"अ ब्रिफ हिस्ट्री अफ टाइम" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा ‍+txt (translated from enwiki)
पङ्क्ति १: पङ्क्ति १:
{{Orphan|date=मार्च २०१२}}

{{Infobox Book
{{Infobox Book
| name = अ ब्रिफ हिस्ट्री अफ टाइम
| name = अ ब्रिफ हिस्ट्री अफ टाइम
पङ्क्ति ७: पङ्क्ति ५:
| author = [[स्टिफन हकिङ|स्टीफन हकिंग]]
| author = [[स्टिफन हकिङ|स्टीफन हकिंग]]
| country =
| country =
| language = English
| language = अङ्ग्रेजी
| genre = [[Popular science]]
| genre = [[Popular science]]
| publisher = [[Bantam Books|Bantam Dell Publishing Group]]
| publisher = [[Bantam Books|Bantam Dell Publishing Group]]
| release_date = 1988
| release_date = 1988
| media_type = Book
| media_type = किताब
| pages = 256
| pages =२५६
| isbn = 9780553109535
| isbn = 9780553109535
| dewey = 523.1 21
| dewey = 523.1 21
| congress = QB981 .H377 1998
| congress = QB981 .H377 1998
| oclc = 39256652
| oclc = 39256652
|followed_by = [[Black Holes and Baby Universes and Other Essays]]
|followed_by = Black Holes and Baby Universes and Other Essays
}}
}}


ब्रिफ हिस्ट्री अफ टाइम: बिग ब्याङ टु ब्ल्याक होल्स् (नेपाली अनुवाद: संक्षिप्त इतिहास : बिग ब्याङ देखि ब्ल्याक होलसम्म) अंग्रेजी भौतिकशास्त्री [[स्टीफन हकिङ]]] द्वारा लेखिएको चर्चित पुस्तक हो।<ref>''A Brief History of Time'' is based on the scientific paper {{cite journal|title=Wave function of the Universe|date=1983|journal=[[Physical Review D]]|volume=28|issue=12|page=2960|doi= 10.1103/PhysRevD.28.2960|author=J. B. Hartle|author2=S. W. Hawking|bibcode = 1983PhRvD..28.2960H }}</ref> यो पहिलो पटक सन् १९८८ मा प्रकाशित भएको थियो। हकिङले ब्रह्माण्डका पूर्व ज्ञान नभएका पाठक र नयाँ विषय जान्न रुचि राख्ने व्यक्तिहरुमा लक्षित गरी पुस्तक लेखेका थिए।<ref>{{cite web |url=https://www.washingtonpost.com/news/morning-mix/wp/2018/03/14/what-made-hawkings-a-brief-history-of-time-so-immensely-popular |title=What made Hawking’s ‘A Brief History of Time’ so immensely popular? |last= Hawkins|first= Derek |date= |website= washingtonpost.com|publisher= |access-date= 28 June 2020 |quote=}}</ref>
'''अ ब्रिफ हिस्ट्री अफ टाइम''' [[स्टिफन हकिङ|स्टीफन हकिंग]]द्धारा लिखित बहुचर्चित पुस्तक हो।यो पुस्तक सर्वाधिक बिक्रि मध्ये पर्दछ।यो १ करोण प्रति भन्दा बढि बिकिसकेको छ।

{{stub}}
ए ब्रीफ हिस्ट्री अफ टाइम मा, हकिंगले ब्रह्माण्डको संरचना, उत्पत्ति, विकास र ब्रह्माण्डको अन्तिम समयको बारेमा पारिभाषिक शब्दहरुको प्रयोग नगरी गरेका छन् (सो अध्ययन गर्नु [[खगोल विज्ञान]] को अध्ययनको उद्देश्य नै हो)।पुस्तकमा, उनी आधारभूत अवधारणाहरू जस्तै स्पेस (Space) र समय (Time) , ब्रह्माण्ड बनाउने बस्तुहरु (जस्तै [[quark]] s), र [[गुरुत्वाकर्षण]] जस्ता मौलिक शक्तिहरू को बारेमा कुरा गर्छन्। उनले ब्रह्माण्डको घटनाहरू जस्तै बिग ब्याङ र ब्ल्याक होल को बारेमा लेखेका छन्।आधुनिक वैज्ञानिकहरूले ब्रह्माण्डको वर्णन गर्न प्रयोग गर्ने दुई प्रमुख सिद्धान्तहरू सामान्य सापेक्षता र क्वान्टम मेकानिक्स का बारेमा उनी छलफल गर्दछन्। अन्तमा, उनले सम्पूर्ण सिद्धान्हरुलाई एकिबद्ध गर्ने सिद्धान्तका बारेमा खोज गर्दछन्।

