"श्रिया सरन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा →‎top: clean up, removed: {{टालिउड अभिनेत्रीहरू}} स्वतःविकी ब्राउजर प्रयोग गर्दै
‍+txt (translated from enwiki)
पङ्क्ति १: पङ्क्ति १:
{{अनुवाद}}{{eng}}
{{Infobox person
{{Infobox person
|name = श्रिया सरन
|name = श्रिया सरन
|Full_Name = श्रिया सरन भटनागर
|Full_Name = श्रिया सरन भट्नाकर
|image =Shriya Saran at Jackky Bhagnani’s Diwali bash, 2019 (28) (cropped).jpg
|image =Shriya Saran at Jackky Bhagnani’s Diwali bash, 2019 (28) (cropped).jpg
|alt = Shriya Saran looking towards the camera
|alt = Shriya Saran looking towards the camera
|caption = Shriya Saran at the press meet of SIIMA Awards in Dubai
|caption = Shriya Saran at the press meet of SIIMA Awards in Dubai
|occupation = [[अभिनेत्री]], [[मोडेल]], समाजसेवी
|occupation = [[अभिनेत्री]], मोडेल, समाजसेवी
|birth_name = Shriya Saran
|birth_name = Shriya Saran
|birth_place = [[देहरादून]], [[उत्तराखण्ड]], [[भारत]]
|birth_place = [[देहरादून]], [[उत्तराखण्ड]], [[भारत]]
पङ्क्ति १५: पङ्क्ति १४:
|yearsactive = २००१–वर्तमान
|yearsactive = २००१–वर्तमान
}}
}}
'''श्रेया सरन भट्नाकार''' (जन्म: ११ सेप्टेम्बर १९८२) तेलेगु, तामिल र हिन्दी भाषामा अभिनय गर्ने भारतिय अभिनेत्री तथा मोडेल हुन्। सरन देहरादुनमा जन्मिएकी थिइन् र उनको बाल्यकाल हरिद्वारामा बित्यो। सन् २००१ मा उनकी नृत्य गुरु द्वारा "ठुक्रान्ती क्युँ हे" नामक गीतको साङ्गितिक भिडियोमा अवसर प्राप्त भए पश्चात् सरन भारतिय चलचित्र निर्माताहरुको ध्यानमा परिन्। नृत्यमै बढी रुचि रहे पनि सन् २००१ मा पहिलो तेलेगु चलचित्र इस्ताम बाट उनको चलचित्र यात्रा सुरु भयो। व्यवसायिक रुपमा सफलता पाएको उनको चलचित्र भने सन्तोषम् (२००२) हो।


तेलेगु चलचित्रामा नै बढी उनको अभिनय रगे पनि, अभिनयको दौरान केही हिन्दी तथा तामिल चलचित्रहरुमा पनि उनको अभिनय रहे। सन् २००७ मा, सरनको अभिनय सबै भन्दा बढी कमाउन सफल तामिल चलचित्र "शिवाजि" मा रह्यो। सन् २००७ को चलचित्र "आवारापन" बाट उनले केही प्रशंसा बटुलिन्। सन् २००८ मा उनले अङ्ग्रेजी चलचित्र '’द अदर इन्द अफ द लाइन’’ मा अभिनय गरिन्। कान्थास्वामी (२००९) तामिलमा, पोक्किरी राजा (२००९) मल्यालममा जस्ता चलचित्रमा अभिनय पछि उनलाई मुख्य अभिनेत्रीका रुपमा हेरिन थालियो। सन् २०१२ को ब्रिटिस-क्यान्डेयिन चलचित्र '’मिड नाइटस् चिल्ड्रेन'’ (सल्मान रुस्दिका पुस्तकमा आधारित चलचित्र) मा अभिनय पछि सरनले अन्तराष्ट्रिय प्रशङसा बटुलिन्। पवित्रा (२०१३), चन्द्रा (२०१३) जस्ता चलचित्र बाट उनले थप व्यवासायिक सफलता हात पारिन्। सन् २०१४ को तेलेगु चलचित्र "मानम" बाट पनि उनले प्रशंसा पाइन्।

