"अङ्किता लोखण्डे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुनै सम्पादन सारांश छैन
सा IamTrendsetter द्वारा अंकिता लोखन्डे पृष्ठलाई अङ्किता लोखण्डे मा सारियो: उपयुक्त शीर्षक नभएकोले
(कुनै भिन्नता छैन)

००:१७, १७ अक्टोबर २०२० जस्तै गरी पुनरावलोकन

अंकिता लोखन्डे
Ankita Lokhande
लोखन्डे सन् २०१९ मा
जन्म (1984-12-19) १९ डिसेम्बर १९८४ (उमेर ३९)
इन्दौर, मध्य प्रदेश,भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२००४–वर्तमान[१]
उल्लेखनीय कार्य
पवित्र रिश्ता

अङ्किता लोखण्डे (जन्म: १९ डिसेम्बर १९८४) एक भारतीय अभिनेत्री हुन् जसले जी-टिभीमा बालाजी टेलिफिल्म्सको दैनिक शो पवित्रा रिश्ता मा आफ्नो पहिलो पुरस्कार विजेता भूमिकाका साथ ख्याति कमाएकी हुन्।[२]उनी त्यतिबेला सम्मकै सबभन्दा अधिक पारिश्रमिक पाउने टेलिभिजन अभिनेत्रीहरुमध्ये एक थिइन्, जब सम्म कि उनले सन् २०१८ मा चलचित्रहरुमा प्रवेश गर्नका लागि सेवानिवृत्त भएकी थिइनन्।[३]सन् २०१९ मा, लोखण्डेले ऐतिहासिक पिरियड चलचित्र "मणिकर्णिका: द क्वीन अफ झांसी" मा आफ्नो फिल्मी करियरको शुरुवात झलकरीबाईका रूपमा गरिन्।[४]उनी फेरी सन् २०२० को एक्सन थ्रिलर चलचित्र "बाघी ३" मा पनि नजर आएकी थिइन्, जसलाई अहमद खानले निर्देशित गरेका थिए।[५]

प्रारम्भिक र व्यक्तिगत जीवन

पारिवारिक पृष्ठभूमि

व्यक्तिगत जीवन

करियर

टेलिभिजन कार्य (२००६-१४)

चलचित्र (२०१६-वर्तमान)

फिल्मोग्राफी

चलचित्रहरु

टेलिभिजन

पुरस्कार र नामाङ्कन

सन्दर्भ सामग्रीहरू

  1. "रिया की दोस्त शिबानी दांडेकर को अंकिता लोखंडे ने दिया करारा जवाब, बोलीं- 'मैं 17 सालों से अभिनेत्री हूं'", मूलबाट १२ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ सेप्टेम्बर २०२० 
  2. "Jennifer Winget, Ram Kapoor, Maniesh Paul: TV's highest paid actors | The Times of India", The Times of India, १४ जुलाई २०१७, मूलबाट ४ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०१८ 
  3. "11 television stars who earn more than Bollywood actors per month!", The Indian Express (en-USमा), १८ सेप्टेम्बर २०१६, मूलबाट २५ सेप्टेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०१८ 
  4. "Sushant proposes Ankita on national TV - Times of India", The Times of India (अङ्ग्रेजीमा), मूलबाट ३१ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०९-११ 
  5. Siddharth (३१ मार्च २०१७), "10 TV Stars Who Earn More Than Bollywood Actors – CriticsUnion – Page 8", मूलबाट २० अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०१७ 


बाह्य कडीहरू

यो पनि हेर्नुहोस्