पुस्तक सबै भन्दा बिक्रि हुने पुस्तक बन्न सफल भयो र करिब २ करोष ५० लाख प्रति बिक्रि भएका छन्।<ref>{{cite web |last1=McKie |first1=Robin |title=A brief history of Stephen Hawking |url=https://cosmosmagazine.com/physics/a-brief-history-of-stephen-hawking |website=Cosmos |accessdate=13 June 2020}}</ref>


== प्रकाशन ==
सन् १९८३ को सुरुमा, हकिंगले पहिलो पटक साइमन मिटन (खगोल विज्ञान सम्बन्धि, क्याम्ब्रिज युनिभर्सिटी विश्वविद्यालय प्रेस का पुस्तकहरूको सम्पादक) सँग आफ्नो ब्रह्माण्डको बारेमा एक लोकप्रिय पुस्तकका विचारहरू लिएर सम्पर्क गरे। पाण्डुलिपिमा रहेका सबै समीकरणहरूबारे मिट्टनको दोधारत्मक धाराणा थियो; यसमा पनि पुस्तक बिक्रि गर्ने लक्ष्य एयरपोर्टका पुस्तक पसलहरु बाट हकिंगले सोचेका थिए। केही कठिनाईको साथ, उनले हकिग लाई, मात्र एक समिकरण E=mc<sub>2</sub> राख्न लगाई, सबै समीकरण हटाउने राजी गराए। पुस्तकको सम्पूर्ण विवरणमा हरेक समिकरणले पाठक लाई घटाउँदैँ लैजान सक्ने सम्पादकका चेतावनी लेखक हकिंग स्वयंले स्विकारेका छन्।<ref>{{cite book |last1=Gribbin |first1=John |last2=White |first2=Michael |title=Stephen Hawking: a life in science |date=1992 |publisher=Viking Press |isbn=978-0670840137}}</ref> यस पुस्तकले विभिन्न जटिल मोडेलहरू, रेखाचित्रहरू, र अन्य दृष्टान्तहरूको प्रयोग गरेको छ।

== सामग्री ==
ब्रह्माण्डका बारेमा पूर्व अध्ययन नभएका पाठकहरू लाई ध्यानमा राखी हकिंगले बिग बैंग, ब्ल्याक होल र प्रकाश कोन जस्ता विषयहरुको बयान गर्ने प्रयास गरेका छन्। । पुस्तकको मुख्य लक्ष्य यस विषयमा प्रवेश गराउनु मात्र भए पनि, जटिल गणित र शिर्षकका पनि व्याख्या गर्ने प्रयास गरिएको छ। सन् १८८६ को र त्यस पछिका संस्करणमा हकिंग टाइम ट्राभल, वोर्म होल र क्वान्टम सिङ्गुल्यारिटी (ब्रहाम्ण्ड बन्दा गुरुत्व नै नभएका, बह्रामण्ड) जस्ता विषयका बारेमा चर्चा गर्दछन्।<ref>{{cite web |last1= |first1= |title=An easy guide to Stephen Hawking's A Brief History of Time |url=https://www.cambridge-news.co.uk/news/cambridge-news/hawking-brief-history-time-relativity-14408628 |website=Cosmos |accessdate=28 June 2020}}</ref>

== संस्करण ==

* सन् १९८८: पुस्तकको पहिलो संस्करणले कार्ल सागनको पुस्तक परिचय समावेश गरेको छ। यसमा निम्न कथा बताइएको छ। सगन सन् १९७४ मा वैज्ञानिक सम्मेलनको लागि [[लन्डन]] मा थिए र सत्रहरूको बीचमा उनी अर्कै कोठामा घुम्न थाले। "मैले महसुस गरें कि म एउटा पुरातन समारोह हेरिरहेको थिएँ। यस ग्रहको सब भन्दा पुरानो विद्वान संगठनहरू मध्ये एक [[रॉयल सोसाइटी]] को सम्मान कार्यक्रम। अघिल्लो पंक्तिमा व्हीलचेयरमा बस्ने एक जवान मानिस बिस्तारै पुस्तकमा उनको नाम हस्ताक्षर गर्दै थिए जसको सुरुवाती पृष्ठहरूमा आइज्याक न्युटनको हस्ताक्षर रहेको थियो ... स्टीफन हकिंग त्यस बेला पनि महत्वपूर्ण व्यक्तित्व थिए। आफ्नो परिचयमा सागान अझै थप्छन् कि, हकिंग, दुबै पूर्व [[गणितका लुकासियन प्राध्यापक न्यूटन र पल डिरेकका “योग्य उत्तराधिकारी” हुन्।<ref>{{cite book | author=Hawking, Stephen | title= A Brief History of Time | url=https://archive.org/details/briefhistoryofti00step_1 | url-access=registration | publisher=[[Bantam Books]] | date=1988 | isbn=978-0-553-38016-3}}</ref>

