"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा +
पङ्क्ति ७९१: पङ्क्ति ७९१:
विकिपिडियन साथीहरू, विकिपिडियामा नेपाल सम्बन्धी लेखहरूको सङ्ख्या तथा स्तर बृद्धि तथा कमन्समा चित्रहरू अपलोड गर्ने उद्देश्यले निकट भविष्यमा [[meta:Wiki Loves Nepal|Wiki Loves Nepal]]को आयोजना गर्ने तथा यसको लागि हाल म ([[प्रयोगकर्ता: Nirmal Dulal|Nirmal Dulal]]) र [[प्रयोगकर्ता: Biplab Anand|Biplab Anand]] मिलेर नेपालमा पाइने वनस्पतिहरू, जनावरहरू (स्तनधारी, सरीसृप, उभयचर) आदीको सूची निर्माण गर्ने कार्यको थालनी गरेका छौं। साथै यस सूचीमा हुने शीर्षकहरूको लेख लागि आवश्यक सन्दर्भ सामग्रीहरू समेत सूचीकृत गर्ने उद्देश्यले Wikicite project पनि सञ्चालन गर्न गइरहेका छौं। यसरी दस्तावेजीकरण भएपछि लेखको वास्तविक स्थिति र भोलीका दिनमा कुनै प्रयोगकर्ताले लेख बनाउन चाहेमा सो दस्तावेज (सूची)को आधारमा पृष्ठ समेत निर्माण गर्न सहज हुनेछ। यसबारे कुनै सल्लाह सुझाब तथा आफ्नो विचार व्यक्त गर्नु हुन सबैमा अनुरोध छ। --[[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०८:१२, ३० सेप्टेम्बर २०२० (नेपाली समय)
विकिपिडियन साथीहरू, विकिपिडियामा नेपाल सम्बन्धी लेखहरूको सङ्ख्या तथा स्तर बृद्धि तथा कमन्समा चित्रहरू अपलोड गर्ने उद्देश्यले निकट भविष्यमा [[meta:Wiki Loves Nepal|Wiki Loves Nepal]]को आयोजना गर्ने तथा यसको लागि हाल म ([[प्रयोगकर्ता: Nirmal Dulal|Nirmal Dulal]]) र [[प्रयोगकर्ता: Biplab Anand|Biplab Anand]] मिलेर नेपालमा पाइने वनस्पतिहरू, जनावरहरू (स्तनधारी, सरीसृप, उभयचर) आदीको सूची निर्माण गर्ने कार्यको थालनी गरेका छौं। साथै यस सूचीमा हुने शीर्षकहरूको लेख लागि आवश्यक सन्दर्भ सामग्रीहरू समेत सूचीकृत गर्ने उद्देश्यले Wikicite project पनि सञ्चालन गर्न गइरहेका छौं। यसरी दस्तावेजीकरण भएपछि लेखको वास्तविक स्थिति र भोलीका दिनमा कुनै प्रयोगकर्ताले लेख बनाउन चाहेमा सो दस्तावेज (सूची)को आधारमा पृष्ठ समेत निर्माण गर्न सहज हुनेछ। यसबारे कुनै सल्लाह सुझाब तथा आफ्नो विचार व्यक्त गर्नु हुन सबैमा अनुरोध छ। --[[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०८:१२, ३० सेप्टेम्बर २०२० (नेपाली समय)
* यस परियोजना अन्तर्गत हामीले नेपालमा पाइने वनस्पतिहरू, जनावरहरू (स्तनधारी, सरीसृप, उभयचर) आदीको नेपाली नाम तथा सो को बारेमा अन्य जानकारीहरू विकिडेटामा प्रविष्टि गर्ने लक्ष्य राखेका छौँ साथै हामीले विकिडेटामा गर्ने कामलाई बोट लगाएर नेपाली विकिपिडियामा सूची बनाइ सूचीवद्ध गर्नेछौँ। हामीले पहिलो चरणमा उपरोक्त विषयसँग सम्बन्धित लगभग १,००० विकिडेटा आइटमको लेबललाई सम्पादन गरेर यहाँ नेपाली विकिपिडियाको सूचीमा सन्दर्भ सामग्री थप गर्नेछौँ जसले गर्दा भविष्यमा कुनै प्रयोगकर्तालाई सो विषयमा लेख बनाउनु परेमा सजिलै सो सन्दर्भ सामग्री प्रयोग गरेर लेखलाई विस्तार गर्न सक्नेछन्। यो परियोजनाको मुख्य उद्देश्य '''[[meta:Wiki Loves Nepal|विकी लभ्स नेपाल]]'''को लागि आधार तयारी गर्नु रहेको सबैमा जानकारी गराउन चाहन्छु। थप कुनै जानकारीको आवश्यकता भएमा आफ्नो विचार राख्नुहोला। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०८:३२, ३० सेप्टेम्बर २०२० (नेपाली समय)
* यस परियोजना अन्तर्गत हामीले नेपालमा पाइने वनस्पतिहरू, जनावरहरू (स्तनधारी, सरीसृप, उभयचर) आदीको नेपाली नाम तथा सो को बारेमा अन्य जानकारीहरू विकिडेटामा प्रविष्टि गर्ने लक्ष्य राखेका छौँ साथै हामीले विकिडेटामा गर्ने कामलाई बोट लगाएर नेपाली विकिपिडियामा सूची बनाइ सूचीवद्ध गर्नेछौँ। हामीले पहिलो चरणमा उपरोक्त विषयसँग सम्बन्धित लगभग १,००० विकिडेटा आइटमको लेबललाई सम्पादन गरेर यहाँ नेपाली विकिपिडियाको सूचीमा सन्दर्भ सामग्री थप गर्नेछौँ जसले गर्दा भविष्यमा कुनै प्रयोगकर्तालाई सो विषयमा लेख बनाउनु परेमा सजिलै सो सन्दर्भ सामग्री प्रयोग गरेर लेखलाई विस्तार गर्न सक्नेछन्। यो परियोजनाको मुख्य उद्देश्य '''[[meta:Wiki Loves Nepal|विकी लभ्स नेपाल]]'''को लागि आधार तयारी गर्नु रहेको सबैमा जानकारी गराउन चाहन्छु। थप कुनै जानकारीको आवश्यकता भएमा आफ्नो विचार राख्नुहोला। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०८:३२, ३० सेप्टेम्बर २०२० (नेपाली समय)

== सम्पदा फोटो‍-सम्पादनथन प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा ==

नेपालमा बोलिने भाषाका विकिपिडियाहरूमा विभिन्न समयमा सम्पादनथनहरू आयोजना हुँदै आइरहेका छन्। जसमा मुख्यत: लेख सम्पादनथनहरू आयोजना हुँदै आएको देखिन्छ। लेखहरू चित्र (तस्वीर) बिना अपुरो नै लाग्छन्। '''विकि लभ्स मोनुमेन्ट्स''' प्रतियोगिता अन्तर्गत नेपालका सांस्कृतिक, ऐतिहासिक, धार्मिक तथा स्मृति सम्पदाहरूको तस्वीरहरू योगदानकर्ताहरूले कमन्समा हरेक प्रतियोगितामा योगदान गरेका छन्। तर यी तस्वीरहरू '''मोनुमेन्ट'''को सम्बन्धित विकिपिडिया पृष्ठमा प्रयोग गर्न सकिएको छैन्। तसर्थ यी तस्वीरहरूलाई नेपालमा बोलिने भाषाका विकिपिडियाहरूका लेखहरूमा राख्नको लागि एक महिना लामो यो प्रतियोगिता प्रस्ताव गरेको छु। साथै यस प्रतियोगिताले योगदान गरिएका तस्वीरहरूको प्रयोग र लेखको स्तर वृद्धिमा सहयोग पुर्याउने आशा लिएको छु। यसो भनिरहँदा केही मापदण्डहरू हामीले तोक्नुपर्ने हुन्छ, ती केही मापदण्डहरू निम्नानुसार प्रस्ताव गरेको छु -
* एउटा लेखमा ४ वटा भन्दा बढी तस्वीर राख्न नपाउने
* पहिल्यै देखि ४ वा सो भन्दा बढी तस्वीर रहेको लेखमा थप तस्वीर राख्ने नपाउने
* तस्वीर राख्दा लेखलाई सुहाउँदो तस्वीर उपयुक्त क्याप्सन सहित राख्नुपर्ने

