"राउत (थर)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा Nirajan pant ले राउत मा पुनर्निर्देश नछोडि त्यसलाई राउत (थर) मा सारेको हो: स्पष्टीकरणको लागि
(कुनै भिन्नता छैन)

२३:००, २४ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

राउत नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको थर हो।नेपाल का विभिन्न जिल्ला मा बसोबास गर्छन् । नेपालको विभिन्न जिल्लाहरु जस्तै हुम्ला, जुम्ला, मुगु, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, दाङ, बाँके, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलबस्तु, रुपन्देही, नपलपरासी, चितवन, तनहुँ, लम्जुङ, धादिङ, मकवानपुर, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, उदयपुर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, झापा लगायतका जिल्लाहरूमा राउत समुदायको बसोवास रहेको छ।

पूर्वज

===संख्या===येति उति भनेर तथ्यांक थाहा नपाए पनि राउतहरू छरिएर बसेका छन । राउतहरू नेपाल का विभिन्न जिल्ला मा बसोबास गर्छन् ।।

राउतहरु बशिष्ठ गोत्रका हुन्छन। हिन्दु धर्म मान्ने भएकाले धार्मिक परम्परा अनुसार मानिने पर्वहरु मान्ने गर्छन तर विशेष भने कुल पुजालाई मान्ने गर्दछन । कुल पुजालाई "देवाली" भनिन्छ। कुल पुजामा देवि देवताको रूपमा विशेष गरी "मष्टो र बराह" लाई पुज्ने गर्दछन ।