उक्त परिचय पहिलो संस्करण पछि हटाईएको थियो। लेखको प्रतिलिपि अधिकार सागनसँग नै रहेकाले
प्रकाशकहरुले उक्त परिचय पुन: प्रकाशन गर्न पाएनन्। हकिंगले पछिल्ला संस्करणहरूको लागि आफ्नै परिचय आफैँ लेखे।

* सन् १९९४, समयको संक्षिप्त इतिहास - अन्तर्क्रियात्मक यात्रा; एसडब्ल्यू हकिंग, जिम मेर्विस, र रोबिट हेयरमैन (विन्डोज 95, विन्डोज 98, विन्डोज एमई, र विन्डोज एक्सपी को लागी उपलब्ध सीडी-रोम) द्वारा अन्तर्क्रियात्मक भिडियो सामग्री।<ref>[http://www.worldcat.org/title/brief-history-of-time-an-interactive-adventure/oclc/31854616/editions?start_edition=11&sd=desc&referer=null&se=yr&editionsView=true&fq=dt%3Acom A brief history of time – An interactive adventure]</ref>
* सन् १९९६, थप विस्तृत संस्करण: यस हार्डकभर संस्करणले पाठको थप व्याख्या गर्न मदतको लागि रंङ चित्रण, तस्बिरहरु समावेश गरेको छ। साथै मूल पुस्तकमा समावेश नभएका शीर्षकहरूको थप समावेश पनि भएका छन्।
* सन् १९९८, दशौं-वार्षिकोत्सवको संस्करण: यसले सन् १९९६मा भएका पाठलाई पुन प्रस्तुत गर्दछ। पुस्तक पेपरब्याक संस्करणमा पनि उपल्ब्ध भएको थियो र केही रेखाचित्रहरू मात्र समावेश छन्।
* सन् २००५, समयको बारेमा छोटो इतिहास, [[लियोनार्ड मोल्डिनो]] सँगको सहकार्यमा छोटो पाठ भएको पुस्तक। यो नयाँ वैज्ञानिक विकासको कारण उत्पन्न भएका नयाँ मुद्दाहरूलाई सम्बोधन गरिदैँ लेखिएको छ।

== फिल्म ==
सन् १९९१ मा एरोल मोरिसले हकिंगको बारेमा वृत्तचित्र फिल्म निर्देशित गरे। पुस्तकको नाम प्रयोग भएपनि वृत्तचित्र हकिंगको जिवनीको बारेमा आधारित छ।

== अनुप्रयोगहरू ==
"स्टीफन हकिङको पॉकेट युनिभर्स: अ ब्रिफ हिस्ट्री अफ टाइम रिभिसिटेड" पुस्तकमा आधारित छ। यो अनुप्रयोग [[पेन्गुइन रान्डम हाउस]] समूहको (डिभिजन, ट्रान्सवार्ल्ड) विकास गरेका हुन्।

अनुप्रयोग सन् २०१६ विकस गरिएको थियो। यो बेन कोर्टनी द्वारा डिजाइन गरिएको थियो र भिडियो गेम उत्पादक जेम्मा ह्यारिस द्वारा उत्पादन गरिएको हो। यो iOSमा मात्र उपलब्ध छ ।