प्रतियोगिता आयोजना हुने प्रस्तावित मिति: '''कार्तिक ०१, २०७७ देखि कार्तिक मसान्त सम्म'''

प्रतियोगिताको ढाँचा, मापदण्डहरू, प्रतियोगिता पृष्ठ, निर्णायक मण्डल लगायत विषयहरूमा यहाँहरूको सहयोग र सुझावको अपेक्षा गरेको छु।

===छलफल===

१६:५०, ५ अक्टोबर २०२० जस्तै गरी पुनरावलोकन

 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू, , , ,


मासिक बैठक सम्बन्धमा

नेपाली विकिपिडियाको समसामयिक विषयहरूमा छलफल गर्ने हेतु हरेक महिनाको अन्तिम शनिवार राति ९ देखी १० बजेसम्म १ घण्टाको सामाजिक सञ्जाल मार्फत बैठक गर्नको लागी प्रस्ताव गर्दछु । Nirjal stha (कुरा गर्ने) १२:२१, २४ जुन २०१९ (युटिसी(UTC))

समर्थन

  • यस प्रस्तावमा मेरो  समर्थन छ। मासिक रूपमा हुने यस्ता बैठकहरूले महिना भरि भएका गतिविधिहरूको समीक्षा तथा आगामी कार्यदिशामा छलफलको लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मेरो पूर्ण विश्वास छ।--Nirajan pant (कुरा गर्ने) १४:५८, २४ जुन २०१९ (युटिसी(UTC))
  • मेरो पूर्ण  समर्थन छ । यसले विकिपिडियाको विकासमा मद्दत गर्नेछ ।- Saroj Uprety (कुरा गर्ने) १६:४८, २४ जुन २०१९ (युटिसी(UTC))
  • यस प्रस्तावको मेरो पूर्ण  समर्थन रहेकोछ । यसले विकिपिडियाको विकासमा मात्र मद्दत गर्ने हैन विकिपिडियाका प्रयोगकर्ता बीचको आत्मियता, अन्तरसम्बन्ध तथा विचारको आदानप्रदानमा सहजता ल्याई सही मार्गप्रसस्त गर्न पनि योगदान गर्नेछ। नेपाली विकिपिडियाको विकासमा यसले सकारात्मक उर्जा दिनेछ। - दीपक कथित (कुरा गर्ने)
  • मेरो पनि पूर्ण  समर्थन छ ।--BRP ever ०७:१८, २५ जुन २०१९ (युटिसी(UTC))
  • मेरो पनि पूर्ण  समर्थनNawaraj Ghimire (कुरा गर्ने) ०७:३०, २५ जुन २०१९ (युटिसी(UTC))
  • यस प्रस्तावमा मेरो  समर्थन छ।--Janak Bhatta (कुरा गर्ने) ०१:५५, २७ जुन २०१९ (युटिसी(UTC))
  • पूर्ण  समर्थन छ ।-Nabin K. Sapkota (कुरा गर्ने) ०४:१९, २७ जुन २०१९ (युटिसी(UTC))
  • मेरो पनि पूर्ण  समर्थन छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:५६, २७ जुन २०१९ (युटिसी(UTC))
  • मेरो पनि पूर्ण  समर्थन छ ।सरोज(Saroj) (कुरा गर्ने) १०:५९, २७ जुन २०१९ (युटिसी(UTC))
  •  समर्थन — तुल्सी भगत (योगदान | वार्ता) ११:२३, २७ जुन २०१९ (युटिसी(UTC))
  • यस प्रस्तावमा मेरो  समर्थन छ। Sandeep Raut (कुरा गर्ने) १६:१६, २७ जुन २०१९ (युटिसी(UTC))
  •    राम्रो प्रस्ताव पेस गरेकोमा हार्दिक धन्यवाद  समर्थन  वार्ता  १९:५४, ३० जुन २०१९ (युटिसी(UTC))
  •  समर्थन --निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:५४, १ जुलाई २०१९ (युटिसी(UTC))

असमर्थन

छलफल

कुरो त राम्रै हो तर यस नेपाली विकिपिडियामा फेसबुक र गुगल विरोधहरू पनि छन्, त्यसैले अन्य कुनै सञ्जालमा हुन्छ भने म पनि इच्छुक -हिमाल सुबेदी (कुरा गर्ने) १३:०२, २४ जुन २०१९ (युटिसी(UTC))

  • नियमित छलफल गर्ने प्रस्ताव प्रसंसनीय छ। छलफल (प्रस्ताव र निर्णय सबै)को रेकर्ड राख्ने र प्रकाशित पनि गर्ने काम सुरु देखि नै होस्। एजेण्डा पहिल्यै तय हुन सके अझै राम्रो। जुन मञ्च सजिलो हुन्छ त्यसैमा गर्दा हुन्छ, कुनै आपत्ति छैन, सबैलाई सजिलो हुने चैं हुनुपर्छ।-Ganesh Paudel (कुरा गर्ने) ०५:४३, २५ जुन २०१९ (युटिसी(UTC))
बैठकको सम्पूर्ण छलफललाई इथरप्याड मा रेकर्ड राखि समुदायको पेजमा राखिनेछ भने छलफल गरिने विषय तथा एजेन्डा पहिला नै जानकारी हुने व्यवस्था गरिनेछ व्यहोरा अवगत गराउन चाहन्छु। Nirjal stha (कुरा गर्ने) ०७:०८, २५ जुन २०१९ (युटिसी(UTC))
  • यस बैठकको मुख्य उदेश्य के हो? किन गर्न खोजिँदै छ र उपलब्धि के के हुनेछन् ,कहिले र कुुन मञ्चमा यो सञ्चालन हुँदै छ कृपया प्रष्ट पारिदिनु होला।पर्वत सुबेदी (कुरा गर्ने) ०३:०९, २७ जुन २०१९ (युटिसी(UTC))


विकि लभ्स मोनुमेन्ट्स २०१९ सम्बन्धमा

प्रत्येक वर्ष सेम्टेम्बर महिनामा आयोजना हुँदै आइरहेको विश्वको सबै भन्दा ठूलो फोटोग्राफी प्रतियोगितामा नेपालले सन् २०१३ देखि सहभागिता जनाउँदै आएको छ। यस वर्ष (सन् २०१९) को संस्करण आयोजना हुने समय निकै नजिक आइसकेको छ। नेपालले यस वर्षको संस्करणमा भाग लिने वा नलिने तथा भाग लिने हो भने के कसरी आयोजना गर्ने भन्ने विषय माथि यो प्रस्ताव शुरू गरेको छु। प्रतियोगिता शुरू हुन यस प्रस्तावको मितिबाट मात्र १५ दिन बाँकी हुनाले यस प्रस्ताव माथि छलफलको लागि सबैलाई अनुरोध गर्दछु।--Nirajan pant (कुरा गर्ने) १४:०२, १६ अगष्ट २०१९ (युटिसी)

विकिमिडियाको र्‍यापिड ग्राण्ट सम्बन्धी नयाँ व्यवस्था अनुसार हरेक अङ्ग्रेजी महिनाको १ तारिख देखि १५ तारिख सम्म मात्र आवेदन राख्न सकिने व्यवस्था गरिएको छ। यसको साथै अगष्ट महिनामा मात्र विकि लभ्स मोनुमेन्ट्स को लागि आवेदन दिन सकिने भनेको छ। यस आधारमा विकि लभ्स मोनुमेन्ट्स २०१९ को नेपाल संस्करणको लागि ग्राण्ट आवेदन राख्न समय पावन्दी तथा विकिमिडियाको र्‍यापिड ग्राण्ट सम्बन्धी व्यवस्थाले नमिल्ने देखिन्छ। यस्तो अवस्थामा कार्यक्रमको आयोजना आयोजना के कसरी गर्न सकिन्छ सो विषयमा पनि यहाँहरूको विचारको अपेक्षा गरेको छु।--Nirajan pant (कुरा गर्ने) १६:२२, १६ अगष्ट २०१९ (युटिसी)

