"युवावस्था" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा सामग्री विस्तार
पङ्क्ति ७: पङ्क्ति ७:


[[File:Child development stages.svg|thumb|center|600px|बच्चा र किशोर विकासमा विकासको अवधिको लगभग रूपरेखा दाहिने दिशामा र हरियो [[रङ्ग]]मा युवावस्थालाई चिह्नित गरिएको छ।]]
[[File:Child development stages.svg|thumb|center|600px|बच्चा र किशोर विकासमा विकासको अवधिको लगभग रूपरेखा दाहिने दिशामा र हरियो [[रङ्ग]]मा युवावस्थालाई चिह्नित गरिएको छ।]]
यद्यपि सामान्य उमेरको एउटा विस्तृत सीमा छ, तथापि केटीमा युवावस्था १० वर्ष र केटामा १२ वर्षको उमेरमा सुरु हुने गर्दछ।<ref>{{Cite web |url=https://www.sutterhealth.org/pamf/health |title=Health and Wellness |trans-title= स्वास्थ्य र सम्पन्नता |website=www.sutterhealth.org |accessdate=2020-09-25}}</ref> सामान्यतया १५ देखि १७ वर्षको उमेरसम्म केटीहरूको युवावस्था समाप्त हुने गर्दछ,<ref>{{Cite web |url=http://arghakhanchibulletin.com/detail/2298 |title=किशोरावस्था अथवा युवावस्था जीवनको सुनौलो अवस्था हो |website=साझा अनलाइन |language=नेपाली |accessdate=2020-09-25}}</ref> भने केटाहरूको युवावस्था काल १६ देखि १८ वर्षको उमेरमा समाप्त हुने गर्दछ।<ref name="Marshall17677">मार्सल (१९८६), पृष्ठ १७६</ref> यस उमेर सीमापछि केटा वा केटीको उचाइ बढ्नु असामान्य हुने गर्दछ। युवावस्थाको पहिलो लक्षण देखि सकेपछि लगभग ४ वर्षपछि केटीहरू प्रजनन परिपक्वता प्राप्त गरी सक्छन्।<ref name="Puberty" /> यसको विपरीत, केटाहरू विकास दर सुस्त गतिले बढ्छ, तर युवावस्थाको पहिलो लक्षण देखिएको लगभग ६ वर्षसम्म केटाहरूको विकास हुने गर्दछ।<ref>{{cite web|url= http://www.yourdictionary.com/youth |title=Youth dictionary definition – youth defined|publisher=}}</ref><ref>Webster's New World Dictionary.</ref><ref>Altschuler, D.; Strangler, G.; Berkley, K.; Burton, L. (2009); [http://cjjr.georgetown.edu/pdfs/TransitionPaperFinal.pdf "Supporting Youth in Transition to Adulthood: Lessons Learned from Child Welfare and Juvenile Justice"] {{webarchive |url=https://web.archive.org/web/20120916235341/http://cjjr.georgetown.edu/pdfs/TransitionPaperFinal.pdf |date=September 16, 2012 }}. Center for Juvenile Justice Reform.</ref>
यद्यपि सामान्य उमेरको एउटा विस्तृत सीमा छ, तथापि केटीमा युवावस्था १० वर्ष र केटामा १२ वर्षको उमेरमा सुरु हुने गर्दछ।<ref>{{Cite web |url=https://www.sutterhealth.org/pamf/health |title=Health and Wellness |trans-title= स्वास्थ्य र सम्पन्नता |website=www.sutterhealth.org |accessdate=2020-09-25}}</ref> सामान्यतया १५ देखि १७ वर्षको उमेरसम्म केटीहरूको युवावस्था समाप्त हुने गर्दछ,<ref>{{Cite web |url=http://arghakhanchibulletin.com/detail/2298 |title=किशोरावस्था अथवा युवावस्था जीवनको सुनौलो अवस्था हो |website=साझा अनलाइन |language=नेपाली |accessdate=2020-09-25}}</ref> भने केटाहरूको युवावस्था काल १६ देखि १८ वर्षको उमेरमा समाप्त हुने गर्दछ।<ref name="Marshall17677">मार्सल (१९८६), पृष्ठ १७६</ref> यस उमेर सीमापछि केटा वा केटीको उचाइ बढ्नु असामान्य हुने गर्दछ। युवावस्थाको पहिलो लक्षण देखि सकेपछि लगभग ४ वर्षपछि केटीहरू प्रजनन परिपक्वता प्राप्त गरी सक्छन्। यसको विपरीत, केटाहरू विकास दर सुस्त गतिले बढ्छ, तर युवावस्थाको पहिलो लक्षण देखिएको लगभग ६ वर्षसम्म केटाहरूको विकास हुने गर्दछ।<ref>{{cite web|url= http://www.yourdictionary.com/youth |title=Youth dictionary definition – youth defined|publisher=}}</ref><ref>Webster's New World Dictionary.</ref><ref>Altschuler, D.; Strangler, G.; Berkley, K.; Burton, L. (2009); [http://cjjr.georgetown.edu/pdfs/TransitionPaperFinal.pdf "Supporting Youth in Transition to Adulthood: Lessons Learned from Child Welfare and Juvenile Justice"] {{webarchive |url=https://web.archive.org/web/20120916235341/http://cjjr.georgetown.edu/pdfs/TransitionPaperFinal.pdf |date=September 16, 2012 }}. Center for Juvenile Justice Reform.</ref>


