोरा र एक छोरी रहेका छन् ।
कृतिहरू:
==नाटक सङ्ग्रहहरू==
- तुवाँलोले ढाकेको बस्ती
- सडकदेखि सडकसम्म
- अनादिक्रम
- ब्ल्याक स्काई
- समकालीन नेपाली नाटक
==कविता सङ्ग्रहहरू==
- अज्ञात प्रदेशहरूमा
- निरन्तर निरन्तर
- एक्लो एकान्त
==बालकथा तथा बालनाटक सङ्ग्रहहरू==
- पानी जंगल र गाउँ
- जंगलमा एक दिन
- सानी र नानी
==जीवनीहरू==
- बाबाको आशीर्वाद
- दयावीरसिंह कंसाकार
- सुख–दुःखमा साई