"प्रयोगकर्ता वार्ता:Taekwando1danblackbelt" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सूचना: चित्र:अलेक्ज्याण्डर भ. टेरेन्टेभ.jpgलाई मेटाउन चिह्नित गर्दै। (ट्विङ्कल)
अधिसूचना: शीघ्र मेटाउने नामाङ्कन Admiralteysky Municipal Okrug। (ट्विङ्कल)
पङ्क्ति ४१: पङ्क्ति ४१:


तपाईंले अपलोड गर्नुभएका अन्य फाईलहरू उचित नीति अनुरूप ट्याग गरिए-नगरिएको [{{fullurl:Special:Log|type=upload&user=Taekwando1danblackbelt}} यहाँ निश्चित गर्न सक्नुहुन्छ] । यदि तपाइँसँग कुनै प्रश्न छ भने कृपया तिनीहरूलाई [[विकिपिडिया:मिडिया प्रतिलिपि अधिकार प्रश्नहरू|मिडिया प्रतिलिपि अधिकार प्रश्न पृष्ठ]]मा सोध्न सक्नुहुन्छ । धन्यवाद ।<!-- Template:Di-no source no license-notice --> [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १८:३४, १३ अक्टोबर २०२० (नेपाली समय)
तपाईंले अपलोड गर्नुभएका अन्य फाईलहरू उचित नीति अनुरूप ट्याग गरिए-नगरिएको [{{fullurl:Special:Log|type=upload&user=Taekwando1danblackbelt}} यहाँ निश्चित गर्न सक्नुहुन्छ] । यदि तपाइँसँग कुनै प्रश्न छ भने कृपया तिनीहरूलाई [[विकिपिडिया:मिडिया प्रतिलिपि अधिकार प्रश्नहरू|मिडिया प्रतिलिपि अधिकार प्रश्न पृष्ठ]]मा सोध्न सक्नुहुन्छ । धन्यवाद ।<!-- Template:Di-no source no license-notice --> [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १८:३४, १३ अक्टोबर २०२० (नेपाली समय)
==[[:Admiralteysky Municipal Okrug]] [[विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार|शीघ्र मेट्नुपर्ने]]मा मनोनित==
[[Image:Information icon4.svg|48px|left|alt=|link=]]
{{Quote box|quote=<p>यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ [[विकिपिडिया:स्वशिक्षा|लेखन सहयोग स्वशिक्षा]] पढ्न सक्नुहुन्छ।</p><p>लेख सृजना गर्न मद्दत गर्ने [[विकिपिडिया:लेख विजार्ड|लेख सहायिका]] पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।</p>|width=20%|align=right}}
{{{text}}}

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ '''नामाङ्कन विरोध गर्न''' [[:Admiralteysky Municipal Okrug|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको [[विकिपिडिया:नीति तथा दिशानिर्देशहरूको सूची|नीति तथा दिशानिर्देशहरू]] अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया {{Querylink|Special:Log|qs=type=delete&page=Admiralteysky+Municipal+Okrug|मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ}}, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ [[विकिपिडिया:मेटाइएको संशोधन|यहाँ राख्न सक्नुहुन्छ]]। <!-- Template:Db-foreign-notice --> <!-- Template:Db-csd-notice-custom --> [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १८:४८, १३ अक्टोबर २०२० (नेपाली समय)

१८:४८, १३ अक्टोबर २०२० जस्तै गरी पुनरावलोकन


स्वागतम्!

नमस्कार, Taekwando1danblackbelt, विकिपिडियामा स्वागत छ! म आशा गर्दछु कि तपाईँलाई विकिपिडिया मनपर्‍यो र यहाँ रमाउनु हुनेछ। दुर्भाग्यवस, तपाईँले सृजना गर्नुभएको मध्ये एक वा बढी पृष्ठहरू, जस्तो कि सन्देश लम्साल, विकिपिडियाको सामग्री दिशानिर्देश अनुरूप नहुन सक्छ, र यसलाई सुरक्षित गर्न सकिदैन। सङ्क्षेपमा भन्नुपर्दा, लेखको शीर्षक उल्लेखनीय र पहिले नै विश्वसनीय तथा स्वतन्त्र स्रोतहरूद्वारा प्रकाशित भएको हुनुपर्दछ।

कृपया लेख सृजना प्रक्रियाको विस्तृत सर्वेक्षणको लागि तपाईँको पहिलो लेख समीक्षा गर्नुहोस्। एक लेख सृजना गर्न मद्दतको लागि लेख विजार्ड तपाईँलाई उपलब्ध छ, जहाँ लेखलाई समीक्षा र प्रकाशनको लागि विचार गरिनेछ। अरू कसैले सृजना गर्न सक्ने नयाँ लेखलाई कसरी अनुरोध गर्ने भन्ने बारेमा जानकारीको लागि, अनुरोध गरिएका लेखहरू हेर्नुहोस्। यदि तपाईँ अलमलिनु भएको खण्डमा, चिया घरमा आउनुहोस्, जहाँ अनुभवी विकिपिडियनहरूले तपाईँलाई प्रक्रियाहरूका बारेमा मद्दत गर्न सक्छन्।

विकिपिडियामा नयाँ हुनुहुन्छ? कृपया हाम्रो स्वशिक्षा वा सम्पादन सम्बन्धी आधारभूत कुराहरू सिक्न विकिपिडिया पृष्ठमा योगदान हेर्नुहोस्। तल लेख सृजनाको बारेमा केहि अन्य सहयोगी पृष्ठहरू दिइएको छ।