== ओपेरा ==
न्यू योर्कको [[मेट्रोपोलिटन ओपेरा]] ले सन् २०१५-१६ ले सोही पुस्तकमा आधारित भई ओपेरा देखाउने प्रयास भएको थियो। यो [[ओस्वाल्डो गोलिजोभ]] द्वारा लिब्रेटोमा [[रॉबर्ट लेपेज]] द्वारा निर्माण गरिने भनिए पनि, पछि रद्द भएको थियो।<ref>{{cite news|first=Michael|last=Cooper|url=https://www.nytimes.com/2016/11/29/arts/music/osvaldo-golijovs-new-opera-for-the-met-is-called-off.html?mcubz=1|title=Osvaldo Golijov's New Opera for the Met is Called Off|work=The New York Times|date=29 November 2016}}</ref><ref> [https://www.coursehero.com/lit/A-Brief-History-of-Time/summaries/ समयको छोटो इतिहास: सारंश] coursehero.com </ref>

==पाठहरु‌‍==
पुस्तक विभिन्न पठहरुमा बाँडिएका छन्।{{cite AV media |people= |date= |title=A Brief History of Time: From Big Bang to Black Holes - Stephen Hawking - Unabridged Audiobook |trans-title= |medium= |language= अङ्ग्रेजी |url= https://www.youtube.com/watch?v=N6f8gEZCjf8|access-date= |archive-url= |archive-date= |format= |time= |location= |publisher= |id= |isbn= |oclc= |quote= |ref=}}

पाठ १: ब्रह्माण्डको तस्बिर
पृथ्वी गोलो रहेको कुरा, पृथ्वीले सुर्य लाई परिक्रमा गर्ने, समय शीर्षकमा भएका छलफल जस्ता विषय पहिलो भागमा समावेश भएका छन्। यसमा संलग्न वैज्ञानिकहरु, दार्शिनिकहरु, विचारकहरयको विचारहरुलाका समावेश भएका छन्।

पाठ २: स्पेस र टाइम
कुनै वस्तु चालमा छ वा गतिमा छ भन्ने विषय, ग्यालिलयोका चर्चा, एरिस्टोटल र न्युटनको समय प्रतिको धाराणा, प्रकाशको गति बारे डेनिसका वैज्ञनिकको खोज, प्रकास बारे म्याक्सेवलको वर्णन, पिण्‍ड र शक्तिको सम्बन्ध, प्रकाशलाई गुरुत्वको असर बारे बयान भएका छन्।

पाठ ३: फुक्दै गरेको ब्ह्रमाण्ड
[[File:CMB Timeline300 no WMAP.jpg|thumb|400px|अझ फुक्दै गइरहेको बह्रामण्ड]
तारा र पृथ्वीको दुरी कसरी नापिए, ताराको चमक बाट दुरी कसरी पत्ता लगाउने भन्ने विषय, थर्मल स्पेक्ट्रा र डोपलर इफेक्ट बाट तारा गङ्गा सर्दै गइरहेको; अन्तत: बह्रमाण्ड नै सरिरहेको, जस्ता विषय बयान भएका छन्।

पाठ ४: अनिश्चितता सिद्धान्त (The Uncertainty Principle)
अनिश्चितता सिद्धान्त अनुसार गति र स्थान पत्ता लगाउन नसकिने भनिएको छ। प्रकासको गुण यसमा बयान भएका छन्।

पाठ ५: प्राथमिक कण र प्रकृतिको शक्तिहरु
क्वारक्स र अन्य कणहरुको बारेमा यसमा छलफल भएका छन्।

पाठ ६: ब्ल्याक होल
गुरुत्व बल एकाग्र र एकै ठाउँमा स्थापित भएका नै ब्ल्ताक होल हुन्। यस पाठमा हकिंङले अर्का वैज्ञानिक सँग ब्ल्याक होलको बारेमा लगाएका बाजीका बारेको प्रसंग चर्चा गरेका छन्। सुरुमा ब्ल्याक होल हुदैँन भनेर हकिंङले बाजी लगाए पनि पछि साइग्नस X1 नामको ब्लायक होल पत्ता लागेपछि, हकिङले बाजी हारेका थिए।

पाठ ७: हकिङका किरण
ब्ल्याक होल बारे हकिङले पत्ता लगाएका बारे पाठमा बयान भएका छन्।

पाठ ८: ब्रह्माण्डको उत्पत्ति र भाग्य
ब्रह्माण्डको सयरुवार र अन्तको बारेमा पाठमा बयान भएका छन्।

पाठ ९: समयको तीर
समयको भविष्य तिर मात्रै बढ्ने गुणको बारेमा बयान भएका छन्।

पाठ १०: वर्महोल र समय यात्रा
काल्पनिक विज्ञानका विषय वर्महोल र टाइम ट्राभल जस्ता विषयमा यस पाठमा छलफल भएका छन्।