छलफल

- हरेक वर्ष गरिएको कार्यक्रमलाई निरन्तरता दिनु पर्छ । ग्रान्ट वा आर्थिक श्रोतको सम्बन्धमा हामिसँग रहेका विकल्पमा छलफल गरौन । Nirjal stha (कुरा गर्ने) ०८:१९, १८ अगस्त २०१९ (युटिसी(UTC))

  • अवस्य पनि प्रत्येक वर्ष गरिएको कार्यक्रमलाई निरन्तरता दिनु पर्छ। कार्यक्रम आयोजना तथा व्यवस्थापन गर्न आर्थिक श्रोत छोटो समयमा के कसरि जुटाउन सकिन्छ त्यस तर्फ छलफल अगाडी बढाऊ।--Janak Bhatta (कुरा गर्ने) ०२:५८, १९ अगस्त २०१९ (युटिसी(UTC))
  • गतिविधिहरूको निरन्तरता कुनै पनि गतिशील संस्थाको अनिवार्य तत्व हो। यस्ता कार्यक्रमहरू गर्नु जीवित संस्थाको लागि आवश्यक छ। आर्थिक श्रोतका बारेमा विभिन्न विकल्पहरूमा छलफल गर्न सकिन्छ। कार्यक्रमको खाका र लाग्ने आर्थिक भारको आधारमा श्रोतहरूको पहिचान गर्न सकिन्छ। जेहोस् कार्यक्रमका लागि तयारी गरौँ। दीपक कथित (कुरा गर्ने) ०६:१३, १९ अगस्त २०१९ (युटिसी(UTC))
  • मेरो विचारमा यो वर्ष यो कार्यक्रम नगरेर एसियाली महिनामा ध्यान दिनु राम्रो होला।--BRP ever ०६:१६, १९ अगस्त २०१९ (युटिसी(UTC))
  • प्रस्तावको लागि धन्यवाद निराजन ज्यू,

सन् २०१३ देखि नेपालले यस प्रतियोगितामा सहभागिता जनाउँदै नेपालको धरोहरहरूलाई विश्वसामु चिनारी गराउँदै आएको छ। यस वर्षपनि यस प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउनको लागि नेपालमा बोलिने भाषा समुदायको प्रयोगकर्ता समूहले सहकार्य गरि यो प्रतियोगितालाई सञ्चालन गरिनुपर्ने मेरो धारणा रहेको छ। अनुदानको विषयमा हामीले यहाँ छलफल गरेर प्रस्तावको मस्योदा बनाई सेप्टेम्बरको १ तारिखमा मेटामा प्रस्ताव गर्न सक्नेछौ। यस प्रतियोगितामा कुनैपनि स्वतन्त्र प्रयोगकर्ताले सहयोग गर्न चाहेमा कृप्या आफ्नो नाम तल उल्लेख गरि आफूले गर्ने कामको विवरण दिन सक्ननुहुनेछ साथै यस प्रस्तावमा कुनैपनि सुधारको आवश्यकता देख्नुहुने प्रयोगकर्ताले आफ्नो मत जाहेर गर्नुहोला।

कार्य विवरण

  • अनुदान प्रतिवेदन, समाप्ति प्रतिवेदन तथा लेखा - २ जना
  • कमन्समा श्रेणी, प्रतियोगिता क्षेत्रबाहिरको तस्विरलाई मेट्न नामाङ्कन तथा संरचनात्मक डेटा मिलाउन- २ जना
  • कमन्सको क्युआई, भिआई र एफए अन्तर्गत तस्विरलाई नामाङ्कन गर्न- १ जना
  • विकिपिडियाको लेखहरूमा तस्विर जोड्नको लागि- २ जना
  • विकी लभ्स मोन्युमेन्ट्स सम्बन्धी एकदिने तालिम तथा तस्विर भ्रमण दल (फोटो राइड समूह) द्वारा एकदिने कार्यक्रमको आयोजन- १ जना (दल बनाएर काम सम्पन्न गर्न जिम्मेवार हुने)
  • निर्णायक मण्डल बनाएर प्रतियोगिताको नतिजा प्रकशित गर्न- १ जना

तालिम तथा फोटो राइड कहाँ गर्ने?

तर्कपूर्ण प्रस्तावलाई सम्मान गरिनेछ।

  • हामीले नेपालको विभिन्न जिल्लामा रहेको धरोहरहरूको सूची भएता पनि हामीसँग सबै स्थानको धरोहरहरूको तस्विर विकिपिडियामा नभएको कारणले त्यस्तो ठाउँमा फोटो राइड आयोजना गर्न सके प्रतियोगिताको ध्येय सार्थक हुने मेरो बुझाई रहेको छ।
विगतमा फोटो राइड आयोजना आयोजना नगरिएका तथा महत्वपूर्ण स्थानहरूमा फोटो राइड सञ्चालन गर्दा उपयुक्त होला। वर्षै पिच्छे तस्वीरहरू नदोहोरिउन भनी पहिलेको संस्करणमा समावेश गर्न नसकिएका स्थानहरूलाई प्राथमिकता दिनु पर्ने देख्दछु। सूची निर्माण गर्दा पनि सो कुराको आधारमा व्यवस्था गर्नु उचित हुन्छ।--Nirajan pant (कुरा गर्ने) ०३:३८, २१ अगस्त २०१९ (युटिसी(UTC))

स्थान

प्रतियोगिताको लक्ष्य

स्तरीय तस्विरलाई प्रोत्साहन गर्ने

  • सबैभन्दा बढी तस्विर अपलोड गर्ने प्रतियोगितालाई पुरस्कार दिनुको साटो हामीले यस वर्षको प्रतियोगितामा सबैभन्दा बढी स्तरीय तस्विर, महत्वपूर्ण तस्विरप्रदर्शित तस्विर हुनेलाई पुरस्कार दिनुपर्ने मेरो बुझाई छ।
  • प्रथम र दोस्रो पुरस्कार- १/१ जना
  • तेस्रो पुरस्कार विजेतालाई सम्मान गर्नुभन्दा बेस प्रतियोगिता अवधिमा अपलोड भएका तस्विरहरू मध्ये सबैभन्दा बढी तस्विर विकिपिडियाको लेखमा प्रयोग भएको फोटोग्राफरलाई पुरस्कार दिने।
  • १० देखि १५ जना फोटोग्राफर समूहको सहभागिता हुनेगरी नेपालको कुनै एकस्थानमा मात्र फोटो राइड आयोजना गर्ने।

सहयोग गर्ने प्रयोगकर्ताको नाम र कार्य जिम्मेवारी

सबै विकिमिडियनहरूलाई माथि उल्लिखित कुनै जिम्मेवारी निभाउने इच्छा भए कृपया आफ्नो प्रयोगकर्ता नाम र कार्य जिम्मेवारी उल्लेख गरी सहयोग गरिदिनुहोला।--Nirajan pant (कुरा गर्ने) ०४:४५, २५ अगस्त २०१९ (युटिसी(UTC))

  • यस प्रतियोगितामा सम्पर्क व्यक्तिको जिम्मेवारीको लागि समुदाय समक्ष इच्छा जाहेर गर्दछु।--Nirajan pant (कुरा गर्ने) १३:३७, २४ अगस्त २०१९ (युटिसी(UTC))
  • यस प्रतियोगिताको आयोजनमा निम्नलिखित जिम्मेवारी निर्वाह गर्न उत्सुक रहेको छु।

—कमन्समा श्रेणी, प्रतियोगिता क्षेत्रबाहिरको तस्विरलाई मेट्न नामाङ्कन तथा संरचनात्मक डेटा मिलाउने कार्य
—कमन्सको क्युआई, भिआई र एफए अन्तर्गत तस्विरलाई नामाङ्कन गर्ने कार्य
धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:१६, २५ अगस्त २०१९ (युटिसी(UTC))