सरन विभिन्न सौन्दर्य सामग्रीका ब्रान्ड एम्बेसेडर रहेकी छिन्। केही परोपकारी संस्था सँग हुनुका साथै, सन् २०११ मा उनले दृष्टिमा चुनौती रहेका व्यक्तिहरयका निम्ति स्पा खोलिन्।

‍‍==सुरुवाती जीवन‍‍==
श्रेया सरन भट्नाकरको जन्म ११ सेप्टेम्बर १९८२ मा हरिद्वारमा पुष्पेन्द्र सरन भट्नाकर र निराजा सरन भट्नाकरको छोरीका रुपमा भएको थियो।<ref>{{cite web|url=https://www.youtube.com/watch?v=LEYdEwOyDhA |title=Konchem Touchlo Vunte Chepta – Episode 12 – December 20, 2014 |work=Zee Telugu |accessdate=13 December 2015 |url-status=live |archiveurl=https://web.archive.org/web/20160324180007/https://www.youtube.com/watch?v=LEYdEwOyDhA |archivedate=24 March 2016 }} at 2:50 min. she confirms her birth place)</ref> उनकी बाबु भरत हेभी इलेक्ट्रिकल लि. मा काम गर्थे भने आमा रसायनशास्त्रका शक्षिका थिइन्। सरनले आफ्नै आमा शिक्षिका रहेकी विद्यालय ‍बाट प्रारम्भिक शिक्षा सकाइन्। उनकी दाजु अभिरुप मुम्बइमा रहेका छन्।

सरन परिवार बिएचएल कोलोनी, हरिद्वारमा बस्थे।<ref>{{cite web|url=https://www.youtube.com/watch?v=RT028uufQro |title=Shreya Saran Talks About Her Childhood SIVAJITV COM Shriya |via=YouTube |date=13 September 2009 |accessdate=11 July 2011 |url-status=live |archiveurl=https://web.archive.org/web/20140519181116/http://www.youtube.com/watch?v=RT028uufQro |archivedate=19 May 2014 }}</ref> सरनले आर्टस् (साहित्य) मा स्नातक गरेकी छन्। सरन नृत्यमा आफ्नी आमा द्वारा सिकिन् र पछि शोभाना नारायणको कत्थकका प्रशिक्षार्थी भइन्।<ref name="kathak">{{cite news|title=Deft moves with times |url=http://www.hindu.com/mp/2008/04/29/stories/2008042950670100.htm |accessdate=10 December 2010 |newspaper=The Hindu |date=29 April 2008 |location=Chennai, India |url-status=live |archiveurl=https://web.archive.org/web/20121110141318/http://www.hindu.com/mp/2008/04/29/stories/2008042950670100.htm |archivedate=10 November 2012 }}</ref>

==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य कडीहरू==
[[श्रेणी:भारतीय चलचित्र अभिनेत्रीहरू]]
[[श्रेणी:भारतीय चलचित्र अभिनेत्रीहरू]]
[[श्रेणी:तेलुगु चलचित्र अभिनेत्रीहरू]]
[[श्रेणी:तेलुगु चलचित्र अभिनेत्रीहरू]]

२३:३१, २७ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

श्रिया सरन
Shriya Saran looking towards the camera
Shriya Saran at the press meet of SIIMA Awards in Dubai
जन्मShriya Saran
(1982-09-11) ११ सेप्टेम्बर १९८२ (उमेर ४१)
देहरादून, उत्तराखण्ड, भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
अन्य नामShriya, Shreya
पेशाअभिनेत्री, मोडेल, समाजसेवी
कार्यकाल२००१–वर्तमान
धर्महिन्दू