पाठ ११: भौतिक विज्ञानको एकीकरण
भैतिक विज्ञान लाई समेट्ने सिद्धान्त बन्ने आशामा हकिङ यस लेखमा चर्चा गर्दछन्।

पाठ १२: सारंश
बह्रामण्डको बारे मानिस बुझ्दै गइरहेका, सम्पुर्ण सिद्धान्तहरु दार्शनिकि र धार्मिक खोजबाट निर्मित भएका, आजका वैज्ञानिक सुत्र र वस्तुखोज बाट निर्देशित रहेका कुरा बताउँछन्। मानव एकदिन बह्रामान्ड बुझ्न थप सिद्धान्तका कुरा गर्ने र त्यो नै मानव तर्कको जित हुने बयान गर्दछन्। अब बनेका सिद्धान्तहरु सबैले बुझ्नेछन् र छलफलमा सबै सहभागी हुन सक्नेछन।।<ref> Serdahely, William J. Book Review: A Brief History of Time: From the Big Bang to Black Holes, review, Winter 1990; New York, New York. (https://digital.library.unt.edu/ark:/67531/metadc799269/: accessed September 28, 2020), University of North Texas Libraries, UNT Digital Library, https://digital.library.unt.edu;</ref>

==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य कडीहरू==


[[श्रेणी:पुस्तकहरू]]
[[श्रेणी:पुस्तकहरू]]

२१:५०, २८ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

अ ब्रिफ हिस्ट्री अफ टाइम
लेखकस्टीफन हकिंग
भाषाअङ्ग्रेजी
प्रकारPopular science
प्रकाशकBantam Dell Publishing Group
प्रकाशित मिति
1988
मिडियाको प्रकारकिताब
पृष्ठ२५६
आइएसबिएन9780553109535
OCLC39256652
523.1 21
एलएलसी वर्गीकरणQB981 .H377 1998
Followed byBlack Holes and Baby Universes and Other Essays 

ब्रिफ हिस्ट्री अफ टाइम: बिग ब्याङ टु ब्ल्याक होल्स् (नेपाली अनुवाद: संक्षिप्त इतिहास : बिग ब्याङ देखि ब्ल्याक होलसम्म) अंग्रेजी भौतिकशास्त्री स्टीफन हकिङ] द्वारा लेखिएको चर्चित पुस्तक हो।[१] यो पहिलो पटक सन् १९८८ मा प्रकाशित भएको थियो। हकिङले ब्रह्माण्डका पूर्व ज्ञान नभएका पाठक र नयाँ विषय जान्न रुचि राख्ने व्यक्तिहरुमा लक्षित गरी पुस्तक लेखेका थिए।[२]

ए ब्रीफ हिस्ट्री अफ टाइम मा, हकिंगले ब्रह्माण्डको संरचना, उत्पत्ति, विकास र ब्रह्माण्डको अन्तिम समयको बारेमा पारिभाषिक शब्दहरुको प्रयोग नगरी गरेका छन् (सो अध्ययन गर्नु खगोल विज्ञान को अध्ययनको उद्देश्य नै हो)।पुस्तकमा, उनी आधारभूत अवधारणाहरू जस्तै स्पेस (Space) र समय (Time) , ब्रह्माण्ड बनाउने बस्तुहरु (जस्तै quark s), र गुरुत्वाकर्षण जस्ता मौलिक शक्तिहरू को बारेमा कुरा गर्छन्। उनले ब्रह्माण्डको घटनाहरू जस्तै बिग ब्याङ र ब्ल्याक होल को बारेमा लेखेका छन्।आधुनिक वैज्ञानिकहरूले ब्रह्माण्डको वर्णन गर्न प्रयोग गर्ने दुई प्रमुख सिद्धान्तहरू सामान्य सापेक्षता र क्वान्टम मेकानिक्स का बारेमा उनी छलफल गर्दछन्। अन्तमा, उनले सम्पूर्ण सिद्धान्हरुलाई एकिबद्ध गर्ने सिद्धान्तका बारेमा खोज गर्दछन्।

पुस्तक सबै भन्दा बिक्रि हुने पुस्तक बन्न सफल भयो र करिब २ करोष ५० लाख प्रति बिक्रि भएका छन्।[३]