  • हिजोको कुरा हो, म कमन्समा प्रबन्धक बन्न पुगेको छु र प्रतियोगितालाई सफल बनाउन कमन्समा चाहिने जति सम्पूर्ण सहायता गर्न चाहन्छु। धन्यवाद Tulsi Bhagat (कुरा गर्ने) ०२:११, २६ अगस्त २०१९ (युटिसी(UTC))
  • यस प्रतियोगिताको लागि युनेस्को सँग समन्वयको प्रयास गर्दै छु, साथै आवश्यक अन्य समन्वय, कमन्समा क्युआई, भिआई तथा केही हदसम्म स्थानिय फोटोवक तथा आउटरिचमा कार्य गर्ने छु। - निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:०४, ३० अगस्त २०१९ (युटिसी(UTC))
  • कमन्समा श्रेणी, प्रतियोगिता क्षेत्रबाहिरको तस्विरलाई मेट्न नामाङ्कन तथा संरचनात्मक डेटा मिलाउन- Nirjal stha (कुरा गर्ने) १५:५५, ३० अगस्त २०१९ (युटिसी(UTC))

छलफल

यस छलफलको निष्कर्ष भोलीको मितिले ७ दिनपछि निकालिनेछ आफ्नो विचार र मत प्रस्तुत गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:१९, २० अगस्त २०१९ (युटिसी(UTC))

  • विकि लभ्स मोनुमेन्ट्स आयोजनाको रूपरेखा सम्बन्धी यस प्रस्तावमा मेरो  समर्थन छ।--Nirajan pant (कुरा गर्ने) ०३:४०, २१ अगस्त २०१९ (युटिसी(UTC))
  • मेरो विचारमा चित्र विश्वोकोशको एउटा सानु भाग हो तर हामीले यसमै धेरै अनुदान र समय खर्च गर्ने गरेको छ। अहिलेको अवस्थामा हामीले भएका चित्रको पनि सदुपयोग गर्न सकेका छैनौं, यस्तोमा अर्को कार्यक्रम गर्नुपर्ने आवस्यकता देख्दिन। एसियाली महिना आउन लागेको छ त्यता तिर ध्यान दिनु राम्रो होला। विरोध विरोध किनकि निरन्तरता भन्दापनि आवश्यकता प्रति ध्यान दिनु राम्रो हुन्छ।--BRP ever ०२:३५, २२ अगस्त २०१९ (युटिसी(UTC))
    • धन्यवाद BRPever ज्यू! यहाँको विचार तर्कपूर्ण र जायज छ। जसकारण यसपालीको प्रतियोगितालाई पहिलेको संस्करणभन्दा अलिकति भिन्न गर्ने प्रयास स्वरूप शंसोधित खाका प्रस्तुत गरिएको हो। यस प्रतियोगिताको लक्ष्य अहिलेसम्म तस्वीर लिन नसकिएका धरोहरहरू हुनेछन्।--Nirajan pant (कुरा गर्ने) १३:३७, २४ अगस्त २०१९ (युटिसी(UTC))
  • मैले यो कार्यक्रम अहिलेको अवस्थामा आवश्यक छैन भन्न खोजेको। हामीसँग गर्न अझै महत्वपूर्ण कार्य छन्, तपाई अहिलेको अवस्थामा हेर्नु त यो कार्यक्रमको कति आवस्यकता छ। अहिलेको अवस्थामा हामीले अत्यन्त आवश्यक पक्षहरू तिर ध्यान दिन सकेका छैनौं त अर्को चित्र प्रतियोगितामा समय र स्रोत किन खर्च गर्ने? विकिडाटामा नेपाली आइटमहरूको हालत, यहाँ लेखहरूको हालत, सामुदायिक प्रक्रिया, ढाँचा, श्रेणी सबै हेर्नु त हामीले कुन पक्षलाई महत्व दिने? नराम्रो प्रस्ताव हैन तर हालको सन्दर्भमा प्रभावकारी र आवश्यक नरहेको जस्तो लागो।--BRP ever १०:१३, ३० अगस्त २०१९ (युटिसी(UTC))
  • नमस्कार मित्रहरू! हरेक वर्ष आयोजना हुँदै आएको यस कार्यक्रम विकि लभ्स मोनुमेन्ट्स २०१९ को छलफल चल्दै गर्दा प्रस्ताव अनुसार कार्यक्रमको मुख्य पृष्ठको खेस्रा तयार पारेको छौँ। यस पृष्ठलाई आवश्यक जानकारी समावेश गरी अझ राम्रो बनाउन यहाँहरूको टिप्पणी र सुझावको अपेक्षा गरेको छौँ।--Nirajan pant (कुरा गर्ने) १३:३७, २४ अगस्त २०१९ (युटिसी(UTC))
  • म फोटो रायड कार्यमा सहयोग गर्नेछु र कार्यक्रम कसरी गर्ने सो को जानकारी तयारी गरेर साझा गर्नेछु। --विजय चौरसीया (Talk) ०६:२३, ३० अगस्त २०१९ (युटिसी(UTC))

विकि लभ्स मोनुमेन्ट्स २०१९ को नेपाल संस्करणको मुखपृष्ठ

उपरोक्त प्रस्तावमा गरिएको छलफल र प्राप्त सुझावको आधारमा विकि लभ्स मोनुमेन्ट्स २०१९ को नेपाल संस्करणको मुखपृष्ठको खेस्रा तयार गरिएको छ। यस खेस्राको अवलोकन गरी यहाँको कुनै सुझाव, सल्लाह वा टिप्पणी भए सोको लागि सबै विकिमिडियन मित्रहरूलाई अनुरोध छ। यहाँको सुझाव सल्लाहले प्रतियोगितालाई अझ आकर्षक र सफल बनाउन सहयोग पुर्याउनेछ भन्ने आशा लिएको छु।--Nirajan pant (कुरा गर्ने) १५:५४, २८ अगस्त २०१९ (युटिसी(UTC))

टिप्पणी

   तयार भएको सामग्रीमा पूर्ण समर्थन तथा आवश्यक सहयोग गर्ने प्रतिवद्धता । Nirjal stha (कुरा गर्ने) ०९:५२, २९ अगस्त २०१९ (युटिसी(UTC))

फोटोवाक परियोजना सम्बन्धमा

नेपाली विकिपिडिया लगायत नेपालका विभिन्न भाषाहरूमा रहेका विकिपिडियामा नेपालका शैक्षिक संस्थाहरूसँग सम्बन्धित लेखमा सामग्री तथा तस्विरको कमी रहेको छ। यसै कमीलाई सुधार गर्नका निमित्त नेपालका उत्कृष्ट उच्च माध्यमिक विद्यालय, विश्वविद्यालयहरू तथा मेडिकल कलेजहरूका लेख, तस्विर तथा निम्न प्रस्तावित सूचीगत शैक्षिक संस्थाको महत्वपूर्ण जानकारीहरू विकिडेटामा समेत प्रविष्टि गर्ने अभिप्रायले परिक्षणको रुपमा यो परियोजनाको मस्योदा समुदाय समक्ष प्रस्तुत गरेको छु।

