"अशेष मल्ल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
→‎कृतिहरू :: सामाग्री थप
पङ्क्ति ३७: पङ्क्ति ३७:


==कृतिहरू: ==
==कृतिहरू: ==
‍‍==नाटक सङ्ग्रहहरू==
== नाटक सङ्ग्रहहरू ==
* तुवाँलोले ढाकेको बस्ती
* तुवाँलोले ढाकेको बस्ती
* सडकदेखि सडकसम्म
* सडकदेखि सडकसम्म
पङ्क्ति ४३: पङ्क्ति ४३:
* ब्ल्याक स्काई
* ब्ल्याक स्काई
* समकालीन नेपाली नाटक
* समकालीन नेपाली नाटक
‍‍==कविता सङ्ग्रहहरू==
== कविता सङ्ग्रहहरू ==
* अज्ञात प्रदेशहरूमा
* अज्ञात प्रदेशहरूमा
* निरन्तर निरन्तर
* निरन्तर निरन्तर
* एक्लो एकान्त
* एक्लो एकान्त
‍‍==बालकथा तथा बालनाटक सङ्ग्रहहरू==
== बालकथा तथा बालनाटक सङ्ग्रहहरू ==
* पानी जंगल र गाउँ
* पानी जंगल र गाउँ
* जंगलमा एक दिन
* जंगलमा एक दिन
* सानी र नानी
* सानी र नानी
‍‍==जीवनीहरू==
== जीवनीहरू ==
* बाबाको आशीर्वाद
* बाबाको आशीर्वाद
* दयावीरसिंह कंसाकार
* दयावीरसिंह कंसाकार

१६:४५, २० सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

अशेष मल्ल
राष्ट्रियतानेपाली
पेशानाटककार
धर्महिन्दू
जीवनसाथीप्राध्यापक डाक्टर सावित्री मल्ल

अशेष मल्ल (जन्म:वि.सं. २०११/१२/२१) उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामै भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । सर्वनाम नाट्य समूह सँग आवद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडकनाटकका कल्पनाकार एवं प्रस्तोता भनेर चिनिन्छ।[१] अशेष मल्ललाई नेपालमा सडकनाटकको जन्मदाता भनेर पनि चिनिन्छ।[२]



शिक्षा

उनले एम.ए (नेपाली) मा स्नातकोत्तर गरेका थिए ।


जीवन

वैवाहिक जीवन

पाल्पाकी प्राध्यापक डाक्टर सावित्री मल्ल कक्षपतिसँग उनको प्रेम विवाह भएको हो । उनको एक छोरा र एक छोरी रहेका छन् ।


कृतिहरू:

नाटक सङ्ग्रहहरू

  • तुवाँलोले ढाकेको बस्ती
  • सडकदेखि सडकसम्म
  • अनादिक्रम
  • ब्ल्याक स्काई
  • समकालीन नेपाली नाटक

कविता सङ्ग्रहहरू

  • अज्ञात प्रदेशहरूमा
  • निरन्तर निरन्तर
  • एक्लो एकान्त

बालकथा तथा बालनाटक सङ्ग्रहहरू

  • पानी जंगल र गाउँ
  • जंगलमा एक दिन
  • सानी र नानी

जीवनीहरू

  • बाबाको आशीर्वाद
  • दयावीरसिंह कंसाकार
  • सुख–दुःखमा साई

‍‍

सम्मान/पुरस्कार

  1. रंगमञ्चको सच्चा इतिहास लेखिएकै छैन : अशेष मल्ल -नयाँपत्रिकाडेली डटकम
  2. अशेष मल्लका १० सेक्रेटस्ः जुत्ता व्यापारदेखि जुत्ताको मालासम्म!-अनलाइनखवर डटकम