प्रकाशन

सन् १९८३ को सुरुमा, हकिंगले पहिलो पटक साइमन मिटन (खगोल विज्ञान सम्बन्धि, क्याम्ब्रिज युनिभर्सिटी विश्वविद्यालय प्रेस का पुस्तकहरूको सम्पादक) सँग आफ्नो ब्रह्माण्डको बारेमा एक लोकप्रिय पुस्तकका विचारहरू लिएर सम्पर्क गरे। पाण्डुलिपिमा रहेका सबै समीकरणहरूबारे मिट्टनको दोधारत्मक धाराणा थियो; यसमा पनि पुस्तक बिक्रि गर्ने लक्ष्य एयरपोर्टका पुस्तक पसलहरु बाट हकिंगले सोचेका थिए। केही कठिनाईको साथ, उनले हकिग लाई, मात्र एक समिकरण E=mc2 राख्न लगाई, सबै समीकरण हटाउने राजी गराए। पुस्तकको सम्पूर्ण विवरणमा हरेक समिकरणले पाठक लाई घटाउँदैँ लैजान सक्ने सम्पादकका चेतावनी लेखक हकिंग स्वयंले स्विकारेका छन्।[४] यस पुस्तकले विभिन्न जटिल मोडेलहरू, रेखाचित्रहरू, र अन्य दृष्टान्तहरूको प्रयोग गरेको छ।

सामग्री

ब्रह्माण्डका बारेमा पूर्व अध्ययन नभएका पाठकहरू लाई ध्यानमा राखी हकिंगले बिग बैंग, ब्ल्याक होल र प्रकाश कोन जस्ता विषयहरुको बयान गर्ने प्रयास गरेका छन्। । पुस्तकको मुख्य लक्ष्य यस विषयमा प्रवेश गराउनु मात्र भए पनि, जटिल गणित र शिर्षकका पनि व्याख्या गर्ने प्रयास गरिएको छ। सन् १८८६ को र त्यस पछिका संस्करणमा हकिंग टाइम ट्राभल, वोर्म होल र क्वान्टम सिङ्गुल्यारिटी (ब्रहाम्ण्ड बन्दा गुरुत्व नै नभएका, बह्रामण्ड) जस्ता विषयका बारेमा चर्चा गर्दछन्।[५]

संस्करण

  • सन् १९८८: पुस्तकको पहिलो संस्करणले कार्ल सागनको पुस्तक परिचय समावेश गरेको छ। यसमा निम्न कथा बताइएको छ। सगन सन् १९७४ मा वैज्ञानिक सम्मेलनको लागि लन्डन मा थिए र सत्रहरूको बीचमा उनी अर्कै कोठामा घुम्न थाले। "मैले महसुस गरें कि म एउटा पुरातन समारोह हेरिरहेको थिएँ। यस ग्रहको सब भन्दा पुरानो विद्वान संगठनहरू मध्ये एक रॉयल सोसाइटी को सम्मान कार्यक्रम। अघिल्लो पंक्तिमा व्हीलचेयरमा बस्ने एक जवान मानिस बिस्तारै पुस्तकमा उनको नाम हस्ताक्षर गर्दै थिए जसको सुरुवाती पृष्ठहरूमा आइज्याक न्युटनको हस्ताक्षर रहेको थियो ... स्टीफन हकिंग त्यस बेला पनि महत्वपूर्ण व्यक्तित्व थिए। आफ्नो परिचयमा सागान अझै थप्छन् कि, हकिंग, दुबै पूर्व [[गणितका लुकासियन प्राध्यापक न्यूटन र पल डिरेकका “योग्य उत्तराधिकारी” हुन्।[६]

उक्त परिचय पहिलो संस्करण पछि हटाईएको थियो। लेखको प्रतिलिपि अधिकार सागनसँग नै रहेकाले प्रकाशकहरुले उक्त परिचय पुन: प्रकाशन गर्न पाएनन्। हकिंगले पछिल्ला संस्करणहरूको लागि आफ्नै परिचय आफैँ लेखे।