नेपालका उत्कृष्ट उच्च माध्यमिक विद्यालयहरू

link link link

क्र.सं. शैक्षिक संस्थाको नाम स्थान नेपाली विकिपिडिया (लेख) तस्विर/सामग्री
प्रसादी एकेडमी मानभवन, ललितपुर ✖/✖
सेन्ट जेभियर कलेज माइतीघर, काठमाडौं ✖/सामान्य
सेन्ट मेरी कलेज जावलाखेल, ललितपुर ✖/✖
काठमाडौं मोडल कलेज बागबजार, काठमाडौं ✖/सामान्य
ग्लोबल कलेज अफ म्यानेजमेन्ट नयाँ बानेश्वर, काठमाडौं ✖/सामान्य
सैनिक आवासीय महाविद्यालय सल्लाघारी, भक्तपुर ✖/✖
सगरमाथा उच्च माध्यमिक विद्यालय पोखरा ✖/✖
एनसिसिएस उच्च मा.वि. पकनाजोल, काठमाडौं ✖/✖
जेभियर एकेडमी उच्च मा.वि. लाजिम्पाट, काठमाडौं ✖/✖
१० मोडर्न बोर्डिङ उच्च मा.वि. ठिमी, भक्तपुर ✖/सामान्य
११ लिटिल एञ्जल उच्च मा.वि. हात्तिवन, ललितपुर ✖/✖
१२ युनाइटेड एकेडमी उच्च मा.वि. कुमारीपाटी, ललितपुर ✖/सामान्य
१३ रिलायन्स इन्टरनेसनल एकेडमी चावहिल, काठमाडौं ✖/सामान्य
१४ ट्रिनिटी इन्टरनेशनल कलेज डिल्लीबजार, काठमाडौं ✖/सामान्य
१५ जेभियर इन्टरनेशनल कलेज कालोपुल, काठमाडौं ✖/सामान्य
१६ सेन्ट लरेन्स कलेज चावहिल, काठमाडौं ✖/सामान्य
१७ मेरिल्याण्ड कलेज विराटनगर ✖/सामान्य
१८ काठमाडौं बर्न हार्ड्ट कलेज बल्खु, काठमाडौं ✖/सामान्य
१९ एम्बिसन एकेडमी पुरानो बानेश्वर, काठमाडौं ✖/✖
२० मुनलाइट उच्च मा.वि. सातदोबाटो, काठमाडौं ✖/✖
२१ पिनाकल कलेज लगनखेल, ललितपुर ✖/सामान्य
२२ पेन्टागन कलेज तीनकुने, काठमाडौं ✖/✖
२३ क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर कोटेश्वर, काठमाडौं ✖/✖
२४ एभरेस्ट कलेज थापाथली, काठमाडौं ✖/सामान्य
२५ किस्ट कलेज कमलपोखरी, काठमाडौं ✖/✖
२६ नेपाल मेगा कलेज बबरमहल, काठमाडौं ✖/सामान्य
२७ ट्रिटन इन्टरनेसनल कलेज तीनकुने, काठमाडौं ✖/✖
२८ हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेज पुतलीसडक, काठमाडौं ✖/✖
२९ नेपाल काष्ठमण्डप कलेज कलङ्की, काठमाडौं ✖/✖
३० नोबेल एकेडेमी नयाँ बानेश्वर, काठमाडौं ✖/सामान्य
३१ मोर्गान इन्टरनेसनल कलेज बसुन्धारा, काठमाडौं ✖/सामान्य
३२ श्री अमरसिंह माध्यमिक विद्यालय पोखरा ✖/✖
३३ सुकुना क्याम्पस इन्द्रपुर, मोरङ ✖/सामान्य
३४ भवानी विद्यापीठ माध्यमिक विद्यालय फलेवास, पर्वत ✖/✖
३५ एसओएस हर्मन माइनर माध्यमिक विद्यालय पोखरा ✖/✖
३६ नेपाल पुलिस स्कुल साँगा, काभ्रेपलाञ्चोक ✖/✖
३७ मेधा माध्यमिक विद्यालय तेखापुखु, भक्तपुर ✖/✖
३८ रेसुङ्गा माध्यमिक विद्यालय तम्घास, गुल्मी ✖/✖
३९ तरुण माध्यमिक विद्यालय बालाजु, काठमाडौं ✖/✖
४० भ्याली भ्यू इङ्लिस स्कुल नयाँ बानेश्वर, काठमाडौं ✖/✖

विश्वविद्यालयहरूको सूची

link link

क्र.सं. शैक्षिक संस्थाको नाम स्थान नेपाली विकिपिडिया (लेख) तस्विर/सामग्री
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर ✔/✔
काठमाडौं विश्वविद्यालय धुलिखेल ✔/✔
पोखरा विश्वविद्यालय पोखरा ✔/✔
पूर्वाञ्चल विश्वविद्यालय बिराटनगर ✖/सामान्य
नेपाल संस्कृत विश्वविद्यालय त्रिभुवननगर ✖/सामान्य
लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनी ✖/सामान्य
मध्यपश्चिमाञ्चल विश्वविद्यालय वीरेन्द्रनगर ✖/सामान्य
सुदूरपश्चिम विश्वविद्यालय मेहन्द्रनगर ✖/सामान्य
नेपाल कृषि तथा वन विश्वविद्यालय चितवन ✖/सामान्य
१० नेपाल खुला विश्वविद्यालय ललितपुर ✖/सामान्य
११ राजर्षी जनक विश्वविद्यालय जनकपुर ✖/✖

अन्य प्रतिष्ठित शैक्षिक संस्थानहरू

क्र.सं. शैक्षिक संस्थाको नाम स्थान नेपाली विकिपिडिया (लेख) तस्विर/सामग्री
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ✔/✔
नेपाल मेडिकल कलेज शिक्षण अस्पताल काठमाडौं ✖/सामान्य
तिलगंगा आँखा अस्पताल काठमाडौं ✖/सामान्य
चितवन मेडिकल कलेज चितवन ✖/✖
काठमाडौं मेडिकल कलेज काठमाडौं ✖/✖

परियोजनाको नाम

  • कलेज फोटो हन्ट
  • कलेज फोटो एडिट-आ-थन
  • "नाम सुझाव गर्नसक्नुहुन्छ"
तस्वीर लगायत अन्य सामग्रीहरू पनि परियोजनाले समेट्ने भएको हुँदा परियोजनाको नाममा फोटो शब्द मात्र अलि नमिल्ला कि! अरू कुनै स्वतन्त्र नाम राख्दा उपयुक्त होला।--Nirajan pant (कुरा गर्ने) ०५:१२, २२ सेप्टेम्बर २०१९ (युटिसी(UTC))

टिम

यस परियोजनालाई सम्पन्न गर्नको लागि निम्नलिखित टिम बनाइने र सो टिममा इक्षा अनुसार सक्रिय तथा अनुभवी प्रयोगकर्ताहरूले सहयोग गर्न सक्नेछन्।

  • विकिपिडियामा लेख सुधार गर्ने टिम- ३ जना
  • फोटोवाक टिम- ३ जना
  • विकिडेटामा इन्ट्री गर्ने टिम- ३ जना

छलफल

यस परियोजना सम्बन्धी तपाईको कुनै विचार वा सल्लाह भए १० दिनभित्रै सल्लाह सुझाव दिनहुन अनुरोध गर्दछु। धन्यवाद-- विजय चौरसीया (Talk) १४:५१, १९ सेप्टेम्बर २०१९ (युटिसी(UTC))

  • यस परियोजनामा सम्बन्धित विद्यालयलाई नै सहभागी गराई तस्वीर अपलोड र लेखको लागि आवश्यक सामग्री उपलब्ध गराउन सहकार्य गर्न सके सहज हुनसक्छ। परियोजनामा थप सरकारी विद्यालयहरूलाई समावेस गराउन सके राम्रो होला।--Nirajan pant (कुरा गर्ने) ०४:२३, २२ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
  • राम्रो विचार, नाम शैक्षिक संस्था फोटोवक तथा एडिट-अ-थन (कलेजमात्र नभएकोले) राख्ने की? साथै Nirajan pant जीले उल्लेख गरे झै कुनै सम्बन्धित शैक्षिक संस्था इच्छुक भएमा त्यही शैक्षिक संस्थालाई संलग्न गराउन पाए राम्रो हुने थियो। - निर्मल दुलाल (कुरा गर्नुहोस) ०५:२०, २२ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
  • यस उल्लेखित प्रस्तावमा आफ्नो सल्लाह सुझाव दिनको लागि तपाई दुवैजना लाई धन्यवाद दिन चाहन्छु।