श्रेया सरन भट्नाकार (जन्म: ११ सेप्टेम्बर १९८२) तेलेगु, तामिल र हिन्दी भाषामा अभिनय गर्ने भारतिय अभिनेत्री तथा मोडेल हुन्। सरन देहरादुनमा जन्मिएकी थिइन् र उनको बाल्यकाल हरिद्वारामा बित्यो। सन् २००१ मा उनकी नृत्य गुरु द्वारा "ठुक्रान्ती क्युँ हे" नामक गीतको साङ्गितिक भिडियोमा अवसर प्राप्त भए पश्चात् सरन भारतिय चलचित्र निर्माताहरुको ध्यानमा परिन्। नृत्यमै बढी रुचि रहे पनि सन् २००१ मा पहिलो तेलेगु चलचित्र इस्ताम बाट उनको चलचित्र यात्रा सुरु भयो। व्यवसायिक रुपमा सफलता पाएको उनको चलचित्र भने सन्तोषम् (२००२) हो।

तेलेगु चलचित्रामा नै बढी उनको अभिनय रगे पनि, अभिनयको दौरान केही हिन्दी तथा तामिल चलचित्रहरुमा पनि उनको अभिनय रहे। सन् २००७ मा, सरनको अभिनय सबै भन्दा बढी कमाउन सफल तामिल चलचित्र "शिवाजि" मा रह्यो। सन् २००७ को चलचित्र "आवारापन" बाट उनले केही प्रशंसा बटुलिन्। सन् २००८ मा उनले अङ्ग्रेजी चलचित्र '’द अदर इन्द अफ द लाइन’’ मा अभिनय गरिन्। कान्थास्वामी (२००९) तामिलमा, पोक्किरी राजा (२००९) मल्यालममा जस्ता चलचित्रमा अभिनय पछि उनलाई मुख्य अभिनेत्रीका रुपमा हेरिन थालियो। सन् २०१२ को ब्रिटिस-क्यान्डेयिन चलचित्र '’मिड नाइटस् चिल्ड्रेन'’ (सल्मान रुस्दिका पुस्तकमा आधारित चलचित्र) मा अभिनय पछि सरनले अन्तराष्ट्रिय प्रशङसा बटुलिन्। पवित्रा (२०१३), चन्द्रा (२०१३) जस्ता चलचित्र बाट उनले थप व्यवासायिक सफलता हात पारिन्। सन् २०१४ को तेलेगु चलचित्र "मानम" बाट पनि उनले प्रशंसा पाइन्।

सरन विभिन्न सौन्दर्य सामग्रीका ब्रान्ड एम्बेसेडर रहेकी छिन्। केही परोपकारी संस्था सँग हुनुका साथै, सन् २०११ मा उनले दृष्टिमा चुनौती रहेका व्यक्तिहरयका निम्ति स्पा खोलिन्।

‍‍==सुरुवाती जीवन‍‍== श्रेया सरन भट्नाकरको जन्म ११ सेप्टेम्बर १९८२ मा हरिद्वारमा पुष्पेन्द्र सरन भट्नाकर र निराजा सरन भट्नाकरको छोरीका रुपमा भएको थियो।[१] उनकी बाबु भरत हेभी इलेक्ट्रिकल लि. मा काम गर्थे भने आमा रसायनशास्त्रका शक्षिका थिइन्। सरनले आफ्नै आमा शिक्षिका रहेकी विद्यालय ‍बाट प्रारम्भिक शिक्षा सकाइन्। उनकी दाजु अभिरुप मुम्बइमा रहेका छन्।

सरन परिवार बिएचएल कोलोनी, हरिद्वारमा बस्थे।[२] सरनले आर्टस् (साहित्य) मा स्नातक गरेकी छन्। सरन नृत्यमा आफ्नी आमा द्वारा सिकिन् र पछि शोभाना नारायणको कत्थकका प्रशिक्षार्थी भइन्।[३]

सन्दर्भ सामग्रीहरू

  1. "Konchem Touchlo Vunte Chepta – Episode 12 – December 20, 2014", Zee Telugu, मूलबाट २४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ डिसेम्बर २०१५  at 2:50 min. she confirms her birth place)
  2. "Shreya Saran Talks About Her Childhood SIVAJITV COM Shriya", १३ सेप्टेम्बर २००९, मूलबाट १९ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०११ – YouTubeद्वारा। 
  3. "Deft moves with times", The Hindu (Chennai, India), २९ अप्रिल २००८, मूलबाट १० नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० डिसेम्बर २०१० 

बाह्य कडीहरू