  • सन् १९९४, समयको संक्षिप्त इतिहास - अन्तर्क्रियात्मक यात्रा; एसडब्ल्यू हकिंग, जिम मेर्विस, र रोबिट हेयरमैन (विन्डोज 95, विन्डोज 98, विन्डोज एमई, र विन्डोज एक्सपी को लागी उपलब्ध सीडी-रोम) द्वारा अन्तर्क्रियात्मक भिडियो सामग्री।[७]
  • सन् १९९६, थप विस्तृत संस्करण: यस हार्डकभर संस्करणले पाठको थप व्याख्या गर्न मदतको लागि रंङ चित्रण, तस्बिरहरु समावेश गरेको छ। साथै मूल पुस्तकमा समावेश नभएका शीर्षकहरूको थप समावेश पनि भएका छन्।
  • सन् १९९८, दशौं-वार्षिकोत्सवको संस्करण: यसले सन् १९९६मा भएका पाठलाई पुन प्रस्तुत गर्दछ। पुस्तक पेपरब्याक संस्करणमा पनि उपल्ब्ध भएको थियो र केही रेखाचित्रहरू मात्र समावेश छन्।
  • सन् २००५, समयको बारेमा छोटो इतिहास, लियोनार्ड मोल्डिनो सँगको सहकार्यमा छोटो पाठ भएको पुस्तक। यो नयाँ वैज्ञानिक विकासको कारण उत्पन्न भएका नयाँ मुद्दाहरूलाई सम्बोधन गरिदैँ लेखिएको छ।

फिल्म

सन् १९९१ मा एरोल मोरिसले हकिंगको बारेमा वृत्तचित्र फिल्म निर्देशित गरे। पुस्तकको नाम प्रयोग भएपनि वृत्तचित्र हकिंगको जिवनीको बारेमा आधारित छ।

अनुप्रयोगहरू

"स्टीफन हकिङको पॉकेट युनिभर्स: अ ब्रिफ हिस्ट्री अफ टाइम रिभिसिटेड" पुस्तकमा आधारित छ। यो अनुप्रयोग पेन्गुइन रान्डम हाउस समूहको (डिभिजन, ट्रान्सवार्ल्ड) विकास गरेका हुन्।

अनुप्रयोग सन् २०१६ विकस गरिएको थियो। यो बेन कोर्टनी द्वारा डिजाइन गरिएको थियो र भिडियो गेम उत्पादक जेम्मा ह्यारिस द्वारा उत्पादन गरिएको हो। यो iOSमा मात्र उपलब्ध छ ।

ओपेरा

न्यू योर्कको मेट्रोपोलिटन ओपेरा ले सन् २०१५-१६ ले सोही पुस्तकमा आधारित भई ओपेरा देखाउने प्रयास भएको थियो। यो ओस्वाल्डो गोलिजोभ द्वारा लिब्रेटोमा रॉबर्ट लेपेज द्वारा निर्माण गरिने भनिए पनि, पछि रद्द भएको थियो।[८][९]

पाठहरु‌‍

पुस्तक विभिन्न पठहरुमा बाँडिएका छन्।A Brief History of Time: From Big Bang to Black Holes - Stephen Hawking - Unabridged Audiobook (अङ्ग्रेजीमा)। 

पाठ १: ब्रह्माण्डको तस्बिर पृथ्वी गोलो रहेको कुरा, पृथ्वीले सुर्य लाई परिक्रमा गर्ने, समय शीर्षकमा भएका छलफल जस्ता विषय पहिलो भागमा समावेश भएका छन्। यसमा संलग्न वैज्ञानिकहरु, दार्शिनिकहरु, विचारकहरयको विचारहरुलाका समावेश भएका छन्।

पाठ २: स्पेस र टाइम कुनै वस्तु चालमा छ वा गतिमा छ भन्ने विषय, ग्यालिलयोका चर्चा, एरिस्टोटल र न्युटनको समय प्रतिको धाराणा, प्रकाशको गति बारे डेनिसका वैज्ञनिकको खोज, प्रकास बारे म्याक्सेवलको वर्णन, पिण्‍ड र शक्तिको सम्बन्ध, प्रकाशलाई गुरुत्वको असर बारे बयान भएका छन्।

पाठ ३: फुक्दै गरेको ब्ह्रमाण्ड [[File:CMB Timeline300 no WMAP.jpg|thumb|400px|अझ फुक्दै गइरहेको बह्रामण्ड] तारा र पृथ्वीको दुरी कसरी नापिए, ताराको चमक बाट दुरी कसरी पत्ता लगाउने भन्ने विषय, थर्मल स्पेक्ट्रा र डोपलर इफेक्ट बाट तारा गङ्गा सर्दै गइरहेको; अन्तत: बह्रमाण्ड नै सरिरहेको, जस्ता विषय बयान भएका छन्।