म आशा गर्दछु कि तपाईँ एक विकिपिडियन भएर सम्पादन गर्दा रमाउनुभयो होला! कृपया वार्ता पृष्ठहरूमा जहिले पनि चारवटा टिल्डहरू (~~~~); प्रयोग गरेर आफ्नो नामको हस्ताक्षर गर्नुहोला यसले स्वतः तपाईँको नाम र मिति सहितको हस्ताक्षर उत्पन्न गर्दछ। यदि तपाईँसँग केहि प्रश्नहरू छन् भने कृपया मलाई मेरो वार्ता पृष्ठमा सोध्न सक्नुहुन्छ वा आफ्नो प्रश्न सहित तपाईँ यो पृष्ठमा {{help me}} ढाँचा राख्न सक्नुहुन्छ, र तपाईँको प्रश्नहरूको जवाफ चाँडैनै कसैले दिनुहुनेछ। फेरि, स्वागत छ! Saroj Uprety (कुरा गर्ने) १२:१०, ८ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

यस सन्देश लम्साललाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले७ मापदण्ड अन्तर्गत एक वास्तविक व्यक्ति वा मानिसहरूको समूहलाई जनाउदछ। विकिपिडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्नेछ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटाउन सकिन्छ। थप जानकारिका लागि कृपया विकिपिडिया उल्लेखनियता पढ्नुहोला।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छSaroj Uprety (कुरा गर्ने) १२:१०, ८ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


मेट्न सहमत छैन

नमस्कार, Saroj Uprety, महोदय, म तपाइँको समय र ध्यान को लागी धेरै खुसी छु, कृपया तपाइँ मलाई बताउन सक्नुहुन्छ, यस लेखको कुन बुँदा विकीपीडियाको दिशानिर्देशको बिरूद्ध छ? मैले कुन विषयलाई परिवर्तन गर्नुपर्दछ जस पछि यसले विकिपीडियाको समुदाय दिशानिर्देश पालना गर्नेछ? मैले उनी बारे यहाँ लेखेको प्रत्येक विवरण जाँच गरेको थिए र सबै ठीक पनि थियो। यदि केहि गलत छ, कृपया मलाई जानकारी दिनुहोस् । धन्यवाद। Taekwando1danblackbelt (कुरा गर्ने) १२:४६, ८ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

तपाईँको लेख Admiralteysky Municipal Okrug

Information icon तपाईलाई स्वागत छ र विकिपिडियामा हजुरको योगदानका the page Admiralteysky Municipal Okrug लागि धन्यवाद ! तपाईले विकिपिडियामा थप गर्नुभएको पृष्ठ नेपाली संस्करणमा छ । यो नेपाली भाषाको लेख होइन । यस लेखलाई नेपालीमा अनुवाद गर्न हामी तपाईंलाई अनुरोध गर्दछौं । यसलाई नेपालीमा अनुवाद गर्नु आवश्यक पृष्ठहरूमा सूचीबद्ध गरिएको छ र अर्को दुई हप्ता भित्र अनुवाद नगिरएमा लेख मेटिनेछन् । धन्यवाद ! Saroj Uprety (कुरा गर्ने) १७:३७, ९ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

चित्र:अलेक्ज्याण्डर भ. टेरेन्टेभ.jpg मा तस्बिरको स्रोत र प्रतिलिपि अधिकार लाइसेन्सको समस्या

Image Copyright problem
Image Copyright problem

चित्र:अलेक्ज्याण्डर भ. टेरेन्टेभ.jpg अपलोड गर्नु भएकोमा धन्यवाद । यद्यपि, हाल प्रतिलिपि अधिकार स्थिति र यसको स्रोतको जानकारी हराइरहेको छ । विकिपिडियाले प्रतिलिपि अधिकारलाई धेरै गम्भीर रूपमा लिन्छ ।

यदि तपाईं आफैले यो फाइल सिर्जना गर्नुभएको होइन भने, प्रतिलिपि अधिकार राख्ने मालिकको उल्लेख गर्नु आवश्यक छ । यदि यसलाई वेबसाइटबाट प्राप्त गर्नुभएको हो भने, कृपया, सामग्री प्रयोगको सर्तहरूको संक्षिप्त पुनर्स्थापनाको साथ यसलाई लिइएको पृष्ठको लिङ्क जोड्नुहोस् । यदि मूल प्रतिलिपि अधिकार धारक वेबसाइटसँग असम्बद्ध पार्टी हो भने, त्यो लेखकलाई पनि श्रेय दिइनुपर्छ । विकिपिडियामा कस्ता तस्वीर अपलोड गर्न सकिन्छ वा सकिदैन, कृपया चित्र प्रयोग नीतिको अध्यान गर्नुहोला ।

कृपया, फाइल विवरण पृष्ठ सम्पादन गरेर तपाईं यो जानकारी थप गर्न सक्नुहुन्छ । यदि आवश्यक जानकारी अर्को सात दिनमा नथपिएको खण्डमा, फाइल मेटाइने छ । यदि फाइल पहिले नै मेटिएको रहेछ भने, नमेटाउनको लागी अनुरोध गरि, समस्या समाधानका लागी एक मौका सोध्न सक्नुहुन्छ ।

तपाईंले अपलोड गर्नुभएका अन्य फाईलहरू उचित नीति अनुरूप ट्याग गरिए-नगरिएको यहाँ निश्चित गर्न सक्नुहुन्छ । यदि तपाइँसँग कुनै प्रश्न छ भने कृपया तिनीहरूलाई मिडिया प्रतिलिपि अधिकार प्रश्न पृष्ठमा सोध्न सक्नुहुन्छ । धन्यवाद । Saroj Uprety (कुरा गर्ने) १८:३४, १३ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

{{{text}}}

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छनिर्मल दुलाल (कुरा गर्नुहोस) १८:४८, १३ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]