"लुम्बिनी प्रदेश" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा Nirajan pant द्वारा प्रदेश नं. ५ पृष्ठलाई लुम्बिनी प्रदेश मा सारियो: प्रदेश सभाद्वारा नाम चयन गरिएकोले
(कुनै भिन्नता छैन)

१७:२२, ६ अक्टोबर २०२० जस्तै गरी पुनरावलोकन

प्रदेश नं. ५
नेपालका प्रदेशहरू
को अवस्थिति
राष्ट्र नेपाल
प्रदेश विभाजन२०७२ असोज ३
सरकार
 • मुख्य मन्त्रीशंकर पोखरेल
क्षेत्रफल
 • जम्मा२२,२८८ किमी (८६०५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४८९१०२५
 • घनत्व२२०/किमी (५७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
भूसङ्केतNP-FI


प्रदेश नं. ५ नेपालको संविधान २०७२ ले विसं २०७२ असोज ३ मा राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो ।

जिल्लाहरू

नेपालको संविधान २०७२ ले प्रदेश नं. ५ मा निम्न उल्लेखित जिल्लाहरू रहने व्यवस्था गरेको छ।

  1. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
  2. रूपन्देही
  3. कपिलबस्तु
  4. पाल्पा
  5. अर्घाखाँची
  6. गुल्मी
  7. रुकुम (पूर्वी भाग)
  8. रोल्पा
  9. प्यूठान
  10. दाङ
  11. बाँके
  12. बर्दिया

यो पनि हेर्नुहोस्