पाठ ४: अनिश्चितता सिद्धान्त (The Uncertainty Principle) अनिश्चितता सिद्धान्त अनुसार गति र स्थान पत्ता लगाउन नसकिने भनिएको छ। प्रकासको गुण यसमा बयान भएका छन्।

पाठ ५: प्राथमिक कण र प्रकृतिको शक्तिहरु क्वारक्स र अन्य कणहरुको बारेमा यसमा छलफल भएका छन्।

पाठ ६: ब्ल्याक होल गुरुत्व बल एकाग्र र एकै ठाउँमा स्थापित भएका नै ब्ल्ताक होल हुन्। यस पाठमा हकिंङले अर्का वैज्ञानिक सँग ब्ल्याक होलको बारेमा लगाएका बाजीका बारेको प्रसंग चर्चा गरेका छन्। सुरुमा ब्ल्याक होल हुदैँन भनेर हकिंङले बाजी लगाए पनि पछि साइग्नस X1 नामको ब्लायक होल पत्ता लागेपछि, हकिङले बाजी हारेका थिए।

पाठ ७: हकिङका किरण ब्ल्याक होल बारे हकिङले पत्ता लगाएका बारे पाठमा बयान भएका छन्।

पाठ ८: ब्रह्माण्डको उत्पत्ति र भाग्य ब्रह्माण्डको सयरुवार र अन्तको बारेमा पाठमा बयान भएका छन्।

पाठ ९: समयको तीर समयको भविष्य तिर मात्रै बढ्ने गुणको बारेमा बयान भएका छन्।

पाठ १०: वर्महोल र समय यात्रा काल्पनिक विज्ञानका विषय वर्महोल र टाइम ट्राभल जस्ता विषयमा यस पाठमा छलफल भएका छन्।

पाठ ११: भौतिक विज्ञानको एकीकरण भैतिक विज्ञान लाई समेट्ने सिद्धान्त बन्ने आशामा हकिङ यस लेखमा चर्चा गर्दछन्।

पाठ १२: सारंश बह्रामण्डको बारे मानिस बुझ्दै गइरहेका, सम्पुर्ण सिद्धान्तहरु दार्शनिकि र धार्मिक खोजबाट निर्मित भएका, आजका वैज्ञानिक सुत्र र वस्तुखोज बाट निर्देशित रहेका कुरा बताउँछन्। मानव एकदिन बह्रामान्ड बुझ्न थप सिद्धान्तका कुरा गर्ने र त्यो नै मानव तर्कको जित हुने बयान गर्दछन्। अब बनेका सिद्धान्तहरु सबैले बुझ्नेछन् र छलफलमा सबै सहभागी हुन सक्नेछन।।[१०]

सन्दर्भ सामग्रीहरू

  1. A Brief History of Time is based on the scientific paper J. B. Hartle; S. W. Hawking (१९८३), "Wave function of the Universe", Physical Review D 28 (12): २९६०, डिओआई:10.1103/PhysRevD.28.2960, बिबकोड:1983PhRvD..28.2960H 
  2. Hawkins, Derek, "What made Hawking’s ‘A Brief History of Time’ so immensely popular?", washingtonpost.com, अन्तिम पहुँच २८ जुन २०२० 
  3. McKie, Robin, "A brief history of Stephen Hawking", Cosmos, अन्तिम पहुँच १३ जुन २०२० 
  4. Gribbin, John; White, Michael (१९९२), Stephen Hawking: a life in science, Viking Press, आइएसबिएन 978-0670840137 
  5. "An easy guide to Stephen Hawking's A Brief History of Time", Cosmos, अन्तिम पहुँच २८ जुन २०२० 
  6. Hawking, Stephen (१९८८), A Brief History of Time, Bantam Books, आइएसबिएन 978-0-553-38016-3 
  7. A brief history of time – An interactive adventure
  8. Cooper, Michael (२९ नोभेम्बर २०१६), "Osvaldo Golijov's New Opera for the Met is Called Off", The New York Times 
  9. समयको छोटो इतिहास: सारंश coursehero.com
  10. Serdahely, William J. Book Review: A Brief History of Time: From the Big Bang to Black Holes, review, Winter 1990; New York, New York. (https://digital.library.unt.edu/ark:/67531/metadc799269/: accessed September 28, 2020), University of North Texas Libraries, UNT Digital Library, https://digital.library.unt.edu;

बाह्य कडीहरू