==युवावस्थाको प्रारम्भ==
==युवावस्थाको प्रारम्भ==

२२:३६, २५ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

युवावस्था शारीरिक परिवर्तनहरूको एक प्रक्रिया हो जसद्वारा बच्चाको शरीर प्रजनन क्षमताले युक्त वयस्कको शरीरमा परिवर्तन हुन्छ। युवावस्था मस्तिष्कद्वारा यौन अङ्गहरू (डिम्बाशय तथा अण्डकोष)लाई हार्मोन सङ्केत पठाउने प्रक्रियाबाट सुरु हुने गर्दछ। प्रतिउत्तरमा, यौन अङ्गले विभिन्न किसिमको हार्मोन उत्पन्न गर्दछ जुन मस्तिष्क, हाडहरू, मांसपेशीहरू, छाला, स्तन तथा प्रजनन अङ्गहरूको विकासको गतिलाई बढाउने गर्दछ। युवावस्थाको पहिलो अर्ध-भागमा विकास तीव्र गतिले हुने गर्दछ भने युवावस्थाको समाप्ति भएसँगै यो रोकिने गर्दछ। युवावस्थाभन्दा पहिले केटाकेटीहरू बीच शारीरिक भिन्नता मात्रै यौनाङ्गसम्म सीमित रहने गर्दछ। युवावस्थाको समयमा शारीरिक संरचना र प्रणालीहरूको आकार, आकृति, रचना र सोसँग सम्बन्धित अङ्गहरूको विकास हुने गर्दछ। यस शारीरिक विकासलाई सबैभन्दा स्पष्ट सहायक लिङ्ग विशेषताहरूसँग जोडेर सन्दर्भित गर्ने गरिएको छ।

विशुद्ध अर्थमा, युवावस्था शब्द (ल्याटिन शब्द प्युबरेटम (परिपक्वता, तन्नेरी उमेर)) किशोरहरूको मनोसामाजिक र सांस्कृतिक रूपरेखाको विकास नभएर यौन परिपक्वताको शारीरिक परिवर्तनहरूसँग सम्बन्धित छ। किशोरावस्था वाल्यपन र वयस्कताको बीचको मनोसामाजिक र सामजिक परिवर्तनहरूको अवधि हो। किशोरावस्था केही हदसम्म युवावस्थाको अवधिमा व्याप्त रहने गरेको छ, तर यसको सीमालाई ठीक तरिकाले परिभाषित गरिएको छैन र यो युवावस्थामा शारीरिक परिवर्तनहरू नभएर किशोरावस्थाको उमेरमा मनोसामाजिक तथा सांस्कृतिक विशेषताहरूको विकाससँग बढी सम्बन्धित छ।

पुरुष र महिला युवावस्थाको बीचमा अन्तर

केटाकेटीको युवावस्थाको बीचको प्रमुख अन्तर यसको सुरु हुने उमेर र यस प्रक्रियामा सम्मिलित सेक्स स्टेरोयड हो।[१]

बच्चा र किशोर विकासमा विकासको अवधिको लगभग रूपरेखा दाहिने दिशामा र हरियो रङ्गमा युवावस्थालाई चिह्नित गरिएको छ।

यद्यपि सामान्य उमेरको एउटा विस्तृत सीमा छ, तथापि केटीमा युवावस्था १० वर्ष र केटामा १२ वर्षको उमेरमा सुरु हुने गर्दछ।[२] सामान्यतया १५ देखि १७ वर्षको उमेरसम्म केटीहरूको युवावस्था समाप्त हुने गर्दछ,[३] भने केटाहरूको युवावस्था काल १६ देखि १८ वर्षको उमेरमा समाप्त हुने गर्दछ।[४] यस उमेर सीमापछि केटा वा केटीको उचाइ बढ्नु असामान्य हुने गर्दछ। युवावस्थाको पहिलो लक्षण देखि सकेपछि लगभग ४ वर्षपछि केटीहरू प्रजनन परिपक्वता प्राप्त गरी सक्छन्। यसको विपरीत, केटाहरू विकास दर सुस्त गतिले बढ्छ, तर युवावस्थाको पहिलो लक्षण देखिएको लगभग ६ वर्षसम्म केटाहरूको विकास हुने गर्दछ।[५][६][७]

युवावस्थाको प्रारम्भ

सन्दर्भ सामग्रीहरू

  1. Konopka, Gisela. (1973) "Requirements for Healthy Development of Adolescent Youth", Adolescence. 8 (31), p. 24.
  2. "Health and Wellness" [स्वास्थ्य र सम्पन्नता], www.sutterhealth.org, अन्तिम पहुँच २०२०-०९-२५ 
  3. "किशोरावस्था अथवा युवावस्था जीवनको सुनौलो अवस्था हो", साझा अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२५ 
  4. मार्सल (१९८६), पृष्ठ १७६
  5. "Youth dictionary definition – youth defined" 
  6. Webster's New World Dictionary.
  7. Altschuler, D.; Strangler, G.; Berkley, K.; Burton, L. (2009); "Supporting Youth in Transition to Adulthood: Lessons Learned from Child Welfare and Juvenile Justice" वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर १६, २०१२ मिति. Center for Juvenile Justice Reform.

बाह्य कडीहरू