यस परियोजना अन्तर्गत सूचीमा रहेका शैक्षिक संस्थाहरूसँग सहकार्य गरेर तिनीहरूलाई पनि यस परियोजनाना सहभागी गराउने मेरो पूर्ण प्रयास रहनेछ। निर्मल सरको सल्लाह अनुसार यस परियोजनाको नाम - शैक्षिक संस्था फोटोवक तथा एडिट-अ-थन (Educational institution Photowalk and Edit-a-thon) रहनेछ। तपाईहरूको सहयोगको अपेक्षा सहित धेरै धेरै धन्यवाद--विजय चौरसीया (Talk) ०९:४०, १५ अक्टोबर २०१९ (युटिसी(UTC))

वेवसाइट बारेमा

हामीले सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्दै आएका वेबसाइटहरू नियमन गर्नुपर्ने देखिन्छ। यदि समयमै निर्णय गरिएन भने पछि गारो होला। कृपया यहाँ भरपर्दा र भरपर्न नसकिने नेपाली वेबसाइटहरूको सूची तयार पारौं:-DULAL (मसँग कुरा गर्नुहोस्) १२:५४, २५ सेप्टेम्बर २०१९ (युटिसी(UTC))

नोट- हाल नेपाली हिज्जेविन्यासका लागि कुनै पनि नेपाली वेबसाइट उपयुक्त छैनन्। सरकारी तथा नाम चलेका समाचार संस्थाका वेबसाइटहरू पनि दयनीय अवस्थामा छन् त्यसैले हाल हिज्जेविन्यासका लागि हाम्रो आफ्नै दिशानिर्देश लागू गरिनु आवस्यक छ। कुनै भरपर्दा वेबसाइट भए छलफल गरौँ।

छलफल

  • एकदमै महत्वपूर्ण प्रस्ताव ल्याउनुभएकोमा धन्यवाद। म सूचीमा केही भरपर्दो वेबसाइट थप्ने काम गर्ने प्रयास गर्नेछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:०२, २९ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
  • नेपाली विकिपिडियालाई स्तरीय, विश्वसनीय र भरपर्दो बनाउनका लागि अत्यन्तै आवश्यक प्रस्ताव ल्याउनुभएकोमा धन्यवाद। हामीले नेपाली हिज्जेविन्यासका लागि कुनै वेबपेज वा पत्रपत्रिकालाई आधार मान्नु उपयुक्त नहोला। यसका लागि नेपाली व्याकरण, शब्दकोश, नियमहरू छन् नि। दीपक कथित (कुरा गर्ने) ०७:२८, २९ सेप्टेम्बर २०१९ (युटिसी(UTC))

भरपर्दा

भरपर्न नसकिने

गैरमुक्त सामग्रीको प्रयोग सम्बन्धमा

नेपाली विकिपिडियामा यस विशेष पृष्ठको प्रयोग गरेर विभिन्न प्रयोगकर्ताहरूले मिडिया फाइलहरू अपलोड गरिरहेका छन्। हामीले यस विकिपिडियामा नेपालसँग सम्बन्धित कुनै पनि मिडिया फाइल अपलोड गर्नुपूर्व नेपालको प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ मा भएको व्यवस्था बुझ्नु एकदमै आवश्यक छ। सन् २००७ मा विकिमिडिया फाउण्डेसनको न्यासी समितिले प्रतिलिपि अधिकार नीति पास गरेका थिए जसअनुसार कुनै पनि भाषाको विकिपिडियामा गैर मुक्त सामग्री प्रयोग गर्नुपूर्व त्यस देशको कानूनले प्रतिलिपि अधिकार सम्बन्धि कानूनी सीमालाई व्याख्या गर्नुको साथै प्रतिलिपि अधिकार सुरक्षित सामग्रीको प्रयोग गर्ने कानूनी अधिकार दिएको हुनुपर्नेछ। साथै यदि त्यस्ता सामग्रीहरू संयुक्त राज्य अमेरिकाको कानूनसँग नबाझिएको खण्डमा मात्रै विकिपिडियामा प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।

स्रोतहरू

नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९

मैले यस सम्बन्धमा तुल्सी भगतसँग सल्लाह गरेको थिए। हामीले नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अध्ययन गर्दा परिच्छेद-४ दफा (१७) र (१८) मा 'अनुमति विना प्रतिलिपि अधिकार प्राप्त सामग्री प्रयोग गर्न पाइने अवस्था' व्यस्था रहेको पाएका छौँ। (यस विषयमा तपाईहरू पनि एकपटक अध्ययन गरेर टिप्पणी गर्नहुन अनुरोध गर्दछु।)

टिप्पणी

यदि ऐनमा व्यवस्था भए नीति बनाउनुपर्ने

यदि नेपालको प्रतिलिपि अधिकार ऐनमा गैर मुक्त फाइल शैक्षिक प्रयोजनको लागि प्रयोग गर्नुपर्ने व्यवस्था छ भने हामीले यस विकिपिडियामा त्यस्ता फाइल प्रयोग गर्नुपूर्व २ वटा नीति बनाएर समुदायद्वारा पास गराउनुपर्छ।

नेपाली विकिपिडियामा गैरमुक्त सामग्रीको प्रयोग

हाल नेपाली विकिपिडियामा ८४१ वटा मिडिया फाइलहरू रहेका छन्। हामीले यस विकिपिडियामा गैरमुक्त सामग्री सम्बन्धी नीति नबनुञ्जेलसम्म यस विकिपिडियामा नेपालसँग सम्बन्धित रहेको गैर मुक्त मिडिया फाइलहरूलाई तत्कालै मेट्नुपर्ने आवश्यकता रहेको मेरो बुझाई छ। अहिलेको स्थिति हेर्दा फाइल अपलोड गर्ने प्रयोगकर्तालगायत विकिमिडिया फाउण्डेसन समेत प्रतिलिपि अधिकार उल्लङ्घन गरेको दोषी ठहरिनेछ। त्यसकारण यससँग सम्बन्धित नीति निर्माण भइसके पश्चात यस विकिपिडियामा विशेष पृष्ठको प्रयोग गरेर प्रबन्धकवर्गका सदस्यहरूले मात्र गैरमुक्त सामग्रीको अपलोड गर्नसक्ने व्यवस्था गर्नुपर्ने समेत मेरो तर्क छ। यस प्रस्तावमा शीघ्रातिशीघ्र टिप्पणी गर्नुहुन सबै प्रयोगकर्तावर्गमा अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२१, २९ सेप्टेम्बर २०१९ (युटिसी(UTC))

समर्थन

  1.  समर्थन - पर्वत सुबेदी (कुरा गर्ने) १२:०७, ३ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

टिप्पणी

गैरमुक्त फोटोजन्य सामग्री प्रयोग सम्बन्धी नीति निर्माणको लागि छलफल चलाउन आवश्यक छ। उक्त नीति निर्माण भइसके पछि सोही नीति अनुसार कानुनको परिधिमा रहेर सहजताको साथ विकिपिडियामा गैरमुक्त सामग्री प्रयोग गर्न बाटो खुल्दछ। अहिले परिप्रेक्षमा नीति अभावमा कुन सामग्री नियमसङ्गत छ र कुन सामग्री नियमसङ्गत छैन् भनी छुट्याउन गाह्रो छ। तसर्थ यस विषयमा थप छलफल चलाई छिट्टै कुनै निष्कर्षमा पुग्न सके धेरै राम्रो हुने मेरो बुझाई छ।--Nirajan pant (कुरा गर्ने) १५:२१, १२ नोभेम्बर २०१९ (युटिसी(UTC))

एसियाली महिना २०१९ सम्बन्धिमा

आदरणीय विकिपिडियन मित्रहरू, विकिपिडिया एसियाली महिना प्रत्येक वर्षको नोभेम्बर महिनामा आयोजना गरिने अनलाइन सम्पादन-थन प्रतियोगिता हो। यो कार्यक्रमको मुख्य उद्देश्य एसियाली सामग्रीहरूलाई विभिन्न भाषाहरूमा प्रर्वद्धन गर्ने र विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्ने रहेको छ। तसर्थ यस वर्ष सन् २०१९ को संस्करणको आयोजनामा नेपाली विकिपिडिया समेत सामेल हुनको लागि प्रस्ताव गर्दछु। -हिमाल सुबेदी (कुरा गर्ने) १२:०८, २२ अक्टोबर २०१९ (युटिसी(UTC))

समर्थन

  •  समर्थन- हिमाल सुबेदी (कुरा गर्ने) १२:४३, २२ अक्टोबर २०१९ (युटिसी(UTC))
  • कार्यक्रम सञ्चालन र सफलताका साथ पूर्ण  समर्थन पर्वत सुबेदी (कुरा गर्ने) १२:३५, २२ अक्टोबर २०१९ (युटिसी(UTC))
  • मेरो पक्षबाट  समर्थन छ। परियोजनालाई २०१७ संस्करणमा आयोजना गरेझैँ यस बर्ष पनि आयोजना गर्नेछु। धन्यवाद। —- Saroj Uprety (कुरा गर्ने) १४:२४, २४ अक्टोबर २०१९ (युटिसी(UTC))
  • विकिपिडिया एसियाली महिना २०१९ को सफलताको कामना सहित  समर्थन।--Nirajan pant (कुरा गर्ने) १६:११, ७ नोभेम्बर २०१९ (युटिसी(UTC))

असमर्थन

छलफल

विश्वसम्पदाथन दोस्रो संस्करण सम्बन्धमा

नेपाली विकिपिडिया समुदायले प्रथम पटक सन् २०१५ मा १५ जुनदेखि १५ जुलाईसम्म सञ्चालन गरेको विश्वसम्पदाथन प्रतियोगिता यस वर्षको अप्रिल १ देखि अप्रिल ३० सम्म दोस्रो संस्करणको रुपमा सञ्चालन गर्ने सोच बनाएको हुनाले समुदाय समक्ष यो प्रस्ताव पेश गरेको छु। प्रतियोगिता सञ्चालन सम्बन्धमा कुनै सल्लाह अथवा सुझाव भएमा कृप्या छलफल उपखण्डमा लेख्नहुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:५२, १३ फेब्रुअरी २०२० (+0545)

छलफल

  1. यस प्रतियोगिताले नेपाली विकिपिडियामा लेखको सङ्ख्या बृद्धि तथा गुणस्तर सुधारमा सहयोग गर्ने अपेक्षा सहित यस कार्यक्रमको लागि अग्रिम शुभकामना- निर्मल दुलाल (कुरा गर्नुहोस) १२:४२, १६ फेब्रुअरी २०२० (+0545)

विकि लभ्स अर्थ २०२० सम्बन्धमा

प्रत्येक वर्ष मे महिनामा आयोजना हुँदै आइरहेको फोटोग्राफी प्रतियोगिता विकि लभ्स अर्थमा नेपालले सन् २०१४ देखि सहभागिता जनाउँदै आएको छ। मिति २०७६ फाल्गुण ०३ गते बसेको विकिमिडियन्स अफ नेपालको बैठकमा भएको छलफल अनुसार यस वर्ष (सन् २०२०) को संस्करणको आयोजनाको जिम्बेवारी प्रयोगकर्ता: विजय चौरसिया र म (प्रयोगकर्ता: निर्मल दुलाल)ले लिने निर्णय भएको तथा यस वर्षको संस्करणक लागि ग्राण्ट आवेदनमा मार्च १ देखी १५ भित्रमा गरिसक्नु पर्ने भएकोले यस सम्बन्धमा प्रतियोगिता सञ्चालन सम्बन्धमा कुनै सल्लाह अथवा सुझाव भएमा छलफल उपखण्डमा लेख्नहुन अनुरोध गर्दै यो प्रस्ताव पेश गरेको छु। -- निर्मल दुलाल (कुरा गर्नुहोस) ११:५२, १६ फेब्रुअरी २०२० (+0545)

छलफल

  1. विकी लभ्स अर्थ प्रतियोगिता सञ्चालन गर्ने अभिभारा लिनुभएकोमा सर्वप्रथम तपाई दुवैजनालाई धन्यवाद दिन चाहन्छु। प्रतियोगितालाई सफल तथा स्तरीय बनाउन आफ्नो सक्दो सहयोग रहने समेत प्रतिबद्धता जाहेर गर्दै तपाईहरूले आफ्नो अनुभव प्रयोग गरि प्रतियोगितालाई आकर्षक तथा प्रतिस्पर्धात्मक बनाउने आशा राखेको छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:१७, १९ फेब्रुअरी २०२० (+0545)
  2. "यस प्रतियोगितालाई वर्षै पिच्छे किन आयोजना गर्ने" भन्ने प्रश्न बारम्बार उठिरहेको बेलामा "विकी लभ्स अर्थ"को आयोजनाको उद्देश्य स्पष्ट हुनुपर्दछ। ताकि यसको आयोजनाको सार्थकता झल्कियोस् र उपलब्धि पनि देखियोस्।--Nirajan pant (कुरा गर्ने) २१:१३, १९ फेब्रुअरी २०२० (+0545)
  3. विकि लभ्स अर्थ २०२० संस्करणको आयोजनाको जिम्बेवारी लिनुहुने दुवैजनालाई धन्यवाद दिन चाहन्छु। विकिमिडिया कमन्समा अपलोड गरिने तथा भइसकेका तस्बीरहरूलाई श्रेणी करण तथा खोजी गर्दा सजिलै भेटिने कार्य तिर पनि ध्यान दिन आवश्याक छ। "विकि लभ्स अर्थ २०२०" कार्यक्रम सफताको शुभकामना।--Janak Bhatta (कुरा गर्ने) १४:१३, २० फेब्रुअरी २०२० (+0545)

मातृभाषा सम्पादनथन दोस्रो संस्करण सम्बन्धमा

नेपाली विकिपिडिया समुदायले प्रथम पटक सन् २०१८ मा सञ्चालन गरेको मातृभाषा सम्पादनथन प्रतियोगिता यस वर्षपनि फेब्रुअरी २१ देखि फेब्रुअरी २३ सम्म (तीन दिने) दोस्रो संस्करणको रुपमा सञ्चालन गर्ने सोच बनाएको हुनाले समुदाय समक्ष यो प्रस्ताव पेश गरेको छु। प्रतियोगिता सञ्चालन सम्बन्धमा कुनै सल्लाह अथवा सुझाव भएमा कृप्या छलफल उपखण्डमा लेख्नहुन अनुरोध गर्नुका साथै प्रतियोगिताको निर्णायक मण्डलमा बस्न चाहने अनुभवी प्रयोगकर्ताले आफ्नो नाम नामङ्कित गरि प्रतियोगितालाई सफल बनाइदिनहुन अनुरोध गर्दछु। धन्यवाद-बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:२५, १९ फेब्रुअरी २०२० (+0545)

छलफल

  • "यो प्रतियोगिताको मुख्य लक्ष्य नेपाली विकिपिडियामा अन्तर्राष्ट्रिय भाषा तथा भाषा परिवारसँग सम्बन्धित लेख तथा पृष्ठहरू अभिवृद्धि गर्ने रहेको छ ।" उद्देश्य राम्रो छ। विश्वभरीका भाषा तथा भाषापरिवार सम्बन्धी लेखहरू लेखी विश्वका भाषा सम्बन्धी विषयवस्तु नेपाली विकिपिडियामा समावेश गर्न यो सम्पादनथन सहयोगी हुनेछ। यसमा मेरो पूर्ण समर्थन र सहयोग रहनेछ।--Nirajan pant (कुरा गर्ने)
  • राम्रो उद्देश्य रहेको कार्यक्रम, २०१८को कार्यक्रममा मैले पनि भाग लिएको थिए र रमाईलो भएको थियो। यो वर्षको लागि मेरो पूर्ण समर्थन र सहयोग रहनेछ।--BRP ever १०:०९, २१ फेब्रुअरी २०२० (+0545)

निर्णायक मण्डल

  • nShrestha १६:४४, १९ फेब्रुअरी २०२० (+0545)

महिला सम्पादाथन आयोजनाको सम्बन्धमा

यस विकिपिडियामा विगतका वर्षहरूमा जस्तै हुँदै आएको कार्यक्रम विकी महिला सम्पादनथा यस वर्ष पनि आरम्भ गर्नका लागि म समुदाय समक्ष निम्न प्रस्तावित बुँदाहरूमा छलफल गर्न चाहन्छु।

१) कार्यक्रम २५ फागुन देखी २५ चैत २०७६ सम्म सञ्चालन हुने।

२) फागुन महिनाभर नारीमा समर्पित विभिन्न अनलाइन सम्पादनथन कार्यक्रम सञ्चालन गरिने।

३) यस वर्षको कार्यक्रममा महिलाको जीवनी तथा महिला समन्धित सामाजिक क्रियाकलापको लेख लेखिने।

म सम्पूर्ण नेपाली विकिपिडियाका सम्पादनकर्ताहरूलाई माथि उल्लेखित प्रस्तावहरूमाथि चर्चा गर्नका लागि अनुरोध गर्न चाहन्छु।

प्रस्तावक -पर्वत सुबेदी (कुरा गर्ने) १६:११, ९ फागुन २०७६ (नेपालको प्रमाणिक समय)

मत राख्नुहोस्

छलफल


सुधारको लागि आजका लेखहरू

सबैलाई नमस्कार। नेपाली विकिपिडियामा लेखहरूको गुणस्तर सुधार गर्न मैले सुधारको लागि आजका लेखहरू नामको नयाँ विकिपरियोजना सुरु गरेको छु। यस परियोजनामा लेखहरूलाई सफल नामाङ्कन पछि एक हप्ताको लागि सुधार गर्न यस पृष्ठबाट अनियमित रूपमा चयन गरिन्छ। वर्तमान स्थितिमा हामी केवल नयाँ लेखहरू बनाउने कुरामा केन्द्रित छौं जसले पहिले सिर्जना गरिएका लेखहरूको सुधारमा सहयोग गर्दैन। यदि हामी सबै मिलेर यस विकिपरियोजनामा सँगै काम गर्छौं भने यसले नेपाली विकिपिडियामा लेखहरूको विकासमा मद्दत गर्दछ। म सबै प्रबन्धकहरू र सक्रिय प्रयोगकर्ताहरूलाई (‎पर्वत सुबेदीहिमाल सुबेदीNirajan pantBiplab AnandNirjal sthaBishaldev100Nirmal Dulal‎Krish Dulal‎Pitambar Bhattarai) यस विकिपरियोजनामा सामेल हुन र साप्ताहिक लेख सुधारमा मद्दत गर्न अनुरोध गर्दछु। धन्यवाद।- Saroj Uprety (कुरा गर्ने) १४:५३, १६ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]





नेपाल सम्बन्धी लेखहरूको दस्तावेजीकरण

विकिपिडियन साथीहरू, विकिपिडियामा नेपाल सम्बन्धी लेखहरूको सङ्ख्या तथा स्तर बृद्धि तथा कमन्समा चित्रहरू अपलोड गर्ने उद्देश्यले निकट भविष्यमा Wiki Loves Nepalको आयोजना गर्ने तथा यसको लागि हाल म (Nirmal Dulal) र Biplab Anand मिलेर नेपालमा पाइने वनस्पतिहरू, जनावरहरू (स्तनधारी, सरीसृप, उभयचर) आदीको सूची निर्माण गर्ने कार्यको थालनी गरेका छौं। साथै यस सूचीमा हुने शीर्षकहरूको लेख लागि आवश्यक सन्दर्भ सामग्रीहरू समेत सूचीकृत गर्ने उद्देश्यले Wikicite project पनि सञ्चालन गर्न गइरहेका छौं। यसरी दस्तावेजीकरण भएपछि लेखको वास्तविक स्थिति र भोलीका दिनमा कुनै प्रयोगकर्ताले लेख बनाउन चाहेमा सो दस्तावेज (सूची)को आधारमा पृष्ठ समेत निर्माण गर्न सहज हुनेछ। यसबारे कुनै सल्लाह सुझाब तथा आफ्नो विचार व्यक्त गर्नु हुन सबैमा अनुरोध छ। --निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:१२, ३० सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

  • यस परियोजना अन्तर्गत हामीले नेपालमा पाइने वनस्पतिहरू, जनावरहरू (स्तनधारी, सरीसृप, उभयचर) आदीको नेपाली नाम तथा सो को बारेमा अन्य जानकारीहरू विकिडेटामा प्रविष्टि गर्ने लक्ष्य राखेका छौँ साथै हामीले विकिडेटामा गर्ने कामलाई बोट लगाएर नेपाली विकिपिडियामा सूची बनाइ सूचीवद्ध गर्नेछौँ। हामीले पहिलो चरणमा उपरोक्त विषयसँग सम्बन्धित लगभग १,००० विकिडेटा आइटमको लेबललाई सम्पादन गरेर यहाँ नेपाली विकिपिडियाको सूचीमा सन्दर्भ सामग्री थप गर्नेछौँ जसले गर्दा भविष्यमा कुनै प्रयोगकर्तालाई सो विषयमा लेख बनाउनु परेमा सजिलै सो सन्दर्भ सामग्री प्रयोग गरेर लेखलाई विस्तार गर्न सक्नेछन्। यो परियोजनाको मुख्य उद्देश्य विकी लभ्स नेपालको लागि आधार तयारी गर्नु रहेको सबैमा जानकारी गराउन चाहन्छु। थप कुनै जानकारीको आवश्यकता भएमा आफ्नो विचार राख्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३२, ३० सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

सम्पदा फोटो‍-सम्पादनथन प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा

नेपालमा बोलिने भाषाका विकिपिडियाहरूमा विभिन्न समयमा सम्पादनथनहरू आयोजना हुँदै आइरहेका छन्। जसमा मुख्यत: लेख सम्पादनथनहरू आयोजना हुँदै आएको देखिन्छ। लेखहरू चित्र (तस्वीर) बिना अपुरो नै लाग्छन्। विकि लभ्स मोनुमेन्ट्स प्रतियोगिता अन्तर्गत नेपालका सांस्कृतिक, ऐतिहासिक, धार्मिक तथा स्मृति सम्पदाहरूको तस्वीरहरू योगदानकर्ताहरूले कमन्समा हरेक प्रतियोगितामा योगदान गरेका छन्। तर यी तस्वीरहरू मोनुमेन्टको सम्बन्धित विकिपिडिया पृष्ठमा प्रयोग गर्न सकिएको छैन्। तसर्थ यी तस्वीरहरूलाई नेपालमा बोलिने भाषाका विकिपिडियाहरूका लेखहरूमा राख्नको लागि एक महिना लामो यो प्रतियोगिता प्रस्ताव गरेको छु। साथै यस प्रतियोगिताले योगदान गरिएका तस्वीरहरूको प्रयोग र लेखको स्तर वृद्धिमा सहयोग पुर्याउने आशा लिएको छु। यसो भनिरहँदा केही मापदण्डहरू हामीले तोक्नुपर्ने हुन्छ, ती केही मापदण्डहरू निम्नानुसार प्रस्ताव गरेको छु -

  • एउटा लेखमा ४ वटा भन्दा बढी तस्वीर राख्न नपाउने
  • पहिल्यै देखि ४ वा सो भन्दा बढी तस्वीर रहेको लेखमा थप तस्वीर राख्ने नपाउने
  • तस्वीर राख्दा लेखलाई सुहाउँदो तस्वीर उपयुक्त क्याप्सन सहित राख्नुपर्ने

प्रतियोगिता आयोजना हुने प्रस्तावित मिति: कार्तिक ०१, २०७७ देखि कार्तिक मसान्त सम्म

प्रतियोगिताको ढाँचा, मापदण्डहरू, प्रतियोगिता पृष्ठ, निर्णायक मण्डल लगायत विषयहरूमा यहाँहरूको सहयोग र सुझावको अपेक्षा गरेको छु।

छलफल